दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र (आरएसए), अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवाना र जिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिक र स्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स्वतन्त्र देश हो र यो पूर्ण रूपले दक्षिण अफ्रिकाबाट घेरिएको छ। दक्षिणमा यो २,७९८ किलोमिटर (१,७३९ माइल) लामो समुद्र तटीय सीमाले घेरिएको छ।नेल्सन मन्डेलाको देशको रूपमा पनि चिनिने यो देशको राजधानी प्रिटोरिया हो भने प्रमुख सहरहरू केपटाउन, जोहेनेसबर्ग, डरबन र इस्टलन्डन हो।
गणतन्त्र दक्षिण अफ्रिका १० अन्य आधिकारिक नाम
| |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
राष्ट्रिय गान: "दक्षिण अफ्रिकाको राष्ट्रगान" | |||||||||||||||||||||
दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो) अफ्रिकी सङ्घ-এ (हल्का निलो) | |||||||||||||||||||||
राजधानी |
| ||||||||||||||||||||
सबैभन्दा ठुलो सहर | जोहानेसबर्ग | ||||||||||||||||||||
आधिकारिक भाषाहरू | ११ भाषाहरू
| ||||||||||||||||||||
जातिगत समूहहरू (२०१४) |
| ||||||||||||||||||||
धर्म | हेर्नुहोस् दक्षिण अफ्रिकाको धर्मावलम्बीहरू | ||||||||||||||||||||
रैथाने(हरू) | दक्षिण अफ्रिकी | ||||||||||||||||||||
सरकार | एकात्मक प्रमुख-पार्टी संसदीय संबैधानिक गणतन्त्र | ||||||||||||||||||||
• राष्ट्रपति | साइरिल रामफोसा | ||||||||||||||||||||
• उप राष्ट्रपति | डेभिड मोबुजा | ||||||||||||||||||||
व्यवस्थापिका | संसद | ||||||||||||||||||||
राष्ट्रिय परिषद | |||||||||||||||||||||
राष्ट्रिय सभा | |||||||||||||||||||||
स्वतन्त्र | |||||||||||||||||||||
• सङ्घ | सन् १९१० मे ३१ | ||||||||||||||||||||
• स्वतन्त्र- सरकार | सन् १९३१ डिसेम्बर ११ | ||||||||||||||||||||
• गणतन्त्र | सन् १९६१ मे ३१ | ||||||||||||||||||||
• वर्तमान संविधान | सन् १९९७ फेब्रुअरी ४ | ||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||
• जम्मा | १२,२१,०३७ किमी२ (४,७१,४४५ वर्ग माइल) (२४औँ) | ||||||||||||||||||||
• पानी (%) | ०.३८० | ||||||||||||||||||||
जनसङ्ख्या | |||||||||||||||||||||
• २०१६ अनुमानित | ५,५६,५३,६५४ (२५औँ) | ||||||||||||||||||||
• २०११ जनगणना | ५,१७,७०,५६०:18 | ||||||||||||||||||||
• घनत्व | ४२.४ /किमी2 (१०९.८ /वर्ग माइल) (१६९औँ) | ||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २०१८ लगत | ||||||||||||||||||||
• जम्मा | $७४२.४६१ बिलियन (३०औँ) | ||||||||||||||||||||
• प्रति व्यक्ति | $१३,५९१ (९०औँ) | ||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | २०१८ लगत | ||||||||||||||||||||
• जम्मा | $३२६.५४१ बिलियन (३५औँ) | ||||||||||||||||||||
• प्रति व्यक्ति | $६,२९२ (८८औँ) | ||||||||||||||||||||
गिनी (२००९) | ६३.१ धेरै उच्च | ||||||||||||||||||||
मानव विकास सूचकाङ्क (२०१४) | ०.६६६६ मध्यम · ११६औँ | ||||||||||||||||||||
मुद्रा | दक्षिण अफ्रिकी र्यान्ड (ZAR) | ||||||||||||||||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकाको प्रमाणिक समय) | ||||||||||||||||||||
सडक प्रयोग | देब्रे | ||||||||||||||||||||
टेलिफोन कोड | +२७ | ||||||||||||||||||||
इन्टरनेट डोमेन | .za |
पछिल्लो ४० वर्षमा अफ्रिकाको जनसङ्ख्यामा धेरै नै वृद्धि भएको छ, जसकारण जनसङ्ख्याको ठुलो प्रतिशत २५ वर्ष भन्दा कम उमेरका छन्। अफ्रिकामा सबैभन्दा बढी जनसङ्ख्या नाइल नदीको उपत्यका, भूमध्यसागरीय तट, केन्या र अबिसिनियाको पठार, पश्चिमी सुडान, गिनी तटमा तथा सुदूर दक्षिणमा दक्षिणी अफ्रिका सङ्घको पूर्वी र दक्षिणी पूर्व तटीय भागमा रहेको छ। सबैभन्दा बढी घनत्व नाइलको तल्लो उपत्यका र डेल्टा र दक्षिणी नाइजेरियामा ५०० व्यक्ति प्रति वर्ग किलोमिटरभन्दा बढि रहेको छ। बाँकी प्रदेशको घनत्व ५० देखि १५० व्यक्ति प्रति वर्ग किलोमिटरको बीचमा रहेको पाइन्छ।
ढाँचा:दक्षिण अफ्रिकाका देशहरू
This article uses material from the Wikipedia नेपाली article दक्षिण अफ्रिका, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.