एकात्मक राज्य

एकात्मक राज्य एउटा एकल संस्थाको रूपमा शासित राज्य हो जसमा केन्द्रीय सरकार अन्ततः सर्वोच्च हुन्छ। केन्द्रीय सरकारले प्रशासनिक विभाजनहरू (उप-राष्ट्रिय एकाइ) सिर्जना (वा समाप्त) गर्न सक्छ। त्यस्ता एकाइहरूले केन्द्रीय सरकारले प्रत्यायोजन गर्ने शक्तिहरू मात्र प्रयोग गर्छन्। राजनैतिक शक्तिलाई प्रादेशिक वा स्थानीय सरकारहरूलाई कानुनद्वारा प्रत्यायोजन गर्न सकिने भए तापनि केन्द्रीय सरकारले हस्तान्तरित सरकारका कार्यहरूलाई रद्द गर्न वा आफ्नो शक्तिमा कटौती (वा विस्तार) गर्न सक्छ।

एकात्मक राज्य
  एकात्मक राज्य

सङ्घीय राज्यहरू भनेर पनि चिनिने सङ्घीयताको ठीक विपरीत एकात्मक राज्यहरू हुन्छन्। विश्वका धेरै जसो राज्यहरू (१९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूमध्ये १६६) सरकारको एकात्मक प्रणाली रहेको छ।

सङ्घीयतासँगको तुलना

सरकारको एकात्मक प्रणालीलाई सङ्घीयताको विपरीत मान्न सकिन्छ। सङ्घीयतामा प्रदेश/प्रादेशिक सरकारले लिखित संविधानमार्फत समान कार्यदलका रूपमा केन्द्र सरकारसँग शक्ति बाँडफाँट गर्छ। त्यसका लागि दुवैको सहमति संशोधन आवश्यक हुन्छ। यसको अर्थ, उप-राष्ट्रिय एकाइहरूको अस्तित्व र शक्तिको अधिकार प्रदेशहरूलाई प्रदान गरिएको हुन्छ जसलाई केन्द्र सरकारले एकपक्षीय रूपमा परिवर्तन गर्न सक्दैन।

तथापि, सङ्घीयता र विकेन्द्रीकरणबीच समानता रहेको छ। सङ्घीयता जस्तै एकात्मक राज्यभित्रको विकास सममित हुन सक्छ। सबै उप-राष्ट्रिय एकाइहरूमा समान शक्ति र हैसियत वा असममित हुन्छ। उप-राष्ट्रिय एकाइहरू आफ्नो शक्ति र स्थितिमा फरक-फरक हुन्छन्। धेरै एकात्मक राज्यहरूमा केही हदसम्म स्वायत्तता भएको कुनै क्षेत्र छैन। त्यस्ता देशहरूमा उप-राष्ट्रिय क्षेत्रहरूले आफ्नै कानुनको निर्णय गर्न सक्दैनन्। उदाहरणका लागि रोमानिया, आयरल्यान्ड र नर्वे यस अन्तर्गत पर्दछ। स्वालबर मुख्य भूमिभन्दा पनि कम स्वायत्तता छ। यो सरकारद्वारा सिधै नियन्त्रित छ र यसको कुनै स्थानीय नियम छैन।

एकात्मक राज्य 
क्षेत्रीय एकीकरण र विच्छेदनको मार्ग

एकात्मक गणतन्त्र राज्य र एकात्मक राजतन्त्र राज्य

सार्वभौम सम्पन्न राष्ट्र वा अन्तरसरकारी सङ्गठनबाट आंशिक मान्यता प्राप्त राष्ट्रहरू

एकात्मक गणतन्त्र

एकात्मक राजतन्त्र

संयुक्त अधिराज्यउत्तर आयरल्यान्ड एकात्मक राज्यको उदाहरणहरू हुन्। स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा केही हदसम्म स्वायत्त शक्ति रहेको छ, तर त्यस्तो शक्ति संयुक्त अधिराज्यको संसदद्वारा प्रत्यायोजन गरिन्छ, जसले एकपक्षीय रूपमा परिवर्तन वा विघटन, समाप्त गर्ने कानुन लागू गर्न सक्छ। त्यसै गरी, स्पेनमा पनि केन्द्र सरकारमार्फत शक्तिहरू प्रत्यायोजन गरिन्छ।

...

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एकात्मक राज्य सङ्घीयतासँगको तुलनाएकात्मक राज्य एकात्मक गणतन्त्र राज्य र एकात्मक राजतन्त्र राज्यएकात्मक राज्य सन्दर्भ सामग्रीहरूएकात्मक राज्य बाह्य कडीहरूएकात्मक राज्य

🔥 Trending searches on Wiki नेपाली:

जीवनीनेपाल दूरसञ्चार प्राधिकरणनेपाल-भारत सम्बन्धअन्तर्वार्तापहिलो विश्वयुद्धनेपाल प्रजा परिषद्लक्ष्मीप्रसाद देवकोटाजिल्ला मालपोत कार्यालयपूँजीवादध्रुवचन्द्र गौतमऋग्वेदविराटनगर महानगरपालिकागोत्रबुद्ध धर्मनेपालका दलित वर्गमा पर्ने थरहरूनारायण प्रसाद पोखरेलजीव विज्ञानकृषि विकास बैंकनेपालको पञ्चवर्षीय योजनानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसगरमाथामहाभारत पर्वत शृङ्खलाप्रवेशिका परीक्षानेपालका राजनीतिक दलहरूको सूचीलोक सेवा आयोग (नेपाल)लिम्बू जातिलम्कीचुहा नगरपालिकादिगो विकासयार्चागुम्बापानीचौधरीमदन पुरस्कारधाननेपालमा कृषिकाठमाडौँ उपत्यकापूर्वीय दर्शनपेरियोडिक तालिका (ठूलो संस्करण)सामन्तवादरणबहादुर शाहकथानकग्रीष्म ऋतुनेपालको सङ्घीय संसदनेपाली साहित्यको इतिहासडढेलोयुरोपेली सङ्घवैज्ञानिकजानकी मन्दिरदासप्रथानेपाल आयल निगम लिमिटेडपाचन प्रणालीवेब्याक मेसिननेपालका प्रदेशहरूविवाह संस्कारबसिर अहमदसमाजवादनेपाल अङ्ग्रेज युद्धकुलदेवताराष्ट्रिय पहिचानरुकुमकोटतापन, वायुसञ्चार तथा वातानुकूलनलुम्बिनी प्रदेशपरराष्ट्र मन्त्रालय (नेपाल)सती प्रथाविकसित देशनेवारी भाषाखाद्य सुरक्षापूर्वाञ्चल विश्वविद्यालयमहावीर पुनबौद्धिक सम्पत्तिनेपाल वायुसेवा निगमनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८बर्दिया जिल्लापूँजी बजारभण्डारखाल पर्व🡆 More