सङ्घीयता

सङ्घीयता एउटा राजनीतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई सङ्घ भन्ने गरिन्छ।

सङ्घीयता
  सङ्घीय राष्ट्रहरू

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा नेपाल सहित हाल ३० वटा सङ्घीय स्वरूपको मुलुकहरु छन्।

सन्दर्भ सामग्रीहरू

हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

प्रभुराम शर्माशब्दकोशमहादेशमनोविज्ञानकैलाली जिल्लासुनसरी जिल्लापहिलो विश्वयुद्धधरान उपमहानगरपालिकाबलभद्र कुँवरनेपालका सर्वोच्च आठ हिमालभ्रष्टाचारनेपालमा कृषिपनौती नगरपालिकासार्वजनिक सेवा प्रवाहस्थिर लागतनेपाल राष्ट्रिय विकास परिषदपरिवर्तनीय लागतबाइबलगोत्रनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)राणा शासनधतुरोविश्वकोशबालकृष्ण समअर्थशास्त्रएलन मस्कआविष्कारकहरूको सूचीकालीगण्डकी नदीजनकपुरधाम उपमहानगरपालिकानेपालको शिक्षा मन्त्रीहरूसमासदलितवर्णभीमदत्त पन्तम्याग्ना कार्टावैदेशिक रोजगारगायत्री मन्त्रडोल्पा जिल्लाजनमत सङ्ग्रहबृहस्पति ग्रहकर्जाकाफलविसं १९९० को महाभूकम्पनेपालका विकास क्षेत्रहरूताप्लेजुङ जिल्लापर्वत जिल्लानेपाल प्रजा परिषद्मकवानपुर जिल्लासगरमाथानेपाल टेलिभिजननेपाल राष्ट्र बैङ्कप्रतिनिधि सभा (नेपाल)संविधान सभा निर्वाचन, २०६४नेपालमा हिन्दु धर्मवित्तीय विवरणहरूलक्ष्मीप्रसाद देवकोटाशहिदगेटविकिपिडियामहेन्द्र वीरविक्रम शाहपानीमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीजाजरकोट जिल्लानेपालका प्रधानमन्त्रीहरूको सूचीहनुमान चालीसाखस राज्यस्नातक तहदोस्रो विश्व युद्धढुङ्गे युगबीमाजिमेलबेगनास तालमटिहानीराष्ट्रिय प्रजातन्त्र पार्टीरेखा थापाकाठमाडौँ🡆 More