इजरायल: एसियाको देश

इजरायल राष्ट्र (हिब्रु: ⓘ, मेदिनत यिसरा'एल; دَوْلَةْ إِسْرَائِيل, दौलत इसरा'ईल) एउटा दक्षिण-पश्चिम एसियामा स्थित देश हो । यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान छ, पूर्वमा सीरिया र जोर्डन छन्, भने दक्षिण-पश्चिममा मिश्र छ । इजरायलको वित्तीय केन्द्र र प्रविधि केन्द्र तेल अभिभ हुन् । इजरायललाई ३२ वटा राज्यले मान्यता दिएको छैन।

इजरायल राज्य
  • מְדִינַת יִשְׂרָאֵל (हिब्रु)
  • دَوْلَة إِسْرَائِيل (अरबी)
Centered blue star within a horizontal triband
झन्डा
Centered menorah surrounded by two olive branches
निसाना छाप
राष्ट्रिय गान: "हतिभाह" (हिब्रु)
"द होप"
एसिया महादेशमा इजरायल (हरियोमा)
इजरायल
राजधानीइजरायल: व्युत्पत्तिशास्त्र, इतिहास, भूगोल जेरुसेलम (बिबादित)
सबैभन्दा ठुलो सहरजेरुसेलम
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(२०१३)
  • ७४.९% यहुदी
  • २०.७% अरबी
  • ४.४% अरु
रैथाने(हरू)इजरायली
सरकारएकात्मक संसदीय गणतन्त्र
• राष्ट्रपति
रेउभन रोभ्लिन
• प्रधानमन्त्री
नाफ्ताली बेनेट
व्यवस्थापिकानेस्सेट
स्वतन्त्र 
बेलायत बाट अनिवार्य प्यालेस्टाइन
१४ मे १९४८
१ मे १९४९
क्षेत्रफल
• जम्मा
२२,०७२ किमी (८,५२२ वर्ग माइल)
• पानी (%)
२.१२
जनसङ्ख्या
• २०१४ अनुमानित
८१,४६,३०० (९६औ)
• २००८ जनगणना
७४,१२,२०० (९९औ)
• घनत्व
३८७.६३ /किमी2 (१,००४.० /वर्ग माइल) (३४औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१४ लगत
• जम्मा
$२८६.८४० बिलियन
• प्रति व्यक्ति
$३५,६५८ (२५औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१४ लगत
• जम्मा
$३०५.७०७ बिलियन
• प्रति व्यक्ति
$३८,००४ (२५औ)
गिनी (२००८)३९.२
मध्यम · ६६औ
मानव विकास सूचकाङ्क (२०१३)Steady ०.८८८
धेरै उच्च · १९औ
मुद्राइजराइली न्यु सिकेल (हिब्रुमा : ₪) (ILS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (इजरायली प्रमाणिक समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ग्रीष्ममा)
मिति ढाँचाdd-mm-yyyy
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९७२
इन्टरनेट डोमेन.il

व्युत्पत्तिशास्त्र

सन् १९४८ मा यस देशको नाम इजरायल राज्य राखिएको हो ।

इतिहास

१९७३ तेल सङ्कट

भूगोल

इजरायल दक्षिण पश्चिम एसियाको एक स्वतन्त्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइनबाट बेलायती शासनको अन्त्य भए पछि बनेको हो। यो राज्य भूमध्य सागरको पूर्वी तटमा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्वमा लेबनन एवं सीरिया, पूर्वमा जोर्डन, दक्षिणमा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र(इजिप्ट) छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी तेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य शहर हो। यहाँको राजभाषा हिब्रु हो।

जनसाङ्ख्यिकी

भाषा

इजरायलका हिब्रू र अरबी गरेर दुईवटा आधिकारिक भाषाहरु छन् । हिब्रु यहाँको मुख्य भाषा हो र अरबी अरबहरूले मात्र बोल्छन् । हिब्रु अरबी विद्यालयहरुमा सिकाइएको छ ।

धर्म

इजरायलका धेरै मानिसहरु यहुदी छन् ।

राज्यनीति

अर्थतन्त्र

प्राकृतिक साधनहरूको अभाव रहेको इजरायलको आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरूमा आश्रित छ। सिंचाईद्वारा सुख्खा क्षेत्रहरूलाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन्‌ १९६८-७० मा १०,५८,००० एकड थियो। तेल अभीभ इजराइलको प्रमुख उद्योग केन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरूको विकास भएको छ। हाइफा क्षेत्र मा सिमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत्‌ वस्तुहरूका कारखानाहरू छन्। जेरूसेलम हस्तकला एवं मुद्रण उद्योगको लागि विख्यात छ।

जीवनशैली

प्रमुख शहरहरू

सन्दर्भ

Tags:

इजरायल व्युत्पत्तिशास्त्रइजरायल इतिहासइजरायल भूगोलइजरायल जनसाङ्ख्यिकीइजरायल राज्यनीतिइजरायल अर्थतन्त्रइजरायल जीवनशैलीइजरायल प्रमुख शहरहरूइजरायल सन्दर्भइजरायलइजिप्टचित्र:He-Medinat Israel.oggजोर्डनतेल अभिभभूमध्य सागरलेबनानसिरियाहिब्रु भाषा

🔥 Trending searches on Wiki नेपाली:

भिरिङ्गीनेपालमा खेलकुदलोकतन्त्रलखन थापा मगरराजनीतिक दलनिबन्धज्योतिषदेशधर्मभक्त माथेमामस्कोमानव विकास अर्थशास्त्रआइएसबिएनआर्थिक विकासकृष्णचतराधामराष्ट्रिय सभा निर्वाचन, २०८०रुपन्देही जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीजनमत सङ्ग्रह, २०३७सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)परराष्ट्र मन्त्रालय (नेपाल)सन्दीप लामिछानेलैङ्गिक समानतानीति शाहभ्रष्टाचारराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमविज्ञानधादिङ जिल्लास्याङ्जा जिल्लानगर कार्यपालिकासुर्खेत जिल्लाजुद्ध शमशेर जङ्गबहादुर राणाविज्ञापनस्नातक तहवाच्य (व्याकरण)यान्देक्सपशुपति प्रसादवराहक्षेत्रसिंहदरबारनेपालका स्थानीय तहहरूतामाङ जातिलोक सेवा आयोग (नेपाल)नारायणगोपाल गुरूवाचार्यऋतुकुँवर इन्द्रजीत सिंहसामाजिक विज्ञानजैविक विविधतानेपालको शिक्षा मन्त्रीहरूगोरखा राज्यनेपालका बीमा कम्पनीहरूको सूचीनेपालको प्रधानमन्त्रीकर्मचारी सञ्चय कोषदक्षिण एसियामारुनी नाचकोत पर्वयुट्युबसङ्खुवासभा जिल्लाकाल भैरवराष्ट्रिय परिचयपत्र (नेपाल)नेपालमा भूकम्पको इतिहासब्राह्मणनेपालको अन्तरिम शासन विधान २००७तारा तालकाठमाडौँबाँके जिल्लाशिरुवा पर्वविश्वव्यापीकरणपाल्पा जिल्लानेपालमा पर्यटननेपालको राजनीतिअम्लपित्तशब्दकोशनेपालका राष्ट्रिय चिह्नहरूवडा समिति (नेपाल)🡆 More