पूँजीवाद

पूँजीवाद (अङ्ग्रेजी: Capitalism क्यापिटालिजम) सामन्यत यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ। यसलाई कहिले-काहिँ व्यक्तिगत स्वामित्वको को रूपमा समेत हेर्ने गरिन्छ। यद्यपि यहाँ व्यक्तिगतको अर्थ कुनै व्यक्ति अथवा व्यक्तिहरूको समूह भन्ने पनि बुझिन्छ।

सरकारी प्रणाली अतिरिक्त आफ्नो व्यक्तिगत स्वामित्व हासिल गर्ने कुनै पनि आर्थिक तन्त्रलाई पूँजीवादी तंत्र भनिन्छ। दोश्रो रूपमा यो भनिन्छ कि पूँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी, वितरण, आय उत्पादन मूल्य, बजार मूल्य इत्यादिको निर्धारण [स्वतन्त्र बजार]मा प्रतिस्पर्धाद्वारा निर्धारित हुन्छ।

इतिहास

पूँजीवादको इतिहास मनुष्यको इतिहास जति नै पुरानो छ; प्राचीन मिश्र, कार्थेज, रोम, बेबिलोनिया र यूनानमा व्यक्तिगत सम्पत्ति र एकाधिकारमा आधारित समाजको इतिहास मिल्छ। दासप्रथा जस्तो निजी स्वामित्व चरम स्थिति समेत रहेको थियो।

पूँजीवादी आर्थिक तन्त्रलाई यूरोपमा संस्थागत ढाँचाको रूप सह्रौं शताब्दीमा मिल्न सुरु भयो, जबकी पूँजीवादी प्रणालीको प्रमाण प्राचीन सभ्यताहरूमा पनि पाइन्छ।

ऐडम स्मिथले आफ्नो पुस्तक "द वेल्थ अफ नेसन्स"(१७७६) मा प्राकृतिक आधारमा आर्थिक स्वतन्त्रताको कुरा उठाए, उनले पूँजीवादको नाम लिएका छैनन्। आर्थिक मामिलामा प्राकृतिक स्वतन्त्रता लाई आधार मानेर चल्ने सम्बन्धमा अन्य उदारवादीहरू मा जस्तै उनको पनि विश्वास थियो, कि यदि आर्थिक व्यापारलाई कुनै पनि नियन्त्रणबाट स्वतन्त्र कार्यन्वयन हुन दियो भने, यस स्थिती उत्पादन-वृद्धि आफ्नो चरम सिमामा पुग्छ, तथा सर्वकल्याणकारी राज्यको स्थापनामा सहायता मिल्छ। एडम स्मिथको यो व्यक्तिगत पूँजी र स्वतन्त्र उद्योगको उदारवादी मत आधुनिक पूँजीवादको मेरुदण्ड मानिन्छ।

१८औं शताब्दीमा युरोपको औद्योगिक क्रान्तिको साथ पूँजीवादलाई नयाँ बल मिल्यो। यसको प्रभावबाट १७७० र १८४० को मध्य आर्थिक र व्यापारिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो। पूर्वकालीन सबै सभ्यता शोषित सर्वहाराको श्रम की नींव पर बनेको थियो। आधुनिक सभ्यता मानवीय आविष्कार तथा यान्त्रिक शक्तिद्वारा निर्मित भएको छ। यान्त्रिक उपकरणको सहायताबाट मनुष्यको उत्पादन क्षमतामा अत्यधिक वृद्धि भयो र निजी उद्योगमा यस उत्पादन-क्षमता-वृद्धिको उपयोगले पूँजीवाद को विकासमा अत्यधिक बल दियो।

पूँजीवाद को सिद्धान्त सबैभन्दा पहिले औद्योगिक क्रान्ति को फलस्वरुप कार्ल मार्क्सको सिद्धान्त को व्याख्याको सन्दर्भमा आएको थियो। १९ औ शताब्दी मा केहि जर्मन सिद्धान्तकारले यस अवधारणा लाई विकसित गर्न आरम्भ गरे जो कार्ल मार्क्सक्क पूंजी र ब्याजको सिद्धान्तबाट फरक थियो। २० औ शताब्दी को सुरुवातमा म्याक्स वेबरले यस अवधारणालाई एक सकारात्मक ढंगबाट व्याख्यित गरे। शीत युद्धको दौरान पूँजीवादको अवधारणालाई लिएर निकै बहस चल्यो।

विशेषता

बजार

नाफामुखी

निजी स्वामित्व सम्पत्ति

बजार प्रतिस्पर्धा

सेवा नै धर्म हो

उत्पादनको रूपमा

आलोचना

नाफामुखी

दासप्रथा सँग तुलना

वातावरणीय

पूर्ति र माग

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

पूँजीवाद इतिहासपूँजीवाद विशेषतापूँजीवाद आलोचनापूँजीवाद यो पनि हेर्नुहोस्पूँजीवाद सन्दर्भ सामग्रीहरूपूँजीवादअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)रामानन्द विश्वश्चर महेन्द्र क्याम्पसबोक्सीवैदेशिक रोजगारघोडाभोजपुर जिल्ला, नेपालनागरिक समाजपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनबिल बैंकसिक्किमसंयुक्त अधिराज्यनिजामती सेवाराउटे जातिअपाङ्गता२०२६ फिफा विश्वकपमहिला शिक्षाप्रियङ्का कार्कीनेपालको प्रमाणिक समयसंस्कारमुख्य पृष्ठशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)उदित नारायण झाभण्डारखाल पर्वबागमती प्रदेश सभानेपाल राष्ट्र बैङ्कपुम्दिकोटअर्थराष्ट्रिय परीक्षा बोर्डसौर्यमण्डलबौद्धिक सम्पत्तिअल्लोनेपालको मन्त्रिपरिषद्अलैँचीदर्शनदरबार हाई स्कुलउपनिवेशभूपि शेरचनरारातालर्‍यान्डम एक्सेस मेमोरीनागरिक दैनिकमदन पुरस्कारदौरा सुरुवालश्रीमद्भगवद गीतापृथ्वीको वायुमण्डलनेपालको निसानछापफेवातालफापरपुनर्जागरणसुदूरपश्चिम प्रदेशचिठीनेपालको प्रधानन्यायाधीशनेपाल रेडक्रस सोसाइटीनेपालको पहिलो संविधान सभासिंहदरबारमहाकाव्यइन्डियन प्रिमियर लिगफिफासमाजशास्त्रभीमदत्त नगरपालिकानेपाली चलचित्रहरूको सूचीकोदोरस (काव्य शास्त्र)दमिनी भीरसन्दुक रुइतसन्दीप लामिछानेनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८नेपालको अर्थतन्त्रराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकोत पर्वगुरुङ जातिसगरमाथा राष्ट्रिय निकुञ्जनेपालका सहरहरूको सूचीतिथिइरानग्रहधनकुटा जिल्ला🡆 More