अन्तर्राष्ट्रिय प्रमाणिक समय

अन्तर्राष्ट्रिय प्रमाणिक समय वा युटिसी संसारको मानक समय क्षेत्र हो। इन्टरनेटमा प्रायजसो अन्तर्राष्ट्रिय प्रमाणिक समयको प्रयोग गर्ने गरिन्छ। यो समय, शून्य अंशको देशान्तर रेखाको माध्य सौर्य समय बराबर हुने गर्दछ (लगभग १ सेकेन्ड जति)।

सार्वत्रिय समय
सार्वत्रिय समय

यो विश्वको समयको प्राथमिक मानक हो जसद्वारा विश्वभरिका घडीहरू तथा समय नियन्त्रित गर्ने गरिन्छ। यो ग्रिनविच मान समय (जिएमटी) अन्तर्गतका अनुवर्तीहरू मध्येको एक हो। साधारण कार्यहरूको दृष्टिले अन्तर्राष्ट्रिय प्रमाणिक समय र ग्रिनविच मान समय एकै हो तर ग्रिनविच मान समयलाई वैज्ञानिक समुदायद्वारा परिशुद्धता पूर्वक परिभाषित गरिएको छैन।


सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दोहोरो लेखा प्रणालीन्यायिक समितिनेपालमा बोलिने भाषाहरूहिन्दी भाषाइलाम २ (निर्वाचन क्षेत्र)रिटहिन्दु धर्मदसैँनेपाली व्याकरणराष्ट्रिय स्वतन्त्र पार्टीसती प्रथानेपालको प्रशासनिक विभाजनछिमेकी (कथा)ॐ मणि पद्मे हूँनिबन्धलेखा प्रणालीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)महिनादैलेख जिल्लागणेशनेपाली शब्दकोशहोलीप्रजातन्त्र दिवससञ्चारविस्तृत शान्ति सम्झौतातामाङ जातिरामचन्द्र पौडेलकौडिन्य गोत्रदेवनागरी लिपिकुकुरचिठीनेपालमा भूकम्पको इतिहासनेपालका जिल्लाहरूत्रिभुवन वीरविक्रम शाहफिफा विश्वकपढोरबराहि मन्दिरमारुनी नाचनेपाल प्रहरीबर्दिया जिल्लागेहेन्द्र शमशेर जङ्गबहादुर राणागणितसामन्तवादलोकगीतसरोज कुमार यादवप्राथमिक उपचारकलियुगमुनामदनमनोविज्ञानअष्ट चिरञ्जीवीजुम्ला जिल्लासंविधानवादसुमना श्रेष्ठरोल्पा जिल्लाजलवायु परिवर्तननेपालको राजनीतिनेपालको मन्त्रिपरिषद्रेखा थापाजनमत सङ्ग्रहमहाभारत पर्वत शृङ्खलामानव अधिकारसाम्यवादपुस्तकस्वयम्भूनाथक्षत्रीसुशासन४२ सालको पर्वराशि-चक्रवासलातनेपालका हिमालहरूको सूचीइन्जिनियरिङआमा (वि.सं. २०२१ चलचित्र)जीवनीलोकतन्त्रलामिछानेसेता रक्त कोष🡆 More