दासप्रथा

दास प्रथा भनेको मानिसलाई पशुसरह किनबेच गरि विभिन्न कामहरूमा लगाउने अमानविय क्रियाकलाप हो।

नेपालमा दास प्रथाको इतिहास

नेपालमा दास प्रथाको इतिहास निकै पुरानो छ। नेपालमा विभिन्न नामहरूबाट दास प्रथा विध्यमान अवस्थामा रहेका थिए। जस्तै: कमैया प्रथा, हलिया प्रथा आदि। तर सबै प्रथाहरू मानिसहरूको अमानविय शोषणमा नै केन्द्रित थिए।

नेपालमा आधिकारिक रूपमा वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले दास प्रथाको अन्त्यको घोषणा गरेका थिए। जुन घोषणासंगै नेपालबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका थिए। तर पनि कमैया प्रथा र हलिया प्रथा भने विध्यमान अवस्थामा नै थियो। पछि आएर वि.सं. २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भयो। साथै वि.सं.२०६५ भदौ २१ गते हलिया प्रथा अन्त्य भयो। यसरी नेपाललाई दासमुक्त देश बन्न भने धेरै समय लागेको अनुमान गर्न सकिन्छ।

विश्वमा दास प्रथाको इतिहास

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ। आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ। आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ, कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पौडेलनेपालका राष्ट्रिय निकुञ्जहरूडेउडा गीतसुगौली सन्धिआँखापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालज्ञानेन्द्र वीरविक्रम शाहदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिववर्षमाल्थसको जनसङ्ख्या सिद्धान्तकाठमाडौँ उपत्यकाहिजबुल्लाहबुद्ध धर्मनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)इजरायल–हमास युद्ध, सन् २०२३औद्योगिक क्रान्तिविप्रेषणनेपालमा पर्यटनपर्सा जिल्लामुख्य पृष्ठलुम्बिनी प्रदेशगुराँसझापा जिल्लाबुढानीलकण्ठ स्कूलमदन पुरस्कारनागरिकनेपालका औद्योगिक क्षेत्रहरूको सुचीपशु पालनग्रहणलेखनाथ पौड्यालवीरेन्द्र वीरविक्रम शाहधतुरोलाली गुराँसॐ नमः शिवायनेपालको राष्ट्रपतीय निर्वाचन, २०७९एसियाली विकास बैङ्कनेपाली परम्परागत नापका इकाईनेपाली व्याकरणमधुमेहसुशान्त केसीकीर्तिपुर नगरपालिकानेपालका संवैधानिक निकायहरूजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीआधुनिक संगीतकालिकोट जिल्लागोपाल वंशगाउँखाने कथाहोरसललितपुर जिल्लात्रिभुवन विश्वविद्यालयरूखगृह मन्त्रालय (नेपाल)सर्पबिसु पर्वडायमण्ड जोशीपृथ्वीनारायण शाहकाफलमहानगरपालिकाकुरिलोबाबुराम भट्टराईनेपालको राजनीतिप्रमुख जिल्ला अधिकारीतिलक बहादुर रावलजङ्गलएचटिएमएलरेबिजयौनबराहक्षेत्र नगरपालिकासगरमाथाजिल्ला समन्वय समितिलिम्बू जातिसङ्घीयताहावापानीसूचना🡆 More