डोल्पा जिल्ला

डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

डोल्पा जिल्ला
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने याला काङ
कर्णालीको नक्सामा डोल्पा जिल्ला (पहेँलो)को अवस्थिति
कर्णालीको नक्सामा डोल्पा जिल्ला (पहेँलो)
देशडोल्पा जिल्ला नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामदुनै (ठुलिभेरी)
क्षेत्रफल
 • जम्मा७,८८९ किमी (३०४६ वर्ग माइल)
 • क्रमपहिलो
जनसङ्ख्या
 (2011)
 • जम्मा३६,७००
 • घनत्व४.७/किमी (१२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेप्रस)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ६ गाउँपालिका छन्।

डोल्पा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
ठुलिभेरी नगरपालिका ११ जुलाफ ९,१८६
त्रिपुरासुन्दरी नगरपालिका ११ त्रिपुराकाेट बगर १२,७४५
डोल्पोबुद्ध गाउँपालिका धो २,४१६
शे फोक्सुण्डो गाउँपालिका साल्दाङ ३,६२५
जगदुल्ला गाउँपालिका माझगाउँ २,२७३
मुड्केचुला गाउँपालिका नर्कु ५,१६५
काईके गाउँपालिका शहरतारा ३,५७६
छार्का ताङसोङ गाउँपालिका कागकोट १,४५१

सन्दर्भ सामग्रीहरू

Tags:

कर्णाली प्रदेशदुनैनेपालफोक्सुण्डो ताल

🔥 Trending searches on Wiki नेपाली:

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयधर्मनेपाल सम्वत्मार्कण्डेय ऋषिव्यवस्थापनमहिनाभट्टराईखनिजभक्तपुर दरबार क्षेत्रहिन्दी भाषाराणा शासनविद्युतीय अपराधभ्याम्पायरव्यवसायपुष्पकमल दाहालबोक्सीनेपाली चलचित्रहरूको सूचीलैङ्गिक समानतानेपालका अञ्चलहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसन्दुक रुइतगाउँखाने कथाताप्लेजुङ जिल्लातराईशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जगोत्ररेखा थापाकोहलपुर नगरपालिकाअन्तिम संस्कारपृथ्वीसञ्चारमध्यपुर थिमी नगरपालिकास्वस्तिमा खड्कामानिसमुख्य पृष्ठसूर्यकालिञ्चोक भगवतीरौतहट जिल्लाडाँफेमुनामदनलोक सेवा आयोग (नेपाल)सहिद स्मारक ए-डिभिजन लिगहिमाली प्रदेश (नेपाल)उधौलीनेपालको लोकतन्त्र दिवसभूपरिवेष्ठित राष्ट्रसौर्यमण्डलरुस-युक्रेन युद्धजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीजलवायु परिवर्तनमष्टो देवताविनोद चौधरीअधिकारप्रियङ्का कार्कीपासाङ ल्हामु शेर्पादर्शनआउँखस ब्राह्मणधानपारिजात (साहित्यकार)नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूभक्ति थापाकार्ल मार्क्सविकिमिडिया कमन्सगायत्री मन्त्रभक्तपुर नगरपालिकाउत्प्रेरणाबारा जिल्लानिजामती सेवास्थानीय तहयुनिकोडसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूनेपालका सम्मानार्थ नागरिकहरूको सुचीवासलातनेवारी भाषाबिष्ट🡆 More