रैथाने

रैथाने एक शब्द हो जसले कुनै विशेष स्थानको सम्बन्धमा मानिसहरूको समूह (बासिन्दाहरू, मूल निवासीहरू) लाई पहिचान गर्दछ। यस शब्द सामान्यतया ठाउँको नाम (बस्ती, गाउँ, सहर, नगर, क्षेत्र, प्रदेश, राज्य, देश र महाद्वीप) बाट लिइएको हुन्छ। कुनैपनि ठाउँको जनसङ्ख्याभित्र हुन सक्ने जातीय, भाषिक, धार्मिक वा अन्य सांस्कृतिक भिन्नताहरूको वास्ता नगरी रैथाने शब्दको प्रयोग कुनै विशेष स्थानको सबै मानिसहरू (सामान्य जनसङ्ख्या) लाई निर्दिष्ट गर्न प्रयोग गरिन्छ। रैथानेहरूको उदाहरणहरूमा, पञ्जाब राज्यको वासिन्दाहरूलाई पञ्जाबी तथा बिहारको वासिन्दाहरूलाई बिहारी भनिन्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मेलम्ची नगरपालिकास्वास्थ्यनेपालका मन्त्रिपरिषद्हरूकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बागलुङ जिल्लालुम्बिनी प्रदेशसिद्धार्थनगर नगरपालिकानेपाल प्रजा परिषद्विवाह संस्कारचाडपर्वसमाजशास्त्रक्षेत्रफलअनुष्टुप छन्दमारुनी नाचनेपालका प्रमुख नदीहरूको सूचीजैविक विविधतालुभुरेबिजनेपाल धितोपत्र बोर्डइमेलविद्युतीय अपराधचुरेचन्द्र शमशेर जङ्गबहादुर राणारेडियोनेपाल प्रज्ञा प्रतिष्ठानपाँचथर जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)चिठीनेपालका प्रधानमन्त्रीहरूको सूचीवीरेन्द्रनगर नगरपालिकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगौरीशङ्कर हिमालखाँदवारी नगरपालिकानेपाल विद्यार्थी सङ्घपृथ्वीनारायण शाहइसाई धर्मकोशिका सिद्धान्तनेपाल दूरसञ्चार प्राधिकरणनेपालका जातिहरूबौद्धनाथनेवार जातितेह्रथुम जिल्लाखस जातिव्यवसायव्यवस्थापिकानागार्जुन नगरपालिकाराष्ट्रिय पहिचानमदन भण्डारीऔद्योगिक क्रान्तिनीति शाहशिखरिणी छन्दहरितगृह प्रभावआन्तरिक लेखापरीक्षणन्यायिक समितिझोला (चलचित्र)गाउँपालिकाबाइबलनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालका अञ्चलहरूडिजिटल साक्षरतासमाजवादस्वरवर्ण र व्यञ्जनवर्णगोरखा राज्यभूगोलश्रीलङ्कादक्षिण अमेरिकागुरुप्रसाद मैनालीआगन्तुक शब्दरामायणनेपाल सशस्त्र प्रहरी बलनेपालको संविधानबंगलामुखी मन्दिरमूल्य अभिवृद्धि करतत्व🡆 More