लाइबेरिया: अफ्रिकाको देश

लाइबेरिया, आधिकारिक रूपमा गणतन्त्र लाइबेरिया, पश्चिम अफ्रिकी तटको एक देश हो। यसको उत्तर-पश्चिममा सिएरा लियोन, उत्तरमा गिनी, पूर्वपट्टि आइभोरी कोस्ट र दक्षिण र दक्षिण-पश्चिममा आन्ध्र महासागर रहेको छ। यसको जनसङ्ख्या लगभग ५० लाख रहेको छ भने यसले १११,३६९ वर्ग किलोमिटर (४३,००० वर्ग किलोमिटर) क्षेत्रफल ओगटेको छ। देशको आधिकारिक भाषा अङ्ग्रेजी भाषा हो तर यहाँ २० भन्दा बढी आदिवासीका भाषाहरू बोलिन्छ र यसले देशको जातीय तथा सांस्कृतिक विविधता झल्काउँछ। देशको राजधानी र सबैभन्दा ठूलो सहर मोनरोभिया हो।

गणतन्त्र लाइबेरिया
लाइबेरियाको झन्डा
झन्डा
लाइबेरियाको निशान छाप
निशान छाप
आदर्श वाक्य: "स्वतन्त्रताको प्रेमले हामीलाई यहाँ ल्यायो"
राष्ट्रिय गान: अल हेल, लाइबेरिया, हेल!
 लाइबेरिया-अवस्थिति (गाढा हरियो)
 लाइबेरिया-अवस्थिति (गाढा हरियो)
राजधानी
र सबैभन्दा ठुलो सहर
मोनरोभिया
६°१९′उ॰ १०°४८′प॰ / ६.३१७°N १०.८००°W / 6.317; -10.800
आधिकारिक भाषाहरूअङ्ग्रेजी
जातिगत समूहहरू
(सन् २००८)
  • २०.३% क्पेल्ले
  • १३.४% बास्सा
  • १०% ग्रेबो
  • ८% जियो
  • ७.९% मानो
  • ६% क्रु
  • ५.१% लोमा
  • ४.८% किस्सी
  • ४.४% गोला
  • ४% क्राह्न
  • ४% भाई
  • ३.२% मान्डिन्का
  • ३% ग्बान्दी
  • १.३% मेन्दे
  • १.२% सापो
  • ०.८% बेले
  • ०.३% देय
  • ०.६% अन्य लाइबेरियाली
  • १.४% अन्य अफ्रिकी
  • ०.१% गैर-अफ्रिकी
धर्म
(सन् २०२०)
रैथाने(हरू)लाइबेरियाली
सरकारएकात्मक राष्ट्रपतीय संवैधानिक गणतन्त्र
जर्ज वेथ
• उपराष्ट्रपति
ज्वेल टेलर
• सभामुख
भोफाल चाम्बर्स
फ्रान्सिस कोर्कपोर
व्यवस्थापिकालाइबेरियाको व्यवस्थापिका संसद
सिनेट
प्रतिनिधि सभा
अमेरिकी उपनिवेश समाजबाट स्वतन्त्र र स्थापित
• अमेरिकी उपनिवेश समाजको बस्ती
७ जनवरी १८२२
• स्वतन्त्र घोषणा
२६ जुलाई १८४७
• गणतन्त्र म्यारिल्यान्ड संलग्न
१८ मार्च १८५७
• संयुक्त राज्य अमेरिकाबाट मान्यता प्राप्त
५ फेब्रुअरी १८६२
२ नोभेम्बर १९४५
• हालको संविधान
६ जनवरी १९८६
क्षेत्रफल
• जम्मा
१,११,३७९ किमी (४३,००४ वर्ग माइल) (१०२औँ)
• पानी (%)
१३.५१४
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
५२,१४,०३० (१२३औँ)
• सन् २००८ जनगणना
३४,७६,६०८
• घनत्व
४०.४३ /किमी2 (१०४.७ /वर्ग माइल) (१८०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$६.४६८ अर्ब
• प्रति व्यक्ति
$१,४१३
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$३.२२१ अर्ब
• प्रति व्यक्ति
$७०४
गिनी (सन् २०१६)३५.३
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४८०
न्यून · १७५औँ
मुद्रालाइबेरियाली डलर (LRD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (ग्रिनविच मान समय)
मिति ढाँचामहिना/दिन/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३१
इन्टरनेट डोमेनडटएलआर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाआइभाेरी काेस्टआन्ध्र महासागरगिनीसिएरा लियोन

🔥 Trending searches on Wiki नेपाली:

पाटन दरबार क्षेत्रनेपालमा दूरसञ्चार सेवाराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमविद्यालयदेशहिमालयशहिदगेटटिमुरव्यवस्थापिकासिन्जा उपत्यकाभिरिङ्गीनागरिक लगानी कोषजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीखस जातिधनगढी उपमहानगरपालिकानेपालको भूगोलबृहस्पति ग्रहकिराँत कालराष्ट्रिय परीक्षा बोर्डगतिशाह वंशप्रविधिविकिनेपालका जातिहरूभानुभक्त आचार्यनेपालका संवैधानिक निकायहरूराणा वंशप्रदेश सभा (नेपाल)महाभारतनेपालमा कृषिसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)ढुङ्गे युगध्रुवचन्द्र गौतमप्रभुराम शर्मापारिजात (साहित्यकार)निर्वाचन प्रणालीरणबहादुर शाहविद्यादेवी भण्डारीशिखरिणी छन्दनेपालमा खेलकुदबैजनीनेपालमा महिलाको अवस्थामानव संसाधन व्यवस्थापनदेशान्तरपूँजीवादअनुराधा कोइरालाकुलदेवतानेपालमा मौलिक हक र कर्तव्यआविष्कारकहरूको सूचीअर्ध-परिवर्तनीय लागतनेपालको मन्त्रिपरिषद्मौरिससजानकी मन्दिरपुम्दिकोटपशुपतिनाथ मन्दिरदिगो विकासशिक्षा१८औँ सार्क शिखर सम्मेलनब्राह्मणशेरबहादुर देउवाविज्ञानसहकारीसंस्कारखैरहनी नगरपालिकारामेछाप जिल्लादमाई जातिगणेशप्युठान नगरपालिकाफुटबल खेलगुगलदोधारा चाँदनी पुलमौलिक जरोकिलो पार्टीस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)मुख्य पृष्ठनिबन्ध🡆 More