दोधारा चाँदनी पुल

दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ। यो पुलले कञ्चनपुर जिल्लाको दोधारा चाॅदनी र भीमदत्त नगरपालिका नगरपालिका लाई जोडेको छ । दक्षिण एसियाकै द्रोसो लामो पुलको रुपमा चिनिने यस पुलले महाकाली पारी रहेको नगरपालिका लाई जोडने काम गर्नुका साथै यस क्षेत्रको सौन्दर्य बढाएको छ ।

Dodhara Chandani Bridge
दोधारा चाँदनी पुल
आधिकारिक नामदोधारा चाँदनी झोलुङ्गे पुल
पार गर्नेमहाकाली नदी
स्थानकञ्चनपुर जिल्ला, महाकाली दोधारा चाँदनी पुल नेपाल
डिजाइननेपाली इन्जिनियर, नेपाल
जम्मा लम्बाई१४५२.९६ मिटर
चौडाई१.६ मिट।
लामो स्पान२२५.४० मिटर

पर्यटकीय गन्तव्य

वर्षेनी हजारौ आन्तरिक तथा बाहय पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन । यो जिल्ला भरिमै आकर्षणको केन्द्रका रुपमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ। यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ। कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्नन सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन।

यी पनि हेर्नुहोस्

■ शुक्लाफाँटा वन्यजन्तु आरक्ष

■ खप्तड राष्ट्रिय निकुञ्ज

■ रामारोशन, अछाम

■ बडिमालिका, बाजुरा

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाल बैंकनेपालका प्राकृतिक सम्पदाहरूको सूचीअधिकृत पूँजीबाल अधिकारअरनिकोअपाङ्गतागणेशसुर्खेत जिल्लाबाइसे राज्यहरूपञ्चायती व्यवस्थाफेसबुकमकैछाउपडीदक्षिण कोरियाराष्ट्रिय सुरक्षा परिषद्इन्द्रबहादुर राईनेपालका मन्त्रिपरिषद्हरूमाल्दिभ्सधर्म निरपेक्षतानेपालका नगरपालिकाहरूफुटबल खेलगोकर्णेश्वर नगरपालिकाखोटाङ जिल्लाफौजदारी कानुनमिथिलामेगा अपलोडसत्यमोहन जोशीमौसमव्यवस्थापननागरिक समाजऔद्योगिक क्रान्तिef52iजनै खटिरासङ्खुवासभा जिल्लानरिवलनेपालको प्रधानन्यायाधीशकुखुराखाद्यान्नक्रिकेटधनगढी उपमहानगरपालिकायुवराज्ञी डायनानेपालको जनआन्दोलन २०६३कुमाल जातिनेपालको प्रधानमन्त्रीटिकटकअन्तिम संस्कारअलैँचीभूपरिवेष्ठित राष्ट्रमुनामदन (चलचित्र)कुकुरपेरूदादुरापाल्पा जिल्लाकिराँत कालधानबाबुराम भट्टराईकुष्ठरोगकबड्डीउखान-टुक्काहरिभक्त कटुवालनेटफ्लिक्सबाजुरा जिल्लाआम सञ्चारदेशान्तरनेपाली साहित्यको इतिहासपहिलो विश्वयुद्धनेपाली साहित्यकालिञ्चोक भगवतीबिन्ध्यवासिनी मन्दिरस्टिफन हकिङबर्दिया राष्ट्रिय निकुञ्जनेपालका स्थानीय तहहरूप्रतिलिपि अधिकारडोटी जिल्लामायाबझाङ जिल्लाभण्डारखाल पर्वकुमारी बैंक🡆 More