बृहस्पति ग्रह

बृहस्पति ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पति ग्रहको पिण्ड झन बढी हुन्थ्यो।

बृहस्पति ग्रह ♃
बृहस्पति ग्रह
A composite Cassini image of Jupiter. The dark spot is the shadow of Europa.
विवरण
विशेषणJovian
कक्षपथको विशेषताहरू
युग J2000
अपसूर८१,६५,२०,८०० किमी (५.४५८१०४ AU)
अनुसूर७४,०५,७३,६०० किमी (४.९५०४२९ AU)
अर्ध-मुख्य अक्ष७७,८५,४७,२०० किमी (५.२०४२६७ AU)
विलक्षणता0.048775
कक्षीय अवधि4,331.572 days
11.85920 yr
10,475.8 Jupiter solar days
युटिकाला398.88 days
औसत कक्षीय गति13.07 km/s
औसत गति18.818°
झुकाव1.305° to Ecliptic
6.09° to Sun's equator
0.32° to Invariable plane
उदविन्दुरको देशान्तर100.492°
अनुसूरको सिद्धान्त275.066°
उपग्रहहरू६७
भौतिक विशेषताहरू
औसत व्यास69,911 ± 6 km
भूमध्यरेखीय अर्धव्यास71,492 ± 4 km
11.209 Earths
ध्रुव अर्धव्यास66,854 ± 10 km
10.517 Earths
समरुपताको0.06487 ± 0.00015
सतहको क्षेत्रफल6.21796×1010 km2
121.9 Earths
आयतन1.43128×1015 km3
1321.3 Earths
द्रव्यमान1.8986×1027 kg
317.8 Earths
1/1047 Sun
औसत घनत्व1.326 g/cm3
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण24.79 m/s2
2.528 g
रिहाइ वेग59.5 km/s
नाक्षचित्र घृर्णनकाल9.925 h (9 h 55 m 30 s)
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग12.6 km/s
45,300 km/h
अक्षीय ढाल3.13°
उत्तर ध्रुवीय विषुबलम्ब268.057°
17 h 52 min 14 s
उत्तर ध्रुवीय विषुबलम्ब64.496°
प्रतिफलन अनुपात0.343 (Bond)
0.52 (geom.)
सहतको तापक्रम न्यून मध्यक सर्वोच्च
1 bar level 165 K
0.1 bar 112 K
आपात मान-1.6 to -2.94
कौणिक व्यास29.8" — 50.1"
वायुमण्डल
सतहको चाप20–200 kPa (cloud layer)
स्केल उच्चता27 km
गठन
89.8±2.0%Hydrogen (H2)
10.2±2.0%Helium
~0.3%Methane
~0.026%Ammonia
~0.003%Hydrogen deuteride (HD)
0.0006%Ethane
0.0004%water
Ices:
Ammonia
water
ammonium hydrosulfide(NH4SH)
बृहस्पति ग्रह
भोयजर १बाट लिईको बृहस्पति ग्रहको तस्बीर

सन् २००३ मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए। त्यीमाध्य सबभन्दा ठूलो ४ वटा चन्द्र वैज्ञानिक ग्यालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।

बृहस्पति ग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो। त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।

बृहस्पतिको पतलो चक्र छ।

थप जानकारीका लागि हेर्नुहोस्

  • List of planets
  • बृहस्पतिको टीका

सन्दर्भ


Tags:

सौर्यमण्डल

🔥 Trending searches on Wiki नेपाली:

स्वयम्भूनाथतराईजोस बट्लरसिमसारकुम्भ मेलानिर्वाचनधनवज्र वज्राचार्यसमाचारनेपालका संवैधानिक निकायहरूबझाङ १ (निर्वाचन क्षेत्र)विज्ञानधर्मो रक्षति रक्षितःप्रियङ्का कार्कीप्रतिव्यक्ति आयढुङ्गे युगपृथ्वीनारायण शाहरातो मच्छिन्द्रनाथको रथयात्रासिपाही (कथा)रारातालसामाजिक सञ्जालयोगजनसाङ्ख्यिकीय लाभांशसन्दीप लामिछानेदाइजो प्रथामहासागरबङ्गलादेशनालापानीको लडाइँनवलपरासी जिल्लाविश्वकर्मादाइजोसतिदेवीब्रेजर्सअनुसन्धानसिद्धिचरण श्रेष्ठबिस्केट जात्राहिमालय शमशेर जङ्गबहादुर राणारुसमुद्रा स्फितीमाओवादी जनयुद्धभुँइ एेसेलुचितुवागर्भपतनशिक्षण विधिदुर्गाकृष्णसती प्रथापर्यटनकुलदेवतालिम्बू जातिनेपालका प्रमुख नदीहरूको सूचीबाइसे राज्यहरूदेशान्तरछिन वंशयमबुद्धनेपालको संविधान २०७२ मा बालबालिकाको हककालिकोट जिल्लासर्लाही जिल्लावीरेन्द्र वीरविक्रम शाहरुपैयाँ एकस्थानीय तहनागरिक समाजहोलीनेपालका जातिहरूगौतम बुद्धपाब्लो पिकासोनेपालको सङ्घीय संसदमाछापुच्छ्रे हिमालगर्भावस्थाविप्रेषणनेपालका राजाहरूको सूचीदक्षिण कोरियाछन्दराणा वंशराशि-चक्रनेपालको सैन्य दर्जा🡆 More