मन्दिर

मन्दिर हिन्दू धर्म तथा यो धर्मका वैकल्पीक धर्म जैन धर्म, शैव वैष्णव आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तिहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा शंख, घण्ट, कलस, पञ्चपात्र, आदी पूजन सामग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान शिवको मन्दिलाई शिवालय भनिन्छ भने देवि दुर्गाको मन्दिरलाई दुर्गा मन्दिर भनिन्छ। त्यस्तै भगवान श्री कृष्णको मन्दिरलाई कृष्ण मन्दिर र भगवान श्रीरामको मन्दिरलाई राम मन्दिर भनिन्छ भने सीताको मन्दिरलाई जानकी मन्दिर भनिन्छ। राम र सीताको संयुक्त मन्दिरलाई राम जानकी मन्दिर र राधा कृष्णको संयुक्त मन्दिरलाई राधा कृष्ण मन्दिर भनिन्छ, भगवान गणेशको मन्दिरलाई गणेश मन्दिर भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।

मन्दिर
प्रख्यात पशुपतिको मन्दिर
मन्दिर
शिखर शैलिको मन्दिर
मन्दिर
प्यागोडा शैलिको मन्दिर

मन्दिर मानिस को आस्था र बिश्वास को केन्द हो जहा मानिस ले आफनो मन लाई शान्त र भक्ती पूर्बक सर्मरपण गर्दछ ।मन्दिर मा भगबान ,देबी देबता को र्दशन गर्नाले केही भए पनि आत्मीक उर्जा प्राप्त हुन्छ ।

हेर्नुहोस्

Tags:

कृष्णकृष्ण मन्दिरगणेशघन्टीजानकी मन्दिरजैन धर्मदुर्गादेवतादेविदेवीमूर्तिराधारामवैष्णव सम्प्रदायशङ्खशिवशिवालय, पर्वतशैव सम्प्रदायसीताहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

सुमना श्रेष्ठनेपाली साहित्यको इतिहाससार्वजनिक प्रशासनविश्वकर्मारेखा थापागाउँ विकास समिति (नेपाल)रामरावलस्थानीय तह निर्वाचन, २०७४नेपालको संविधान २०७२नेपाली चलचित्रहरूको सूचीअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीभक्तराज आचार्यआन्तरिक राजस्व विभाग (नेपाल)प्रतिव्यक्ति आयनेपाली बृहत् शब्दकोशकिराँत काललाली गुराँससमाजवादविश्व सम्पदा क्षेत्रधनकुटा जिल्लाबाल्यावस्थाइन्टरनेटपोखरा महानगरपालिकासमयचीनको इतिहासतामाङ जातिविष्णुभगवानबीमानेपालमा कृषिछुवाछुतनेपाली व्याकरणइशान्त शर्माबैजनीमूल्य अभिवृद्धि करकिराँत जातिचैते दसैँगाईनेपालको उपराष्ट्रपतिरेबिजअस्ट्रेलियानागरिक समाजनवलपरासी जिल्लादादुरासंविधाननेपाली परम्परागत नापका इकाईनेपालमा भ्रष्टाचारनेपाल विद्युत प्राधिकरणराजनीतिमहाभारत पर्वत शृङ्खलाऔद्योगिक क्रान्तिनेपाली कांग्रेससापेक्षता सिद्धान्तमहाकाव्यबागमती प्रदेशआविष्कारकहरूको सूचीटिकटकफक्ताङलुङ गाउँपालिकाकाफलनेपालको एकीकरणनेपालमा पर्यटनन्युटनको गतिका नियमहरूरामायणदुबईपिनाससिमसारसुनसरी जिल्लागणतन्त्र दिवस (नेपाल)श्रेष्ठसतिदेवीश्राद्धबुद्ध धर्मनैतिक दृष्टान्तश्रीमद्भगवद गीतानेल्सन मन्डेला🡆 More