अनुराधा कोइराला: नेपाली अभियानकर्मी

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्। उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।

अनुराधा कोइराला
अनुराधा कोइराला: जन्म र अध्ययन, मान तथा सम्मान, प्रदेश प्रमुख
१ औं बागमती प्रदेशको प्रमुख
कार्यकाल
२०७४ माघ ३ – २०७६ कार्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीडोरमणि पौडेल
पूर्वाधिकारीस्थापित
उतराधिकारीविष्णुप्रसाद प्रसाई
व्यक्तिगत विवरण
जन्मसन् १९४९ अप्रिल १४
रुम्जाटार, ओखलढुङ्गा, नेपाल
नागरिकतानेपाली
जीवन साथीदिनेशप्रसाद कोइराला
सन्तान(हरू)मनीष कोइराला
अभिभावककोलोनेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङ
पेशासमाजसेवी

जन्म र अध्ययन

अनुराधाको जन्म १४ अप्रिल १९४९ मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् ।

१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बीए पास गरेकी छिन्। चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गैरसरकारी संस्था चलाउँदै आएका छन्।

अनुराधा कोइराला: जन्म र अध्ययन, मान तथा सम्मान, प्रदेश प्रमुख 
CNN हिरो अवार्डका साथ अनुराधा कोइराला

मान तथा सम्मान

कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुर र एस्टन कचरले मञ्चमा संयुक्तरूपमा चिनाएका थिए।

कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमा अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो।

उनले २०१४ मा मदर टेरेसा सम्मान जितिन् ।उनले पदमा श्री जस्तो उपाधि पनि पाएकी छिन् ।

प्रदेश प्रमुख

मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको थियो । २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।

सन्दर्भ सूची

Tags:

अनुराधा कोइराला जन्म र अध्ययनअनुराधा कोइराला मान तथा सम्मानअनुराधा कोइराला प्रदेश प्रमुखअनुराधा कोइराला सन्दर्भ सूचीअनुराधा कोइरालामाइती नेपाल

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रदेशहरूधरान उपमहानगरपालिकाभ्रष्टाचारनेपालमा महिलाको अवस्थाक्षेत्रप्रताप अधिकारीसुवर्ण शमशेर राणालागत निर्धारणओखलढुङ्गा जिल्लागाउँ सभाविसं २०७२ को महाभूकम्पग्रीष्म ऋतुभिरिङ्गीनेपालका प्रधानमन्त्रीहरूको सूचीआयुर्वेदनेपाली कांग्रेसखड्गप्रसाद ओलीवडाएसियासूचना प्रविधिबेगनास तालनेपालका मल्ल राजाहरूको सूचीबैङ्ककोहलपुर नगरपालिकानेपाली समालाेचनाकाे आधुनिक कालबागेश्वरी मन्दिर, नेपालगन्जपर्यटननेपालको उपराष्ट्रपतिसुशील कोइरालाभण्डारखाल पर्वइलाम २ (निर्वाचन क्षेत्र)नेपालका दलित वर्गमा पर्ने थरहरूनेपालमा हिन्दु धर्मनेपालमा मौलिक हक र कर्तव्यदमाई जातिविद्युतनजिरवेदस्वरवर्ण र व्यञ्जनवर्णनिर्वाचनगायत्री मन्त्रमाटोगणतन्त्र दिवस (नेपाल)नेपालको कानूनी इतिहासनेपालको प्रधानमन्त्रीशार्दूलविक्रीडित छन्दप्रविधिविश्व बैङ्कपरराष्ट्र मन्त्रालय (नेपाल)त्रिभुवन विश्वविद्यालयनेपालका नगरपालिकाहरूरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोबुद्ध धर्मपञ्चायती व्यवस्थाप्रतिनिधि सभा (नेपाल)नेपालको संविधान २०७२कार्ल मार्क्सक्यानडाजापानी भाषाइलाम जिल्लाकोशी प्रदेशकतार एयरवेजबारा जिल्लानेपालको प्रशासनिक विभाजनमाओवादी जनयुद्धशिखरिणी छन्दप्रदेश सभा (नेपाल)नेपालमा धर्मकूटनीतिमानव शरीरका अङ्गहरूको सूचीनामकृष्ण जन्माष्टमीसार्की जातिदरबार हत्याकाण्डरातो मच्छिन्द्रनाथको रथयात्राकञ्चनपुर जिल्लानेपाल-भारत सम्बन्धजानकी मन्दिरकाठमाडौँ जिल्ला🡆 More