भारतीय सेना

भारत सरकार भारतको तथा यसको प्रत्‍येक भागको सुरक्षा सुनिश्चित गर्नको लागि उत्तरदायी छ। भारतीय शस्‍त्र सेनाहरूको सर्वोच्‍च कमाण्ड भारतको राष्‍ट्रपतिको अधिन छ । राष्‍ट्रको रक्षा गर्ने दायित्‍व मन्त्री परिषद्को हुदछ । यसको निर्वहन रक्षा मन्त्रालयबाट गरीन्छ, जसले सशस्‍त्र बलहरूलाई देशको रक्षाको सन्दर्भमा उनिहरूको दायित्‍व निर्वहनको लागि नीतिगत रूपरेखा र जानकारीहरू प्रदान गर्दछ। भारतीय शस्‍त्र सेनामा तीन प्रभाग छन भारतीय थलसेना, भारतीय जलसेना, भारतीय वायुसेना, र अन्य थुप्रै स्वतन्त्र र आनुषांगिक इकाइहरू जस्तो: भारतीय सीमा सुरक्षा बल, असम राइफल्स, राष्ट्रिय राइफल्स, राष्ट्रिय सुरक्षा गार्ड, भारत तिब्बत सीमा पुलिस इत्यादि।

भारतीय सेना
Flag of the Indian Army
Flag of the Indian Army
Service Before Self
स्थापना१ अप्रिल १८९५ – present
देशभारत
प्रकारसेना
आकार1,129,900 Active personnel
960,000 Reserve personnel
158 Aircraft
भागMinistry of Defence
Indian Armed Forces
मुख्यालयनयाँ दिल्ली, भारत
ColourGold, red and black
   
वेबसाइटOfficial Website of the Indian Army
कमाण्डरहरू
सेना प्रमुखजनरल विक्रम सिंह
उल्लेखनीय
कमाण्डरहरू

General Thimayya
Field Marshal Cariappa
Field Marshal Manekshaw


भारतीय सेना
भारतीय सेना

भारतीय सेनाको सर्बोच्च कमान्डर भारतको राष्ट्रपति हुन। यो विश्वको सबैभन्दा ठूलो र प्रमुख सेनाहरू मध्ये एक हो। सँख्याको दृष्टिबाट भारतीय थलसेनाको जवानहरूको सँख्या विश्वमा चीन पछि सबभन्दा धेरै छ। जहिले भारतीय सेनाको गठन भएको थियो भारतले दुवै विश्वयुद्धमा भाग लिएको थियो। भारतको स्वाधिनता पछि भारतीय सेनाले पाकिस्तानको विरुद्ध तीनवटा युद्ध जितेको छ (१९४८, १९६५ र १९७१) तथा चीनसँग १९६२ मा एक पटक भिडन्त पर्‍यो। १९९९ मा यस एउटा सानो युद्ध कारगिल युद्ध पाकिस्तानसंग अर्को पटक फेरी लड्यो जसको पछि पाकिस्तानमा नवाज शरीफको सत्ता पलट गरेर परवेज मुशर्रफ सत्तासीन भए।

भारतीय सेना आणविक हथियारबाट सुसज्जीत छ र त्यससँग उचित मिसाइल प्रविधी पनि उपलब्ध छ।

भारतीय सेनाको तर्फबाट दिइने सर्वोच्च सम्मान परमवीर चक्र हो।

भारतीय सेना
भारतीय सेनाको एक अधिकारी

सेनाको व्यय

डलरमा $14,018.8 million (2003)
सकल घरेलू उत्पादको प्रतिशत 2.4% (2003)

भारतीय सेनाको शाखाहरू

बाह्य पृष्ठ

भारतरक्षक - भारतीय सेनाको सबै अंगहरूको आधिकारिक शाखाहरूको मुख्यपृष्ठ

Tags:

भारतीय नौसेनाभारतीय वायुसेना

🔥 Trending searches on Wiki नेपाली:

माधवकुमार नेपालव्यवस्थापनमानव तस्करीअन्तिम संस्कारअनलाइन खबरअरनिकोनेवारी गहनाजनसाङ्ख्यिकीय लाभांशशिरीषको फूलमहादेशसमूहदशरथ चन्दतनहुँ जिल्लानेपालमा महिलाको अवस्थापृथ्वी राजमार्गगर्भपतनअन्तःशुल्क कररारातालपृथ्वी वीरविक्रम शाहरुस-युक्रेन युद्धलिम्बु जातिनेपाली राष्ट्रिय क्रिकेट टोलीबर्दिया राष्ट्रिय निकुञ्जगोरखा जिल्लानेपालका सहिदहरूबृहत हिमालय पदमार्गसप्तकोशी नदीभूपि शेरचनचेपाङ जातिमीमांसागजलगण्डकी प्रदेशथापाकेन्द्रीय बैंकप्रधानमन्त्रीरगतसीताव्यवस्थापिकाधनकुटा जिल्लाप्रतिनिधि सभा (नेपाल)भक्तपुर दरबार क्षेत्रनयाँ पत्रिका दैनिकव्याकुल माइलाह्रस्व दीर्घ नियमजङ्गबहादुर राणानेपालको पञ्चवर्षीय योजनाबहादुर शाहनेपाली सेनानेपालको सङ्घीय संसदसङ्घीयतापरिवार नियोजनमौरीशाकुन्तल (महाकाव्य)पूँजीवादराष्ट्रिय महिला आयोग (नेपाल)समानुपातिक प्रतिनिधित्व प्रणालीदूधस्वर्णिम वाग्लेपहरी जातिरश्मिका मन्दानाकार्यपालिकाभिक्टोरिया क्रस विजेता नेपालीहरूसुडानदिगो विकासका लक्ष्यहरूसन्दुक रुइतपारसी धर्मलक्ष्मीप्रसाद देवकोटाप्रकाशचन्द्र लोहनीदेवकुमारी थापाप्रजनन स्वास्थ्यमुनामदननेपालका जिल्लाहरूकावासोती नगरपालिकानेपालमा बोलिने भाषाहरूविश्व व्यापार सङ्गठन🡆 More