जनमत सङ्ग्रह

जनमत-सङ्ग्रह, (अङ्ग्रेजी: Plebiscite वा Referendum) मत-सङ्ग्रह वा मात्र जनमत (जनमत+सङ्ग्रह) यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य हो।

जनमत सङ्ग्रह
२०१९ को इजिप्टको जनमत सङ्ग्रहमा प्रयोग भएको मतपत्र

जनमत सङ्ग्रह एक प्रत्यक्ष मतदान हो, जुनमा कुनै क्षेत्र विशेष को सबै मतदाताहरूलाई मतदानको माध्यमद्वारा कुनै एक विशेष प्रस्तावलाई स्वीकार अथवा अस्वीकार गर्नको लागि भनिन्छ। अर्को शब्दमा जनमत-सङ्ग्रहको माध्यमबाट सरकारको नीति वा प्रस्तावित कानूनको बारेमा जनताको विचार तथा राय बुझ्ने गरिन्छ। जनमत-सङ्ग्रह नयाँ संविधानको निर्माण, वर्तमान संविधानमा संशोधन, कुनै नयाँ कानून, कुनै निर्वाचित सदस्यको निर्वाचन रद्द गर्ने वा केवल सरकारको कुनै विशिष्ट नीतिलाई स्वीकार या अस्वीकार गर्नेसँग सम्बन्धित हुन सक्छ। यो प्रत्यक्ष लोकतन्त्रको एक रूप हो। यसमा जनता आफ्नो इच्छाबाट नेता वा व्यवस्थाको चयन गर्न सक्छन्।

जनमत सङ्ग्रहका प्रकार

अनिवार्य जनमत-सङ्ग्रह

संवैधानिक परिवर्तन

वित्तीय निर्णय

युद्ध जनमत-सङ्ग्रह

ऐच्छिक जनमत सङ्ग्रह

कानुन सम्बन्धी जनमत सङ्ग्रह

फिर्ता बोलाउने जनमत सङ्ग्रह

स्वतन्त्र जनमत सङ्ग्रह

आलोचना

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

जनमत सङ्ग्रह का प्रकारजनमत सङ्ग्रह आलोचनाजनमत सङ्ग्रह यो पनि हेर्नुहोस्जनमत सङ्ग्रह सन्दर्भ सामग्रीहरूजनमत सङ्ग्रहअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

सयौँ थुङ्गा फूलका हामीब्याडमिन्टननेपालको शिक्षा मन्त्रीहरूवर्ण विन्यासस्वरवर्ण र व्यञ्जनवर्णशिवध्रुवचन्द्र गौतमओजोन तहसिंहदरबारबेरोजगारीश्रीमद्भागवत् पुराणबेगनास तालझापा जिल्लाउखान-टुक्काजिल्ला समन्वय समितिरारातालविराट कोहलीअन्टार्क्टिकात्रिभुवन विश्वविद्यालयसुशासनदाइजोसंयुक्त राष्ट्रअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालनेपाल खुला विश्वविद्यालयकुपोषणदोस्रो विश्व युद्धलोक सेवा आयोग (नेपाल)हावापानीलागु पदार्थवीरेन्द्रनगर नगरपालिकामोतीराम भट्टवीर अस्पतालउखुदोलखा जिल्लागतिनेपाली रुपैयाँपाकिस्तानको प्रधानमन्त्रीनेपालको पत्रकारिताको इतिहासविकसित देशमदन भण्डारी राजमार्गसार्वजनिक सेवा प्रवाहफेवातालविज्ञापनडिजिटल साक्षरताकपडाकालिञ्चोक भगवतीमहर्जनगाईकर्णाली प्रदेशगौरा पर्वआँकमन्दिरसर्लाही जिल्लामाओवादी जनयुद्धअनुसन्धानमुख्य पृष्ठएकसिङ्गे गैँडाराष्ट्रिय गौरवका आयोजनादरबार हाई स्कुलदुधलैङ्गिक समानतागणतन्त्रनेपालका प्रदेशहरूरुसरवि लामिछानेमानव अधिकारनम्रता श्रेष्ठपरेवाटिकटकमगर जातिसहिदनबिल बैंकरुपन्देही जिल्लापश्चिम रुकुम जिल्लाशिक्षाक्षेत्रीमुख्यमन्त्री (नेपाल)🡆 More