मौसम

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ । सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू

सन्दर्भ सूची

बाह्य लिङ्क

Tags:

असिनाआँधीऋतुचट्याङवर्षाशीतलहरहावापानी

🔥 Trending searches on Wiki नेपाली:

पाटन दरबार क्षेत्रगायत्री मन्त्रपर्वत जिल्लामानव विकास चरणबज्रयोगिनी मन्दिरलखन थापा मगरसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबाइसे राज्यहरूओलम्पिक खेलसहस्राब्दी विकास लक्ष्यह्युरन तालकार्यसम्पादन मूल्याङ्कनसुपादेउराली मन्दिरगरिबीगजलवसन्तग्रिनविच प्रमाणिक समयनीमस्वास्थ्यनेपाली रुपैयाँबझाङ जिल्लाभक्तपुर नगरपालिकापञ्चायती व्यवस्थामानव अधिकारहिमालभीमसेन थापाबन्दी प्रत्यक्षीकरणनेपालमा भूकम्पको इतिहासलिङ्गअधिवक्तानगर सभागोरखा नगरपालिकाखस ब्राह्मणसुधा त्रिपाठीसुगौली सन्धिबिरालोपृथ्वीविराट कोहलीसयौँ थुङ्गा फूलका हामीमध्यवर्ती क्षेत्रगोत्रबंगलामुखी मन्दिरराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बाइबलविकिपिडियागणेशस्याङ्जा जिल्लाजङ्गबहादुर राणागगन थापानेपालका राष्ट्रिय निकुञ्जहरूभिके (कम्पनी)कोशी टप्पु वन्यजन्तु आरक्षदेशान्तरगोपाल वंशपुनर्जागरणहोलिकाभ्रष्टाचारमेक्सिकोपहिलो विश्वयुद्धभिटोअष्ट चिरञ्जीवीकृष्ण जन्माष्टमीभ्रातृत्वस्थानीय कार्यपालिकाजाजरकोट भूकम्प, २०८०टोखा नगरपालिकाहोलीवनस्पतिउधौलीनेपालमा कृषिहिमाली प्रदेश (नेपाल)वाच्य (व्याकरण)योगमाया न्यौपानेसार्की जातिसमाजवादलिङ्ग (व्याकरण)मानसिक रोग🡆 More