उद्योग

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

उद्योग
एक औद्योगिक क्षेत्रको दृश्य
उद्योग
सक्कल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र

नेपालमा उद्योगका प्रकारहरू

  • ठूला उद्योग
  • मझाैला उद्याेग
  • साना उद्याेग
  • लघु उद्योग
  • घरेलु उद्याेग

उद्योगको आधार

  • उत्पादनमा आधारित
  • उर्जामा आधारित
  • कृषि, पशुपन्छी तथा वनमा आधारित
  • सुचना तथा प्रविधीमा आधारित
  • खनिजमा आधारित
  • सेवामा आधारित
  • निर्माणामा आधारित
  • पर्यटनमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरू

  • श्रमिक
  • उचित जलवायु
  • पूजीं
  • शक्तिको साधन
  • बजारको निकटता
  • कच्चामालको निकटता
  • परिवहन
  • सरकारी सहायता

विश्वका प्रमुख औद्योगिक क्षेत्र

उद्योग स्थापनाको सिद्धान्त

  • वेबरको सिद्धान्त (आइसोडापेन)
  • ग्रोथ पोलको सिद्धान्त
  • क्लार्कको सेक्टर मोडल

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची

औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
उद्योग  युरोपेली सङ्घ ४१,४४,७०९
उद्योग  अमेरिका ३१,२२,१२४
उद्योग  चीन २२,९७,४०४
उद्योग  जापान ११,०९,९०५
उद्योग  जर्मनी ८,९८,५३५
उद्योग  इटली ५,२९,५६६
उद्योग  संयुक्त अधिराज्य ५,१९,६९८
उद्योग  फ्रांस ५,१६,४५९
उद्योग  रूस ४,२७,७७१
उद्योग ब्राजिल ३,९९,८०६
१० उद्योग  स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरू

उद्योग

Tags:

उद्योग नेपालमा का प्रकारहरूउद्योग को आधारउद्योग को लागि आवश्यक सुविधाहरूउद्योग विश्वका प्रमुख औद्योगिक क्षेत्रउद्योग स्थापनाको सिद्धान्तउद्योग औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूचीउद्योग बाहिरी सूत्रहरूउद्योग

🔥 Trending searches on Wiki नेपाली:

रुसराम शाहनयाँ पत्रिका दैनिकनेपाल राष्ट्र बैङ्कलखन थापा मगरनेपाल ए क्रिकेट टिममानव संसाधन व्यवस्थापनकैलाली जिल्लासामाजिक विज्ञानसमाजशास्त्रराजेश हमालगुराँसश्रेष्ठशिरुवा पर्वबुलबुले तालजयपृथ्वीबहादुर सिंहविसं २०७२ को महाभूकम्पप्रतिव्यक्ति आयनेपाली कांग्रेसपहिलो विश्वयुद्धबासठ्ठीहरणभक्तपुर नगरपालिकामानिसद्रौपदी मुर्मुपृथ्वीनम्रता श्रेष्ठलाख बत्तीलैङ्गिक पहिचानकालविक्रम सम्वत्सिन्धुपाल्चोक जिल्लासिन्धु घाटीको सभ्यतामहर्जनलागु पदार्थमहेन्द्र राजमार्गहावापानीमगर जातिसूर्यबहादुर शाहसुमना श्रेष्ठवाच्य (व्याकरण)अङ्कसृष्टी श्रेष्ठनेपालका मन्त्रिपरिषद्हरूनेपालै नरहेशब्दकोशस्वरवर्ण र व्यञ्जनवर्णकानूनरामचन्द्र पौडेलसेयरबाट करोडपति (पुस्तक)शिक्षण विधिप्रतिनिधि सभा (नेपाल)स्नातक तहन्यायिक समितिनदीको आधारमा नेपालको विभाजनबुढासुब्बा मन्दिरकाठमाडौँ जिल्लासन्नी लियोननेपालका गाउँपालिकाहरूकार्यसम्पादन मूल्याङ्कनसुनसरी जिल्लासुधा त्रिपाठीराम राज पन्तवराहक्षेत्रमौरिसससार्की जातिबालाजु बाइसधारा मेलाफौजदारी कानुननेपालका प्राकृतिक सम्पदाहरूको सूचीनिबन्धनेपालका हिमालहरूको सूचीविकिपिडियाकिराँत काल🡆 More