नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान (पुरानो नाम: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो। हाल यस प्रतिष्ठानका कुलपति श्री भूपाल राई रहेका छन्। उपकुलपतिमा श्री विमलकृष्ण श्रेष्ठ (विमल निभा), सदस्य-सचिव डा.

धनप्रसाद सुवेदी रहेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानको लोगो
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानको बाह्य भाग
निकाय विवरण
गठन२२ जुन १९५७; ६६ वर्ष पहिले (१९५७-०६-22)
अधिकार क्षेत्रनेपाल प्रज्ञा प्रतिष्ठान नेपाल
प्रधान कार्यालयकमलादी, काठमाडौँ, बागमती प्रदेश
२७°४२′३०″उ॰ ८५°१९′१४″पू॰ / २७.७०८३३°N ८५.३२०५६°E / 27.70833; 85.32056
निकाय कार्यकारीहरू
  • श्री भूपाल राई, कुलपति
  • श्री विमलकृष्ण श्रेष्ठ (विमल निभा), उप-कुलपति
  • डा. धनप्रसाद सुवेदी, सदस्य सचिव
भगिनी विभागसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार
वेबसाइटhttps://nepalacademy.gov.np
नक्सा
नेपाल प्रज्ञा प्रतिष्ठान is located in काठमाडौँ उपत्यका
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान (काठमाडौँ उपत्यका)

स्थापना

वि.सं. २०१३ सालमा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना भएको हो। काठमाडौँको कमलादीमा रहेको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट यसको स्थापना भएको थियो। तत्कालिन राजाको यो कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्याएको थियो। साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरेका थिए।

उद्देश्य

नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो।।

चित्र दिर्घा

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनानेपाल प्रज्ञा प्रतिष्ठान उद्देश्यनेपाल प्रज्ञा प्रतिष्ठान चित्र दिर्घानेपाल प्रज्ञा प्रतिष्ठान सन्दर्भ सामग्रीनेपाल प्रज्ञा प्रतिष्ठान बाह्य कडीहरूनेपाल प्रज्ञा प्रतिष्ठान

🔥 Trending searches on Wiki नेपाली:

जापानअर्थइन्द्रजात्राअमेरिकी क्रान्तिकारी युद्धनेपालको भूगोलअमरकोशराजेश हमालरस (काव्य शास्त्र)चापागाईंसिस्नोकञ्चनपुर जिल्लागर्भपतनगोत्रएचटिएमएलसमाचारपारिस्थितिक प्रणालीचितुवालखन थापा मगरस्या वंशदमौलीकोशी प्रदेशको मुख्यमन्त्रीमहिनावारीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसार्वभौमसत्तानेपालमा भ्रष्टाचारआर्यधादिङ जिल्लाविकिमिडिया कमन्सछाब्दिबराही मन्दिरनेपालको राष्ट्रपतिउदारवादलिम्बू जातिफेसबुकदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रटिकटकयुट्युबआँकदर्शनदरबार हत्याकाण्डजङ्गबहादुर राणानेपालका प्राकृतिक सम्पदाहरूको सूचीकपिलवस्तु जिल्लासेयरइसाई धर्मनयाँ पत्रिका दैनिकदर्तानेपालको प्रधानन्यायाधीशगौतम बुद्धसदर चिडियाखाना, नेपालविसं २०७२ को महाभूकम्पलोकतन्त्रउपेन्द्र यादवदिगो विकाससुशासननेपाल अङ्ग्रेज युद्धनेपालका परम्परागत बाजाहरूको सूचीपाब्लो पिकासोबसाइँ सराईछठदीपेन्द्र सिंह ऐरीकोत पर्ववैदेशिक रोजगारउद्योगकोइली (प्रजाति)नेपाल रेल्वेगौरवमय क्रान्तिसिसन बानियाँनेपालमा पर्यटनदराजनेपाल विद्युत प्राधिकरणसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूझोला (चलचित्र)गायत्री मन्त्रसंविधानकैलाली जिल्लासुपादेउराली मन्दिर🡆 More