ग्रिनविच प्रमाणिक समय

ग्रिनविच प्रमाणिक समय (अङ्ग्रेजी उच्चारण: //ˈɡɹɛnɪdʒ//) बेलायतको प्रमाणिक समय हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ।

ग्रिनविच प्रमाणिक समय
समय क्षेत्र
ग्रिनविच प्रमाणिक समय
समय क्षेत्रको विश्व नक्सा
युटिसीसमय
GMTयुटिसी±००:००
हालको समय
१३:४४, २२ अप्रिल २०२४ जिएमटी [refresh]
ग्रिनविच प्रमाणिक समय
युरोप समय क्षेत्र:
फिक्का नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
पश्चिम युरोपेली ग्रीष्मकालीन समय / बेलायती ग्रीष्मकालीन समय / आयरल्यान्डेेेली मान समय (युटिसी+१)
गुलाफी केन्द्रीय युरोपेली समय (युटिसी+१)
केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय (युटिसी+२)
पहेँलो पूर्व युरोपेली समय / कालिनिनग्राद समय (युटिसी+२)
गाढा पहेँलो पूर्व युरोपेली समय (युटिसी+२)
पूर्व युरोपेली ग्रीष्मकालीन समय (युटिसी+३)
फिक्का हरियो अधिकतम-पूर्व युरोपेली समय / मिन्स्क समय / युटिसी+३ / तुर्केली समय (युटिसी+३)
मानक समयलाई हल्का रङले अङ्कित गर्दछ भने ग्रीष्मकालीन समयलाई गाढा रङले अङ्कित गर्दछ।
ग्रिनविच प्रमाणिक समय
अफ्रिकी समय क्षेत्र
    युटिसी−०१:०० काबु भेर्दी समय
    युटिसी±००:०० ग्रिनविच मान समय
    युटिसी±০০:০০
युटिसी+०१:००
ग्रिनविच मान समय
ग्रिनविच मान समय+१
    युटिसी+०१:०० पश्चिम अफ्रिकी समय /
केन्द्रीय युरोपेली समय
    युटिसी+०१:००
युटिसी+०२:००
पश्चिम अफ्रिकी समय
पश्चिमी अफ्रिकी ग्रीष्मकालीन समय
    युटिसी+०२:०० केन्द्रीय अफ्रिकी समय /
दक्षिण अफ्रिकी मान समय /
पूर्व युरोपेली समय
    युटिसी+०३:०० पूर्व अफ्रिकी समय
    युटिसी+०४:०० मरिसास समय / मेसेल समय
टिप्पणी: केप भर्द द्वीपहरू अफ्रिकी मुख्य भूमिको पश्चिममा अवस्थित छन्।

समय क्षेत्र

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा मानक समयको रूपमा कानुनमा परिभाषित गरिएको छ, जसले ग्रीष्म याममा एक घण्टा (जिएमटी+१) आफ्नो सयम अगाडी बढाउँछ।

  • संयुक्त अधिराज्यमा, ग्रीष्मकालिन समयलाई बेलायती ग्रीष्मकालिन समय भनिन्छ।
  • आयरल्यान्डमा यसलाई शीतकालिन समय भनिन्छ, जुन ग्रीष्म याममा मानक समयमा रूपान्तरण हुन्छ।
  • पोर्चुगल (आसोरिस बाहेक)
  • क्यानरी टापू (स्पेन)
  • फरोइ टापू

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा वर्षभरि मानक समयको रूपमा प्रयोग गरिन्छ:

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ग्रिनविच प्रमाणिक समय समय क्षेत्रग्रिनविच प्रमाणिक समय यो पनि हेर्नुहोस्ग्रिनविच प्रमाणिक समय सन्दर्भ सामग्रीहरूग्रिनविच प्रमाणिक समय बाह्य कडीहरूग्रिनविच प्रमाणिक समयen:WP:IPA for Englishदेशान्तरबेलायतलन्डन

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु धर्मसार्वभौमसत्ताशिक्षाधर्मभक्त माथेमाचिठीवेदान्तपशु पालनस्थानीय तह निर्वाचन, २०७४प्रतिनिधि सभा निर्वाचन, २०७४अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालजारी (चलचित्र)नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाचतराधामगोपाल वंशचुलाचुली गाउँपालिकाभोजपुर जिल्ला, नेपालनेपाल प्रजा परिषद्जापाननेपालमा धर्मलिच्छवि राज्यआत्रेय गोत्रवित्तीय विवरणहरूरातो मच्छिन्द्रनाथको रथयात्राइस्लाम धर्मनेपाल दूरसञ्चार प्राधिकरणगुल्मी जिल्लारामलियोनेल मेसीअवलोकननेपाल कानुन आयोगगोत्रदोहोरो लेखा प्रणालीविश्व बैङ्कगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालामहालेखा नियन्त्रकको कार्यालयनीति शाहनेपालको पञ्चवर्षीय योजनाकथानकपाटन दरबार क्षेत्रसूर्यमहायानखुम्बु पासाङल्हामु गाउँपालिकाभण्डारखाल पर्वकिराँत जातिवर्गनेपालका राजनीतिक दलहरूको सूचीनेपालको शिक्षा मन्त्रीहरूकोहलपुर नगरपालिकानुवाकोट जिल्लायार्चागुम्बाबौद्धिक सम्पत्तिगङ्गालाल श्रेष्ठकम्पनीमुख्य पृष्ठभक्तपुर दरबार क्षेत्रकुम्भ मेलाविद्यार्थीअधिकारपृच्छासामाजिक सञ्जालमौसमशाह वंशतमु ल्होसारनाताप्रविधिसदर चिडियाखाना, नेपालचाँगुनारायण मन्दिरनयाँ पत्रिका दैनिकसङ्खुवासभा जिल्लाविवाहगोरखा जिल्लाघोराही उपमहानगरपालिकाघोडाघोडी तालचौधरीविधिशास्त्रविनोद चौधरीनेपालका विश्वविद्यालयहरूको सूची🡆 More