केन्या: अफ्रिकाको देश

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डा र भिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठुलो शहर नैरोबी हो ।

गणतन्त्र केन्या
Jamhuri ya Kenya
केन्याको झन्डा
झन्डा
केन्याको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: सबै मिलेर अघि बढौ
राष्ट्रिय गान: मुंगु येतु
सप्पै भगवानको रचना
केन्या
राजधानी
र सबैभन्दा ठुलो सहर
नैरोबी
आधिकारिक भाषाहरू
  • अङ्ग्रेजी
  • वहिली
जातिगत समूहहरू
रैथाने(हरू)केन्यन
सरकारराष्ट्रपति ब्यबस्था गणतन्त्र
उहुरु केन्याटा
विलियम समोई रुटो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय भाषा
स्वतन्त्र
क्षेत्रफल
• जम्मा
५,८१,३०९ किमी (२,२४,४४५ वर्ग माइल) (४९औ)
• पानी (%)
२.३
जनसङ्ख्या
• २०१३ अनुमानित
४,४०,३७,६५६ (३१औ)
• २००९ जनगणना
३,८६,१०,०९७
• घनत्व
१७४.१ /वर्ग माइल (६७.२ /किमी2) (१४०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१२ लगत
• जम्मा
$७७.१४ बिलियन
• प्रति व्यक्ति
$१,८०२
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$४१.११७ बिलियन
• प्रति व्यक्ति
$९७६
गिनी (२००८)४२.५
मध्यम · ४८औ
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.५१९
न्यून · १४५औ
मुद्राकेन्यन शिलिंग (KES)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईएटि)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (न हेरिएको)
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड+२५४
इन्टरनेट डोमेन.ke

यो देशको नाम माउन्ट केन्या माथि राखिएको छ, जुन यो देशको एउटा महत्त्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला, जुन क्षेत्रलाई हाल केन्याको नामले चिनिन्छ त्यस माथि ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो ।

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

बाह्य कडीहरू

सन्दर्भ सामग्री

Tags:

केन्या जनसङ्ख्याकेन्या इतिहासकेन्या भूगोलकेन्या राजनीतिकेन्या अर्थतन्त्रकेन्या धर्मकेन्या जीवनशैलीकेन्या अरु सम्बन्धित विषयहरूकेन्या बाह्य कडीहरूकेन्या सन्दर्भ सामग्रीकेन्याइथियोपियातान्जनियानैरोबीभिक्टोरिया तालभूमध्यरेखायुगान्डासुडानसोमालियाहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

शेरबहादुर देउवाअशोक स्तम्भहिमाली प्रदेश (नेपाल)बाजुरा जिल्लाझोर झरनासिमसारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालमा बोलिने भाषाहरूकौडिन्य गोत्रनेपाली राष्ट्रिय क्रिकेट टोलीप्रवेशिका परीक्षाघरकाफलदक्षिण कोरियाराम नवमीअन्तिम संस्कारनेवारी भाषातामाङ जातिविकिमिडिया कमन्सयुगनुवाकोट जिल्लाअर्घाखाँची जिल्लागौरी (शोककाव्य)कार्यकारिणीउदयपुर १ (निर्वाचन क्षेत्र)मिया खलिफानेपालको सैन्य दर्जायमराजमायाबालश्रमनेपालमा भएका सडकहरूको सूचीबाबासाहेब आम्बेडकरसुनसरी जिल्लादार्चुला जिल्लानेपाली साहित्यको इतिहासक्षयरोगपूँजीवादकुमाल जातिभाटभटेनी मन्दिररासायनिक प्रतिक्रियालाली गुराँसमगर जातिकर्मधरान उपमहानगरपालिकाजलवायु परिवर्तनपारिजात फूलढोरबराहि मन्दिरनेपाली विकिपिडियादीपेन्द्र सिंह ऐरीनेपाली चलचित्रउग्रतारा मन्दिरमहालेखा नियन्त्रकको कार्यालयजैविक विविधतामुक्तकलुम्बिनी प्रदेशहिन्दु विवाहनुवाकोट दरवारत्रिवेणीयोगमाया न्यौपानेकुखुराको मासुव्यवस्थापन सूचना प्रणालीनेपाल सरकार वैधानिक कानुन २००४वित्तीय विवरणहरूशक्तिपीठदाइजो प्रथाबझाङ जिल्लाभगांकुरदशरथ रङ्गशालामयूरखप्तड बाबासन्नी लियोनमाछा पालनद्वन्द्वको अवसान (उपन्यास)सहकारीनेपालका राष्ट्रिय निकुञ्जहरू🡆 More