जैविक विविधता

जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्। जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो। नेपालको वातावरण संरक्षण ऐन २०७६ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणु विविधता सम्झनु पर्दछ। जैविक विविधता स्थान अनुसार फरक हुन्छ। जैविक विविधतालाई निम्न ३ किसिममा बिभाजन गरिएको छ।

  1. प्रजातीय विविधता
  2. वंशाणुगत विविधता
  3. पारिस्थितिकीय प्रणालीको विविधता

नेपालको जैविक विविधता बारे केही रोचक तथ्य

  • उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस ३२ प्रकारको पाइन्छ भने सुनगाभा/सुनाखरी परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्।
  • सपूर्ण अमेरिकि भू-भाग(महादेश)मा भन्दा नेपालमा धेरै प्रजाति का चराहरू पाइन्छन्।
  • पुतलीका सबै भन्दा धेरै प्रजाति नेपालमा पाइन्छ।
  • ब्राजील पश्चात सबै भन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो।
जैविक विविधता 
सन् १९७८,१९९८ र २००२मा स्वीस पर्वत (हरीत गृह् प्रभाव)
जैविक विविधता 
जैविक विविधता 

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

मानिस

🔥 Trending searches on Wiki नेपाली:

नौमती बाजालोकतन्त्रदरबार हत्याकाण्डचितवन राष्ट्रिय निकुञ्जसंविधानमहर्जनगोरखा जिल्लामहाकाव्यहनुमानसुर्खेत जिल्लाकीर्तिपुर नगरपालिकाजगदम्बाश्री पुरस्कारकान्तिपुर दैनिकनारायणगोपाल गुरूवाचार्यविद्यार्थीजापानअन्तर्राष्ट्रिय श्रमिक दिवससात सालको क्रान्तिधर्म निरपेक्षतागुगलहावापानीमानव विकास चरणमौलाकालिका मन्दिरसङ्खुवासभा जिल्लाउपमहानगरपालिकातत्समसेयरबाट करोडपति (पुस्तक)विस्तृत शान्ति सम्झौतारुसराजतन्त्रगुरुप्रसाद मैनालीकूटनीतिसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)महेन्द्र वीरविक्रम शाहनेपालमा महिला अधिकारभक्तपुर नगरपालिकाविकिसम्भोगनजिरकविताशक्ति पृथकीकरणमेटानेपालमा मातृभाषामा शिक्षाढोरबराहि मन्दिरऋतुमधेश प्रदेशऊर्जाडिजिटल साक्षरताअधिकारयोगसहरीकरणकिशोरावस्थाओलाङ्चुङ गोलानेपालका मन्त्रिपरिषद्हरूवर्षा ऋतुनाटकबालकृष्ण समसदर चिडियाखाना, नेपालनेपालका विश्वविद्यालयहरूको सूचीफेसबुकनेपालका राष्ट्रिय विभूतिहरूनेपालको राष्ट्रपतिभ्लादिमिर पुटिनअफ्रिकानेपालका उर्जा केन्द्रहरूको सूचीनेपालमा खेलकुदआँखाविद्यालयक्याथोलिक चर्चपरिवर्तनीय लागतसन्नी लियोनशेरबहादुर देउवाकृष्णमोतीराम भट्ट🡆 More