अधिकारपृच्छा

अधिकारपृच्छा(Quo Warranto) भन्नाले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम कारवाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलई बुझिन्छ । अनधिकृतरूपमा कसैको अधिकार स्वतन्त्रता वा पद खोसिएमा पीडित पक्षले यस्तो रिटको माग गर्छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा भएमा पनि अदालतले यो रिट जारी गर्छ ।

यो पनि हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

सात सालको क्रान्तिप्रतिनिधि सभा निर्वाचन, २०७९सहरीकरणसार्क शिखर सम्मेलनको सूचीएडल्फ हिटलरत्रिभुवन वीरविक्रम शाहमातृभाषादुर्गा प्रसाईबेलायतलेखा प्रणालीउपनिवेशउच्च अदालतहात्तीजलवायु परिवर्तननेपालको संविधान २०७२लिच्छवि राज्यसुपादेउराली मन्दिरनेपालको पहिलो संविधान सभानेपाल आयल निगम लिमिटेडताजमहलनेपाली भाषाभीमसेन थापानेपालको राष्ट्रपतिउपमहानगरपालिकाअन्नप्राशन संस्कारतेह्रथुम जिल्लाम्याग्दी जिल्लाधनगढी उपमहानगरपालिकानेपालका अञ्चलहरूकानूनबालसाहित्यमानव विकास चरणजिल्ला समन्वय समितिभारोपेली भाषा परिवारमलेसियालक्ष्मीप्रसाद देवकोटासोभियत सङ्घइलाम जिल्लासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवराहक्षेत्रमुद्रादिगो विकासका लक्ष्यहरूगणतन्त्र दिवस (नेपाल)रारातालकार्यसम्पादन मूल्याङ्कननेपाल विद्युत प्राधिकरणदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनकतारइलाम २ (निर्वाचन क्षेत्र)बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबाबुराम भट्टराईनेपालको प्रधानन्यायाधीशगाईअन्तर्राष्ट्रिय श्रमिक दिवसप्रथम विश्वयुद्धमा शाही नेपाली सेनानेपाल दूरसञ्चार प्राधिकरणयार्चागुम्बानेपालबसाइँ सराईवेब्याक मेसिननेपाल टेलिकममहिलासौर्यमण्डलनिर्वाचन प्रणालीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८छाउपडीफेसबुकनाटकआउँआँखालैङ्गिक समानतामदन भण्डारी राजमार्गनेपाली सेनादोस्रो विश्व युद्धकार्यपालिका🡆 More