मकैको खेती

सुव्वा कृष्णलाल अधिकारी द्वारा लिखित नेपाली खेती किसानी संबन्धित पुस्तक हो। वि.सं.

१९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा जन्मेका सुव्वा कृष्णलाल अधिकारी लाई नेपालका प्रथम साहित्यिक/भाषिक शहीद पनि भनिन्छ ।

मकैको खेती
लेखककृष्णलाल अधिकारी
देशनेपाल
भाषानेपाली
विषयमकैको खेती
Set inनेपाल अधिराज्य
प्रकाशकनेपाली भाषा प्रकाशन समिति
प्रकाशित मिति
जुलाई १९२०

प्रमाणिक अभिलेख अनुसार उहाले वि.सं. १९४६ तिर 'मकैको खेती' नामक पुस्तक लेख्न थाली वि.सं. १९७७मा पूरा गर्नुभएको थियो । ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवती नजीकै पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो। तत्कालिन प्रधान मन्त्री चन्द्र शमशेरले सुव्वा कृष्णलाल अधिकारी लाई 'पुस्तक लेखेर गाथगादी ताकेको' कारण सजाय भै उनको जेलमा नै मृत्यु भएकोले यो पुस्तक प्रकाशन राणा विरोधि अभियानमा 'कोशे ढुगां'को रूपमा गणना गरिन्छ| उहा वि.सं. १९७७ श्रावण ११मा पक्राउ पर्नुभयो र जेल सजाय तोकियो । साथै प्रकाशित पुस्तक मध्य ९९९ प्रति जलाईयो र अप्राप्त १ प्रतिको लागि तोकिएको ५ वर्ष सहित कुल ९ वर्ष जेल सजाय भयो| उन लाई सजाय भएको ७ महिना पछि सुब्बा राममणि आदीको भूमिकासहित नेपाली भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित कृषि शिक्षावली प्रथम भाग: मकैको खेती गर्ने तरीका अधिकारीकै यही मूल कृतिको संशोधित पुनरावृत्ति हो भन्ने भनाई रहेकोले उक्त १ प्रति षडयन्त्र पुर्वक लुकाईएको अनुमान गर्न सकिन्छ ।

पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको आरोप लाग्यो भने , पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य टानेर पुस्तकलाई प्रतिबन्ध गरे। स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे। यसबाहेक किताबमा वणिर्त 'बालकलाई आफ्नो आमाको दूधबराबर चन्द्रोदयले फाइदा गर्दैन' भन्ने भनाई चन्द्र शमशेर प्रति ठाडो प्रहार हो भन्ने आरोप लागेको थियो ।

प्रकाशन

मकैको खेती 
कृष्णलाल अधिकारी

मकैको खेती , पुरा नाम कृषी शिक्षावली, प्रथम भाग मकै को खेति , १९७७ मा सार्वजनिक भएको थियो । एक हजार प्रति छापिएको थियो र प्रकाशन भए लगत्तै यो किताब देशी भर लोकप्रिय भयो।

दुई जना पण्डित - रामहरी अधिकारी र भोजराज काफ्ले - ले प्रधानमन्त्री चन्द्र शमशेरलाई यो किताबले "गाथगद्दी ताकेको" कुरा लगाउने काम गरे । चन्द्र शमशेरले कृष्णलाल अधिकारिले उनी विरुद्ध "सांकेतिक विरोध गरेको" आरोप लगाए। उक्त पुस्तकमा "बेलायति नश्लको कुकुरको रैथाने कुकुरको तुलनात्मक विश्लेषण " उल्लेख गरिएको थियो . यो विश्लेषणले राणाहरूले आफूलाई व्यंग्य गरिएको रुपमा लिए । पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको वर्णनलाई उनीहरूले आफूहरू विरुद्ध गरिएको व्यंग्य सम्झी किनभने चन्द्र शमशेरले रातो र भीम शमशेरले कालो टोपी लगाउने गर्दथे ।

मकैको खेती 
चन्द्र शमशेर

On 2 August 1920, Adhikari was sentenced to nine years in prison; his sentence would be reduced to six years if he handed over all 1,000 copies of the book to the government. Adhikari tried to return all the copies but one had gone missing and he was unable to locate it. All of the 999 copies were burnt. No surviving copies of the book have been found.

No court documents survive to indicate how Adhikari defended himself or if he admitted to committing treason. उनको गिरफ्तारी पछी, दुई जना पण्डितलाई स्याबासी र मोरु १,००० सम्मानित गरियो । उनका साथीहरूलाई पनि सजाय दिईयो र सरकारी नोकरीबाट मुक्त गरियो । सोमनाथ सिग्देललाइ किताबको सम्पादन गरे वापत् रु. ५० जरिवाना गरियो । वि.सं. १९८० मङ्सिर २५ मा , अधिकारीको कारागारमै क्षयरोगबाट मृत्यु भयो। अधिकारीको पक्राउ र मृत्युको यस घटनालाई "मकै पर्व" को नामले चिनिन्छ।

Author Ganesh Bhandari wrote that Bhojraj Kafle, who was also working for the Rana government, might have been the real author of the book. Kafle might have put the blame on Adhikari soon after the controversy. Following the controversy, all authors were frightened of the word "maize", and the incident discouraged other authors from writing negatively about the Ranas. In 1920, the book was reprinted without the references to the Rana dynasty, under a new title, Krishi Shikshvali.

सन्दर्भ सामग्रीहरू

Tags:

कृष्णलाल अधिकारी

🔥 Trending searches on Wiki नेपाली:

क्षयरोगलेखनाथ पौड्यालगरिबीविजय मल्लकालीगण्डकी नदीखड्गप्रसाद ओलीगुरुङ जातिनेपालमा भएका सडकहरूको सूचीधर्म निरपेक्षताहरिभक्त कटुवालछाउपडीन्यायिक समितिकबड्डीसोलुखुम्बु जिल्लाभृकुटीनेपाली व्याकरणवर्णलिम्बू जातिसर्लाही जिल्लाकान्तिपुर दैनिकउपयोगितास्वरवर्ण र व्यञ्जनवर्णनेपालको एकीकरणमायानिकाराग्वाजीवनीभारतको इतिहासकर्जातामाङ जातिकुलदेवताविकिमिडिया फाउन्डेसननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)गोरखा जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीपरमादेशनेपाल प्रहरीसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)मानव अधिकारनेपालमा महिलाको अवस्थाआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूगढीमाईनेपाली रुपैयाँश्रीकृष्ण श्रेष्ठमेटाहस्तमैथुनवडा कार्यालय (नेपाल)लक्ष्मीप्रसाद देवकोटाविश्व व्यापार सङ्गठनकोइरालाआन्तरिक नियन्त्रण प्रणालीअमरसिंह थापानाटकललितपुर जिल्लापाल्पा जिल्लाशिवराष्ट्रिय पहिचाननेपालका प्रधानमन्त्रीहरूको सूचीजिमेललेखा प्रणालीचितवन राष्ट्रिय निकुञ्जअन्टार्क्टिकाइसाई धर्मनयाँ वर्षसीतानेपाली कांग्रेसजङ्गबहादुर राणानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुछुवाछुतकौडिन्य गोत्रकतारमोतीराम भट्टलागतभारतकमला नदीसाउनयौनभूपरिवेष्ठित राष्ट्र🡆 More