खैरहनी नगरपालिका: नगरपालिका

मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज र चैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

खैरहनी
Khairhani Municipality
खैरहनी नगरपालिका
खैरहनी is located in नेपाल
खैरहनी
खैरहनी
नेपालमा रहेको खैरहनी नगरपालिका
निर्देशाङ्क: २७°३४′१६″N ८४°३४′१६″E / २७.५७१°N ८४.५७१°E / 27.571; 84.571 ८४°३४′१६″E / २७.५७१°N ८४.५७१°E / 27.571; 84.571
देशखैरहनी नगरपालिका: जनसङ्ख्या, सन्दर्भ सामग्रीहरू, नगरपालिकाकाे सामाजिक सञ्जालमा नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
स्थापना२०७१ वैशाख २५
सरकार
 • प्रकारखैरहनी नगरपालिका
 • मेयरशशी कुमार खनियाँ
 • उप मेयरकविता उप्रेती
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
 • जम्मा४६३९८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४२०३
क्षेत्रीय सङ्केत०५६
वेबसाइटwww.khairhanimun.gov.np

जनसङ्ख्या

खैरहनी, कुमरोज, चैनपुर र कठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४६,३९८ रहेको छ ।

सन्दर्भ सामग्रीहरू

नगरपालिकाकाे सामाजिक सञ्जालमा

यो पनि हेर्नुहोस्

Tags:

खैरहनी नगरपालिका जनसङ्ख्याखैरहनी नगरपालिका सन्दर्भ सामग्रीहरूखैरहनी नगरपालिका नगरपालिकाकाे सामाजिक सञ्जालमाखैरहनी नगरपालिका यो पनि हेर्नुहोस्खैरहनी नगरपालिकाकुमरोजचितवन जिल्लाचैनपुर, चितवननगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

कार्यपालिकासुदूरपश्चिम प्रदेशकिरारारातालखनिजरचना रिमालसुर्खेत जिल्लाव्याकुल माइलाकलममदन पुरस्कारमुख्यमन्त्री (नेपाल)वित्तीय विवरणहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीरेबिजरवि लामिछानेप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूधर्मभक्त माथेमारानीमहलहिमालयप्रकाशचन्द्र लोहनीकृष्णनिखिल उप्रेतीबझाङ राज्यरुस-युक्रेन युद्धउदित नारायण झानेपालको सैन्य दर्जामकैको खेतीत्रिभुवन वीरविक्रम शाहनेपालका गाउँपालिकाहरूनेपालमा महिला अधिकारभक्ति थापातीन घुम्ती (उपन्यास)हिन्दु पञ्चाङ्गनेपालका प्रदेशहरूबाइसे राज्यहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपाली चलचित्रनेपालको भूगोलखस राज्यनेपालको उपप्रधानमन्त्रीछुवाछुतस्वर्गद्वारीस्वास्थ्यजैविक विविधताताप्लेजुङ जिल्लाजल तथा शक्ति आयोग (नेपाल)अनुसन्धानसिद्धिचरण श्रेष्ठनेपालमा बोलिने भाषाहरूजलवायु परिवर्तनपोखरा उपत्यकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगाउँपालिकाशुक्रराज शास्त्रीनेपाली व्याकरणनेपाली रुपैयाँदसैँजङ्गलविश्वका प्रमुख शासन प्रणालीभोजपुर जिल्ला, नेपालयुरोपइन्द्रजात्राकिशोरावस्थामयूरपूर्वीय दर्शनहरितगृह प्रभावसिन्धुली जिल्लानेपाल अङ्ग्रेज युद्धध्रुवचन्द्र गौतम (साहित्यकार)जिल्ला सभाभूपि शेरचननेपालका दलित वर्गमा पर्ने थरहरूदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रउद्योगनेपालको जनआन्दोलन २०४६🡆 More