सङ्गठन

सङ्गठन भन्नाले साझा उदेश्य लियर बृहत पुजि लगानि गरि बस्तु तथा सेवाकाे उत्पादन/उपभाेग तथा विभिन्न कला संस्कृतिकाे संरक्षण सम्बर्धनकाेलागि स्थायि रूपमा बैधानिक मान्यता प्राप्त सामाजिक समूह हाे । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हो। मानिस आफु एक्लैले कुनै ठूलो उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको आवश्यक पर्दछ।

एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि सङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य बिभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने , सूचना आदान प्रदान गर्ने र सदस्यहरूको कार्य बीच समन्वय गर्ने गरिन्छ ।

सङ्गठनका विशेषताहरु

  • १.    सगठन उद्देश्योन्मुख प्रणाली (Goal Oriented System) हो । २.    सामान्यतयाः संगठनमा निरन्तरता (Continuity) हुन्छ । ३.    संगठनका व्यक्तिहरु बीचमा कामको बाँडफाँड (Allocation of Task Among Individuals) उपयुक्त आधारमा गरिन्छ । ४.    संगठनका सदस्यहरुको समान उद्देश्य (Common Goals & Objectives) रहेको हुन्छ । ५.    संगठनको उद्देश्य प्राप्तिमा केन्द्रित रहि क्रियाकलापहरु (Activities to Achieve Objecties) सञ्चालन गरिन्छन् । ६.    संगठनको उद्देश्य प्रभावकारी ढंगले हासिल गर्न क्रियाकलाप र उद्देश्य बीचको सम्बन्ध (Relationship Between Activities & Objectives) स्थापित गरिएको हुन्छ । ७.    संगठन-संरचना, प्रकृया, व्यक्ति, उद्देश्य र काम (Structure, Process, Person, Purpose & Task) समेतको समष्टिगत स्वरुप हो ।

सङ्गठनात्मक लक्ष्यहरु

सङ्गठनात्मक कार्यको अपेक्षित परिणामलाई लक्ष्य भनिन्छ । लक्ष्य निर्धारण गर्नु व्यवस्थापनको प्रारम्भिक कार्य हो सङ्गठनले भविस्यमा हासिल गर्न चाहेको उद्देश्यलाई सङ्गठनात्मक लक्ष्य भनिन्छ ।

सङ्गठनात्मक लक्ष्यका उद्देश्यहरु

मार्गदर्शन तथा एकीकृत निर्देशन

कुशल योजना

कर्मचारी उत्प्रेरणाको आधार

प्रभावकारी मूल्यांकन र नियन्त्रणको आधार

फरक अस्तित्व एवं प्रभाव

Tags:

🔥 Trending searches on Wiki नेपाली:

लिम्बू जातिरेनोनेपालको झन्डासगरमाथाथारू भाषाबालेन शाहनेपालमा रहेका विभिन्न देशका दूतावासहरूकार्यपालिकासुवासचन्द्र नेम्वाङदिल्ली सम्झौतास्वर्गद्वारीभ्रष्टाचारविराट कोहलीलैङ्गिक समानताराणा वंशरौतहट जिल्लाढुङ्गे युगमुटुपाकिस्तानशिरीषको फूलविकिमिडिया कमन्सनोबेल पुरस्कारकर्णाली पुलआलुसुर्खेत जिल्लानेपाल रेडक्रस सोसाइटीबुढासुब्बा मन्दिरस्टिफन हकिङहनुमान ढोकानेपालको पञ्चवर्षीय योजनाप्रजनन स्वास्थ्यजनावरआर्थिक विकासचाडपर्वनेपालको सर्वोच्च अदालतथारू जातिधरहरानेपाली शब्दकोशकालिका मन्दिर, बागलुङअमेरिकी कालो भालुजनसाङ्ख्यिकीय लाभांशताप्लेजुङ जिल्लाकानूनसाकेला नाचनेपालमा भूकम्पको इतिहासशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)खनिजबलुचिस्तान, पाकिस्ताननेपालको अर्थतन्त्रइन्डियन प्रिमियर लिगअमरसिंह थापासिन्धुली जिल्लानेपालका राजनीतिक दलहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका महासचिवबनेपा नगरपालिकानीमप्रतिव्यक्ति आयनेपाल सम्वत्लक्ष्मीप्रसाद देवकोटाप्राइभेट लिमिटेड कम्पनीबुद्ध धर्मचलचित्रघोराही उपमहानगरपालिकानयाँ पत्रिका दैनिकअंशुवर्माहाट बजारअफ्रिकाबुटवल उपमहानगरपालिकाशीतयुद्धनगदे वालीपाण्डुलिपियोगमाया न्यौपानेनेपालका बीमा कम्पनीहरूको सूचीक्षेत्रीविद्यालय🡆 More