महाकाली नदी: भारतका नदी

अन्य उपयोगको लागि हेर्नुहोस् - काली नदी

महाकाली नदी
महाकाली नदी, कुटी याङ्दी, काली नदी, शारदा नदी
महाकाली नदी: भारतका नदी
महाकाली नदीको दृश्य
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुखगंगा नदी
 •  स्थान
सुदूरपश्चिम प्रदेश
 •  उन्नतांस
units?
लम्बाइ350 units?

महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम काली माताको नामबाट भएको हो । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा नेपालभारतको सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।

महाकाली नदीमा जौल्जिबी नामक स्थानमा गोरी नदी पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ ।

पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रूपमा बाँध बनाउन महाकाली सन्धि गरिएको छ । टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ । यस अन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।

महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

काली नदी (स्पष्टता)

🔥 Trending searches on Wiki नेपाली:

परेवादरबार हाई स्कुलदोलखा जिल्लानेपालको प्रधानमन्त्रीनेपालमा धर्मकुलदेवतात्रिभुवन वीरविक्रम शाहउपमहानगरपालिकाउखान-टुक्काधादिङ जिल्लाभारतीय संविधानको आठौँ अनुसूचीनगर सभानेपालका प्रमुख नदीहरूको सूचीपहिलो विश्वयुद्धनेपाली राष्ट्रिय क्रिकेट टोलीक्रोकस सिटी हलमा आक्रमणसती प्रथानेपालमा मौलिक हक र कर्तव्यभिरिङ्गीनेपालको सङ्घीय संसदलुम्बिनीपुनर्जागरणघामका पाइलाहरू (उपन्यास)रेखा थापामानव अधिकारचितवन राष्ट्रिय निकुञ्जकाठमाडौँ जिल्लानेपालको एकीकरणपर्यटनबझाङ जिल्लापञ्चैबाजाजनशक्तिफ्रान्सेली राज्यक्रान्तिनौमती बाजापिनासबहादुर शाहनेपाल ए क्रिकेट टिमनेपालका मन्त्रिपरिषद्हरूनेपाल सरकारबागमती नदीसंयुक्त राष्ट्रकृष्ण जन्माष्टमीपोखरा महानगरपालिकास्वर्गद्वारीकालीगण्डकी नदीराजनीतिहरिवन नगरपालिकानेपालमा पर्यटनमुलुकी ऐननगर कार्यपालिकाक्षेत्रप्रताप अधिकारीनेपाली कांग्रेससुवर्ण शमशेर राणागणतन्त्र दिवस (नेपाल)नेपालको झन्डाभ्रष्टाचारतिहारमोरङ जिल्लागाउँपालिकादार्जिलिङनेपालमा बोलिने भाषाहरूनेपालका नगरपालिकाहरूनजिररत्ननगर नगरपालिकाओजोन तहसमाजशिशिर ऋतुस्याङ्जा जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीबैतडी जिल्लाहात्तीपाइले रोगनिजीकरणअब्राहम लिङ्कन🡆 More