गणतन्त्र: सरकार चलाउने एक प्रक्रिया

गणतन्त्र (ल्याटिन बाट: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। लोकतन्त्र अथवा प्रजातन्त्र गणतन्त्र भन्दा फरक हुन्। लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ। आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि छन्। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।

गणतन्त्र: सरकार चलाउने एक प्रक्रिया
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  सैन्य सरकार
  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

देशनेपालरोमन भाषालोकतन्त्र

🔥 Trending searches on Wiki नेपाली:

नेपालका संवैधानिक निकायहरूदार्जिलिङहनुमान ढोकाथारू जातिकाफलबाख्रापोखरा महानगरपालिकाअन्तर्राष्ट्रिय प्रमाणिक समयकलियुगविश्व बैङ्ककर्जाडोल्पा जिल्लानेपालको सङ्घीय संसदनेपालका प्रमुख नदीहरूको सूचीरामचन्द्र पौडेलनेपालका राष्ट्रिय विभूतिहरूस्वास्थ्यलैङ्गिक समानतास्नातक तहबराह अवतारइजरायलदेशान्तरजापानबंगलामुखी मन्दिरढुङ्गे युगपासाङ ल्हामु शेर्पाहनुमाननिजीकरणविश्वेश्वरप्रसाद कोइरालानेपालका राष्ट्रिय चिह्नहरूमृगौलादलितनेपालका हिमालहरूको सूचीमौलिक जरोकिलो पार्टीमहर्जनलागत लेखाविधिआम सञ्चारसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसुर्खेत जिल्लापरिवारकाँक्रे विहारबैजनाथ गाउँपालिकासमाससार्की जातिविकसित देशबूढानीलकण्ठ मन्दिरबहादुर शाहनेपाली भाषाप्रेमदमाई जातिनेपाल सशस्त्र प्रहरी बलमोरङ जिल्लाब्याडमिन्टनरक्तचापछुवाछुतसिङ्गोम्बा रसुवाग्रीष्म ऋतुनेपाल विद्युत प्राधिकरणकुम्भ मेलानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कुकुरआगन्तुकपुम्दिकोटनजिरकोत पर्वकुमाल जातिजाजरकोट जिल्लासोह्र श्राद्धस्थिर लागतविराटनगर महानगरपालिकाच्याटजिपिटीधर्मनेपालको पत्रकारिताको इतिहासअम्लपित्तप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालीकर्णाली प्रदेश सभा🡆 More