न्यायिक समिति: हकदैयाको पतिभाषा

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेस गरिएको विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ । समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगरसभा)मा पेस गर्नुपर्ने छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

उपप्रमुखउपाध्यक्षगाउँ सभागाउँपालिकानगर सभानगरपालिकानेपालको मन्त्रिपरिषद्नेपालको संविधान २०७२संसदसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

फापरराष्ट्रिय स्वतन्त्र पार्टीजात्रा (नेपाल)बाबासाहेब आम्बेडकरकर्णाली नदीइलाम १ (निर्वाचन क्षेत्र)पुनर्जागरणपारिजात (साहित्यकार)जात्रै जात्राव्यवस्थापन सूचना प्रणालीएचटिएमएलउखान-टुक्कानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लानेपालको लोकतन्त्र दिवसटोखा नगरपालिकानेपालीनेपालका अञ्चलहरूमानिसतामाङ जातिनेपाल सशस्त्र प्रहरी बलभाषाजङ्गबहादुर राणाप्रेमगीत ३हिन्दु धर्ममार्कण्डेय ऋषिगोसाइँकुण्डमहेन्द्र सिंह धोनीगणेशसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)गाउँपालिकादैलेख जिल्लाविप्रेषणरगतकृषिबागमती नदीपानी घट्टपोषण विज्ञानआर्थिक विकाससिद्धबाबा मन्दिरकबड्डीचाँगुनारायण मन्दिरसिक्किमलुम्बिनी प्रदेशयःमरि पुन्हिमुख्यमन्त्री (नेपाल)सप्तकोशी नदीबोधिचित्तमहाशिवरात्रिकाठमाडौँ उपत्यकारुद्राक्षआँखा पाक्ने रोगअर्घाखाँची जिल्लाकालीगण्डकी नदीदार्चुला जिल्लानेपालको संस्कृतिस्वस्तिमा खड्कारामेछाप जिल्लायोगमाया न्यौपानेकालिका मन्दिर, बागलुङगौरी (शोककाव्य)अन्धविश्वासदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबाल विकासभिटामिनदिल्ली सम्झौतासिक्किम अधिराज्यनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८फोक्सुन्डो तालनेपाल अङ्ग्रेज युद्धविवाहका प्रकारहरूकोशी प्रदेशकुलदेवता🡆 More