चुरे

हिमालय क्षेत्रको दक्षिणतिर र तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ। यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व-पश्चिम फैलिएको छ। पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केही न केही भूभागलाई ओगटेको छ। भूगर्भविद्रूको अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो। उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालको चुरे क्षेत्रले जम्मा जङ्गलको ७३ प्रतिशत भु-भाग ओगटेको छ। यश पर्वत को अग्लो भाग कैलाली जिल्ला को गार्वा(१८७२मि) रहेको छ।

चुरे
चुरे क्षेत्रबाट देखिने मध्ये नेपालकागैंडाकोटनारायणगढ सहरहरू।
चुरे
चुरे क्षेत्रमा रहेको भारतकोकालेबुङ सहर।


चुरे
चुरे क्षेत्रको बुढासुब्बा मन्दिरबाट देखिएको धरान सहर।

भौगर्भिक बिभाजन

  • तल्लो चुरे
  • मध्य चुरे
  • माथिल्लो चुरे

चुरेमा समस्या

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

Tags:

चुरे भौगर्भिक बिभाजनचुरे मा समस्याचुरे यो पनि हेर्नुहोसचुरे सन्दर्भ सामग्रीहरूचुरेइलाम (स्पष्टता)कञ्चनपुर जिल्लातराईपत्रे चट्टानब्रह्मपुत्र नदीभूमिगत जलमैदानहिमालय

🔥 Trending searches on Wiki नेपाली:

शरद ऋतुप्रतिनिधि सभा (नेपाल)सहिदनेपालका राष्ट्रिय विभूतिहरूबागेश्वरी मन्दिर, नेपालगन्जवीर अस्पतालकुम्भ मेलानगरपालिकाकपिलवस्तु जिल्लामोरङ जिल्लाचीनफेसबुकनेपाल अङ्ग्रेज युद्धललितपुर महानगरपालिकानन्दकिशोर पुनपासाङ ल्हामु शेर्पावेदान्तलियोनेल मेसीनेपालका राजाहरूको सूचीकाँक्रे विहारसूचनामहालेखा नियन्त्रकको कार्यालयतराईजनकपुरधाम उपमहानगरपालिकासहरीकरणसत्यमोहन जोशीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसूर्यरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोएड्सहस्तमैथुनक्षेत्रप्रताप अधिकारीनेपालमा खेलकुदलैङ्गिक समानतासिन्धुपाल्चोक जिल्लारामपुर नगरपालिकाउच्च अदालतपर्यटननेपाल टेलिभिजननारायणहिटी दरबार सङ्ग्रहालयनेवारी भाषासयौँ थुङ्गा फूलका हामीसमाजशास्त्रनागरिक लगानी कोषमहानगरपालिकानेपालको निसानछापअग्नीप्रसाद सापकोटानेपालका संवैधानिक निकायहरूजलवायु परिवर्तनगतिहर्साफेवातालअक्षय तृतीयानामपत्रकारिताअन्तिम संस्कारवर्ण विन्याससिंहदरबारकिराँत कालराष्ट्रिय गौरवका आयोजनाप्रकृतिरस (काव्य शास्त्र)कालु पाँडेविकिमिडिया फाउन्डेसनशिक्षण विधिहुलाक सेवा विभाग, नेपालगङ्गालाल श्रेष्ठबलभद्र कुँवरनेपालमा महिला अधिकारप्युठान नगरपालिकाह्रस्व दीर्घ नियमसवारी दुर्घटनापब्लिक कम्पनीनेपाली रुपैयाँसिक्किम🡆 More