अरबी भाषा

अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौँ प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।

अरबी
العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī 
अरबी भाषा
al-ʿArabīyahअरबीमा लेखियेको (Naskh लिपी)
उच्चारण/al ʕarabijja/, /ʕarabiː/
मूलभाषीमुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरूमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया
मातृभाषी वक्ता२९५ करोड
अफ्रोएसियाली भाषा परिवार
  • यहुदी
    • केन्द्रीय यहुदी
      • अरबी
स्तरीय स्वरूप
आधुनिक मानक अरबी
आञ्चलिक भाषाहरू
  • पश्चिम (मगरबी)
  • केन्दीय (सहित मिश्री, सुडानी)
  • उत्तरी (सहित कर्जदार, मेसोपोटामी)
  • दक्षिणी (सहित खाडी, हेजाजी, नाज्दी, यमनी)
अरबी वर्णमाला
अरबी ब्रेल
सिरीयेक वर्णमाला (गरशुनी)
हिब्रू वर्णमाला (जुदेव-अरबी)
सरकारी दर्जा
आधिकारिक भाषा
मानक अरबी २७ राज्यमा बोलिन्छ,अङ्ग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा
सूची
नियामक संस्था
सूची
  • अरबी भाषा Algeria: अल्जीरियामा अरबी भाषाको सर्वोच्च परिसद
    अरबी भाषा Egypt: काइरोमा अरबी भाषाको एकेडमी
    अरबी भाषा Iraq: विज्ञानको इराकी एकेडमी
    अरबी भाषा Jordan: जोर्डन एकेडमी अफ अरेबिक
    अरबी भाषा Libya: Academy of the Arabic Language in Jamahiriya
    अरबी भाषा Morocco: Academy of the Arabic Language in Rabat
    अरबी भाषा Saudi Arabia: Academy of the Arabic Language in Riyadh
    अरबी भाषा Somalia: Academy of the Arabic Language in Mogadishu
    अरबी भाषा Sudan: Academy of the Arabic Language in Khartoum
    अरबी भाषा Syria: Arab Academy of Damascus (the oldest)
    अरबी भाषा Tunisia: Beit Al-Hikma Foundation
    अरबी भाषा Israel: Academy of the Arabic Language in Israel
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ar (एआर)
आइएसओ ६३९-२ara (एआरए)
आइएसओ ६३९-३ara (एआरए)
अरबी भाषा
Use of Arabic as the sole official language (green) and an official language (blue)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

यी पनि हेर्नुहोस्

  • शुभ जुम्मा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालीलैङ्गिक समानतामष्टो देवतागणतन्त्रआन्तरिक लेखापरीक्षणमार्क्सवादनेवारी भाषानेपालमांझीक्षयरोगनेपालका राजाहरूको सूचीसप्तकोशी नदीपर्वत जिल्लाभिके (कम्पनी)भूपरिवेष्ठित राष्ट्रयोगशब्दकोशश्रेष्ठसत्यनारायण व्रत कथादिल्ली सम्झौतानेपालका संवैधानिक निकायहरूसञ्चारहिमाली प्रदेश (नेपाल)गगन थापानेपालको मन्त्रिपरिषद्पृथ्वीको वायुमण्डलध्रुवचन्द्र गौतमप्युठान जिल्लाजैविक विविधतानगर सभामेटानेपालका बीमा कम्पनीहरूको सूचीफलेवास नगरपालिकाभीमनिधि तिवारीनेपाली परम्परागत नापका इकाईसंयुक्त राष्ट्रसङ्घको वडापत्रबिरालोनेपालको झन्डामोहन शमशेर जङ्गबहादुर राणागण्डकी प्रदेशप्रकाश आवर्तनयलम्बरमकवानपुर जिल्लानेपालको राष्ट्रिय जनगणनान्यायपालिकासिन्धुली जिल्लाअक्षांशफेडएक्सजङ्गबहादुर राणाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)गोपालप्रसाद रिमालरारातालऋतुराणा वंशहिरण्यकश्यपुनेपालको राष्ट्रपतिसती प्रथानेपालका झरनाहरूको सूचीलोकतन्त्रआगन्तुक शब्दछठभक्तराज आचार्यलेखनाथ पौड्यालचीनसंयुक्त राष्ट्रवर्षमान पुनपिनासनेपालको राजनीतिलिच्छवि राज्यइन्डियन प्रिमियर लिगतारामय रातस्थानीय तहचलचित्रसूर्यविनायक नगरपालिकाकारकतोरी🡆 More