नेपाल पहाडी प्रदेश

हिमाली प्रदेशभन्दा दक्षिण र तर्राई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्छ । यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । २०७८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४२.२५ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यो समुद्र सतहबाट ६०० देखि ३००० मीटरसम्मको उचाइमा पर्छ । यश प्रदेशमा नेपालका ३५ जिल्लाहरु पर्दछन् । यसै प्रदेशमा नेपालको केन्द्रीय राजधानी काठमाडौँ , अग्ला होचा पहाड, टार, बेसी, उपत्यका रहेका छन् । पहाडी प्रदेश अधिकतम १२८ किमि र न्यूनतम ८० किमी सम्म फैलिएको छ । यो नेपालको आकार जस्तै पूर्व-पश्चिमसम्म फैलिएको छ । यहाँका अधिकांश पहाडहरु ६०१ मिटर देखी ३००० मिटर सम्मको (सैलुङ) उचाइमा रहेका छ्न् । पहाडै पहाड ठडिएका यस क्षेत्रमा पहाडलाई चुरे पर्वत श्रेणी, महाभारत पर्वत श्रेणी र मध्यवर्ती भुमी गरी तिन श्रेणीमा विभाजन गरिएको छ । यस क्षेत्रमा मिश्रित जातिहरूको बसोबास रहेकोे पाईन्छ । खासगरी यस क्षेत्रमा बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ, राई, लिम्बू आदिको बसोबास रहेको पाईन्छ । मिश्रित जातिहरूको बसोबासका कारणले गर्दा यहाँका मानिसहरूले मान्ने धर्म, संस्कृति आदिमा पनि विविधता रहेको पाईन्छ ।

Tags:

नेपाल

🔥 Trending searches on Wiki नेपाली:

डिजिटल साक्षरताभारोत्तोलनबजेटअंशुवर्माजीव विज्ञानपाण्डुलिपिथारू जातिधर्मगाउँपालिकाधीरेन्द्र प्रेमर्षिसयौँ थुङ्गा फूलका हामीसंस्कारनेपालको इतिहासएसियाथेससको जहाजवसन्तदासप्रथाकाभ्रेपलान्चोक जिल्लामानिसदरबार हाई स्कुलमहेन्द्र सिंह धोनीस्वयम्भूनाथमानव विकास अर्थशास्त्रनेपालको संविधान २०७२ मा बालबालिकाको हकसुसाङ्ख्यदादुराक्रियापदरोगबुटवल उपमहानगरपालिकारुकुम जिल्लानेकपा (एमाले)को १०औँ महाधिवेशनअर्थ मन्त्रालय (नेपाल)नेपालमा महिला अधिकारमगर जातिभाषिकामानव तस्करीव्रतबन्धनेपालका तालहरूको सूचीसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपाली व्याकरणनेपालको चलचित्रको इतिहासबौद्धनाथनेपालका संवैधानिक निकायहरूयुरोपह्युरन तालसगरमाथामहाशिवरात्रिनेपालका प्रधानमन्त्रीहरूको सूचीआर्थिक विकासअमरसिंह थापाहिमालनगद प्रवाह विवरणअग्निदत्त (उपन्यास)नेपालका नगरपालिकाहरूगोपालप्रसाद रिमालबझाङ जिल्लासङ्घीयतागोत्रपहाडी प्रदेश (नेपाल)जैविक विविधताप्रतिनिधि सभा (नेपाल)नारायणहिटी दरबार सङ्ग्रहालयनेपालको शिक्षा मन्त्रीहरूआन्तरिक राजस्व विभाग (नेपाल)सङ्गठनचिठीलमजुङ जिल्लानेपालका बैङ्कहरूको सूचीअम्मानकीर्तिपुर नगरपालिकासती प्रथारौतहट जिल्लामुनामदननेपालका स्थानीय तहहरूभीटेनमहिषपाल वंशथाइरोइड🡆 More