विष्णुप्रसाद प्रसाई

विष्णुप्रसाद प्रसाई नेपालको प्रदेश ३ का प्रदेश प्रमुख हुन् । झापाका पुराना कम्युनिस्ट नेता प्रसाईलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।

विष्णुप्रसाद प्रसाई
२ औं बागमती प्रदेशका प्रमुख
कार्यकाल
२८ कात्तिक १०७६ – २० अगस्ट २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीअनुराधा कोइराला
उतराधिकारीयादवचन्द्र शर्मा
व्यक्तिगत विवरण
जन्म२०१०
हाङ्पाङ, तेह्रथुम, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
जीवन साथीलता प्रसाई
पेशाराजनीति

२०२८ सालको झापा आन्दोलनदेखि नै कम्युनिस्ट गतिविधिमा सक्रिय प्रसाई वि.सं. २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

जन्म

तेह्रथुमको हाङ्पाङमा २०१० सालमा जन्मनुभएका प्रसाई पाका वामपन्थी नेताका रूपमा चिनिनुहुन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालबागमती प्रदेशराज्यपालविद्यादेवी भण्डारी

🔥 Trending searches on Wiki नेपाली:

नेपालका तालहरूको सूचीबौद्धिक सम्पत्तिविश्वकोशनेपालको भूगोलजनसाङ्ख्यिकीय लाभांशहाम्रो पात्रोनेपालका जातिहरूकाफलपञ्चायती व्यवस्थानेवारी भाषाब्राह्मणसिन्धुपाल्चोक जिल्लाकृष्णहिन्दु धर्मको इतिहासनेपालको जनआन्दोलन २०६३जयपृथ्वीबहादुर सिंहनेपालका उर्जा केन्द्रहरूको सूचीफिफा विश्वकपमुलुकी ऐनवडा कार्यालय (नेपाल)दर्शनबालश्रमनुनदेवताफौजदारी कानुनराई जातिपरमादेशफेसबुकबर्बरमदन भण्डारीविकिकथनगण्डकी प्रदेश सभानेपालमा बोलिने भाषाहरूकिशोरावस्थालागत लेखाविधिनातानेपाली व्याकरणनेपाल उद्योग वाणिज्य महासङ्घनेपालको प्रधानमन्त्रीखस जातिहरिभक्त कटुवालपहाडी प्रदेश (नेपाल)नेपालमा महिलाको अवस्थारारातालविकिपिडियाविसं २०७२ को महाभूकम्पनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)अन्तर्राष्ट्रिय श्रमिक दिवसबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)रणबहादुर शाहविज्ञानकोषभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूअगमसिंह गिरीविकसित देशकथाकाँक्रे विहारकार्यसम्पादन मूल्याङ्कनकृषि विकास बैंकसमाचारनगरपालिकाबागमती प्रदेशमुस्ताङ जिल्लानेपालको प्रधानन्यायाधीशनेपालको सर्वोच्च अदालतदिगो विकासका लक्ष्यहरूनेपाली विकिपिडियामानसिक रोगव्यास नगरपालिकाखस ब्राह्मणपृथ्वीकार्यपालिकानेपाली साहित्यपर्सा जिल्लाप्रविधिवराहक्षेत्रसिन्धुली जिल्लावासलात🡆 More