व्यवस्थापन: शिदान्त

व्यावसाय तथा सङ्गठनमा व्यवस्थापन (अङ्ग्रेजी: Management) भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग गरी संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्ने तर्फ समन्वयको कार्यलाई जनाउँदछ । व्यवस्थापनमा सङ्गठनको योजना, सङ्गठनीक, जनशक्ति, नेतृत्व तथा नियन्त्रण कार्यहरु पर्दछन् । कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को सङ्कलन गर्ने , तिनीहरूको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ। निश्चित वातावरणमा निर्धारीत उदेश्य पुर्तिकालागि मानवीय, भौतिक र बित्तिय साधनहरूको परिचालन गर्ने प्रकृया नै व्यवस्थापन हो ।

  आफुसंग उपलब्ध रहेका सिमीत स्रोतसाधनहरुको व्यवस्थीत प्रयोगद्वारा पूर्वनिधारित उद्येश्य प्राप्तीका लागि आवश्यक व्यवस्था मिलाउने प्रक्रीया नै व्यवस्थापन हो । 

परिभाषा अवधारणा

  • हेनरी फोयल (1841-1925) परिभाषा : "व्यवस्थापनको अर्थ पूर्वानुमान गर्नु, तथा योजना बनाउनु, सङ्गठित गर्नु, आदेश दिनु, समन्वय गर्नु र नियन्त्रण गर्नु हो।"

व्यवस्थापनका सिद्धान्तहरु

  1. कामको विभाजन
  2. नीतिनिर्माणको सिद्धान्त
  3. सन्तुलनको सिद्धान्त
  4. योजनाको सिद्धान्त
  5. सहयोगको सिद्धान्त
  6. नेतृत्वको सिद्धान्त
  7. उत्तदायित्व तथा अधिकारको सिद्धान्त
  8. अपवादको सिद्धान्त
  9. वित्तीय प्रोत्साहनको सिद्धान्त
  10. सरलताको सिद्धान्त
  11. व्यक्तिगत प्रभावकारिताको सिद्धान्त
  12. सुधारको सिद्धान्त
  13. सही ठाउँमा सही मानिसको सिद्धान्त
  14. नियन्त्रणको सिद्धान्त ..

व्यवस्थापकीय शृङ्खला

उच्च स्तरीय व्यवस्थापन

उच्च व्यवस्थापन संस्थाको सर्वोच्च निकाय हो। यसभित्र अध्यक्ष, प्रबन्ध निर्देशक अथवा महप्रबन्धक अधवा कार्यकारी प्रमुख पर्दछन्।यो ब्याबस्थापन को सम्बंध नीतिनिर्माण गर्ने कार्य संग हूनछ।

मध्यम स्थरीय व्यवस्थापन

मध्य-स्तर व्यवस्थापन, उच्च र निम्न स्तरीय व्यवस्थापन पदानुक्रम बीचमा मध्यस्थको भूमिका खेल्दछ। शीर्ष व्यवस्थापनले उसको अधिकार र मध्यम व्यवस्थापनलाई उत्तरदायित्वको एक प्रमुख भाग प्रतिनिधित्व गर्दछ। मध्य व्यवस्थापनले शीर्ष व्यवस्थापनबाट व्यापक रणनीतिक योजनाहरू प्राप्त गर्दछ र तिनीहरूलाई फ्रन्ट-लाइन प्रबन्धकहरूको लागि विशिष्ट उद्देश्यहरू र कार्यक्रमहरूको साथ परिचालन ब्लूप्रिन्टहरूमा बदल्छ।

निम्न स्तरीय व्यवस्थापन

निम्न स्तरीय व्यवस्थापन भनेको व्यवस्थापनको प्रविष्टि-स्तर हो। यसलाई सुपरिवेसरी व्यवस्थापन पनि भनिन्छ। तिनीहरू "लाइनमा" छन् र कामदारहरूसँग नजिकको सम्पर्कमा छन्। तिनीहरू व्यक्तिगत स्टाफ सदस्यहरूको दैनिक कामको निरीक्षण गर्न र उनीहरूको कामको दिशा निर्देशन प्रदान गर्न जिम्मेवार छन्।

सन्दर्भ सामग्रीहरू

व्यवस्थापन एउटा सांगठनिक उद्देश्य प्राप्तिको निम्ति सीमित साधन र स्रोतको प्रयोगबाट संगठनका सदस्यहरूसंग समन्वय गर्ने,सञ्चार गर्ने,नियन्त्रण गर्ने,नेतृत्व गर्ने,योजना बनाउने, Reporting गर्ने इत्यादी कुराहरू नै व्यवस्थापन(Management) हो।

Tags:

व्यवस्थापन परिभाषा अवधारणाव्यवस्थापन का सिद्धान्तहरुव्यवस्थापन व्यवस्थापकीय शृङ्खलाव्यवस्थापन सन्दर्भ सामग्रीहरूव्यवस्थापनअङ्ग्रेजी भाषासङ्गठन

🔥 Trending searches on Wiki नेपाली:

लाली गुराँसकाठमाडौँशिक्षण विधिपरेवाअफ्रिकासामुदायिक वनदमाई जातिरत्ननगर नगरपालिकासुवासचन्द्र नेम्वाङथापात्रिपिटकबझाङ १ (निर्वाचन क्षेत्र)सूचनापहिलो विश्वयुद्धविराट कोहलीसामाजिक सञ्जालशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जनैतिक दृष्टान्तसत्यमोहन जोशीनामप्रतिनिधि सभा (नेपाल)अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकानूनखप्तड बाबाबालकृष्ण समन्यायिक समितिहिमाली प्रदेश (नेपाल)विकिपिडियानेपाली कांग्रेसराजतन्त्रसंयुक्त राज्य अमेरिकाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)फ्रान्सेली राज्यक्रान्तिगोत्रधर्मभक्त माथेमास्थानीय तह निर्वाचन, २०७४स्थानीय तहहावापानीबाल विवाहआर्थिक कूटनीतिवडा कार्यालय (नेपाल)अन्तिम संस्कारसार्की जातिरसुवा जिल्लाललितपुर जिल्लादोधारा चाँदनी पुलचाडपर्वगाईजात्रारवि लामिछानेक्षेत्रप्रताप अधिकारीमुनामदनसुनसरी जिल्लालिङ्ग (व्याकरण)छुवाछुतअन्टार्क्टिकाबूढानीलकण्ठ मन्दिरनेपाल प्रहरीबालश्रमपृथ्वीनेपालका गाउँपालिकाहरूजनशक्तिभूपतीन्द्र मल्लव्यवस्थापननेपालका विश्वविद्यालयहरूको सूचीआगन्तुकवैज्ञानिकप्राथमिक उपचारपरराष्ट्र मन्त्रालय (नेपाल)नेपाल आयल निगम लिमिटेडव्रतबन्धवेब खोज संयन्त्रसंयुक्त राष्ट्रसङ्घका महासचिवपुष्पकमल दाहालफुटबल खेलबाइबलदार्चुला जिल्लामोरङ जिल्लाइस्ट इन्डिया कम्पनी🡆 More