युरोप

युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसियाको खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहेको युराल पर्वतको जल विभाजक जस्तै युराल नदी, क्यास्पियन सागर, ककेसस पर्वत शृङ्खला र दक्षिण पश्चिमी भागमा रहेको कालो सागरद्वारा हुन्छ। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिण पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग स्थित छन्।

युरोप
युरोप
युरोप
क्षेत्रफल१,०१,८०,००० किमी (३९,३०,००० वर्ग माइल)  (छैठौँ)[क]
जनसङ्ख्या७४६,४१९,४४० (सन् २०१८ ; तेस्रो)
जनघनत्व७२.९/किमी (१८८/वर्ग माइल) (दोस्रो)
जिडिपी (पिपिपी)$२९.०१ ट्रिलियन (२०१९; दोस्रो)
जिडिपी (साङ्केतिक)$२१.७९ ट्रिलियन (२०१९; तेस्रो)
जिडिपी प्रति व्यक्ति$२९,४१० (२०१९; तेस्रो)[ग]
एचडिआईवृद्धि ०.८४५
वासिन्दा नामयुरोपेली
देशहरू५० सार्वभौम राष्ट्रहरू
६ आंशिक मान्यताप्राप्त
निर्भरता६ निर्भर इलाकाहरू
भाषाहरूसबैभन्दा सामान्य भाषाहरू:
समय क्षेत्रहरूयुटिसी−१ देखि युटिसी+५
ठूलो सहरहरूठूलो सहरी क्षेत्रहरू:
  • क. ^ तथ्याङ्कले अन्तर महादेशीय युरोपेली भागहरू मात्रै समावेश गर्दछ।[n]
  • ख. ^ अन्तरमहादेशीय सहरको रूपमा रहेको इस्तानबुलले एसिया र युरोप दुवैको भाग ओगट्छ।
  • ग. ^ अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा परिभाषित "युरोप"।

युरोपेली राष्ट्रहरू

  1. अल्बानिया
  2. एन्डोरा
  3. आर्मेनिया
  4. अस्ट्रिया
  5. अजरबैजान
  6. बेलारुस
  7. बेल्जियम
  8. बोस्निया र हर्जगोभिना
  9. बुल्गेरिया
  10. क्रोएसिया
  11. साइप्रस
  12. चेक गणतन्त्र
  13. डेनमार्क
  14. एस्टोनिया
  15. फिनल्यान्ड
  16. फ्रान्स
  17. जर्मनी
  18. जर्जिया
  19. ग्रिस
  20. हङ्गेरी
  21. आइसल्यान्ड
  22. आयरल्यान्ड
  23. इटाली
  24. लात्भिया
  25. लिस्टेनस्टाइन
  26. लिथुआनिया
  27. लक्जेम्बर्ग
  28. माल्टा
  29. मोल्दोभा
  30. मोनाको
  31. मोन्टेनेग्रो
  32. नेदरल्यान्ड
  33. नर्वे
  34. पोल्यान्ड
  35. पोर्चुगल
  36. उत्तर म्यासेडोनिया
  37. रोमानिया
  38. रुस
  39. सान मारिनो
  40. सर्बिया
  41. स्लोभाकिया
  42. स्लोभेनिया
  43. स्पेन
  44. स्विडेन
  45. स्विट्जरल्यान्ड
  46. टर्की
  47. युक्रेन
  48. संयुक्त अधिराज्य
  49. भ्याटिकन सिटी

यो पनि हेर्नुहोस्

Tags:

आन्ध्र महासागरउत्तरध्रुवीय महासागरएसियाककेसस पर्वतकृष्ण सागरक्यासपियन सागरपृथ्वीभूमध्य सागरमहादेश

🔥 Trending searches on Wiki नेपाली:

इमेलहोलीभगवानकाठमाडौँको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूसामुहिक लगानी कोषनेपाली सेनाटिमुरत्रिभुवन विश्वविद्यालयअंशुवर्माजनमत सङ्ग्रह, २०३७औद्योगिक क्रान्तिवीरेन्द्र वीरविक्रम शाहकैलाली जिल्लासुशान्त केसीविद्युतजोस बट्लरव्यापारनेवार जातिकर्णाली पुलसुमना श्रेष्ठनेपालको शिक्षा मन्त्रीहरूनेपाल खाद्य संस्थानबिस्केट जात्रागुजरानवालाइस्लाम धर्मपाटन दरबार क्षेत्रराणा वंशदाइजोमदन पुरस्कारनेपाली व्याकरणउदारवादचौहानमहिला सशक्तिकरणऋग्वेदखोटाङ जिल्लासुर्खेत जिल्लानेपालको प्रधानन्यायाधीशगनोरियासार्वजनिक सेवा प्रवाहक्षेत्रप्रताप अधिकारीनेपालका प्रमुख नदीहरूको सूचीघले गाउँनेपालका औद्योगिक क्षेत्रहरूको सुचीरामायणताप्लेजुङ जिल्लागाईजात्राअन्तर्राष्ट्रिय नारी दिवसनेपालको राष्ट्रपतिदुबईआँकविश्व व्यापार सङ्गठनधीरेन्द्र कृष्ण शास्त्रीलेखनाथ पौड्यालगोपालप्रसाद रिमालबौद्धनाथकेकी अधिकारीपर्यटनभारतीय संविधानअक्षांशचितवन राष्ट्रिय निकुञ्जकर्मचारी सञ्चय कोषवडा कार्यालय (नेपाल)खड्गप्रसाद ओलीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रकाभ्रेपलान्चोक जिल्लाबुद्ध धर्मकोशी प्रदेशको मुख्यमन्त्रीपाथीभरा देवी (ताप्लेजुङ)हिमाली प्रदेश (नेपाल)रोहित शर्मानेपालका परम्परागत बाजाहरूको सूचीसिख धर्महोमरनेपालको राष्ट्रिय जनगणनानेपालका हिमालहरूको सूची🡆 More