इन्डोनेसिया: दक्षिणपूर्वी एसियाको देश

इन्डोनेसिया (/ˌɪndəˈniːʒə/ ( सुन्नुहोस्) IN-də-NEE-zhə or /ˌɪndoʊˈniːziə/ IN-doh-NEE-zee-ə), आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया (इण्डोनेशियन: गणतन्त्र इन्डोनेसिया मलय उच्चारण: ) दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो। १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। यस देशको राजधानी जकार्ता हो। यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोर र मलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिङ्गापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन।

गणतन्त्र इन्डोनेसिया
गणतन्त्र इन्डोनेसिया
Indonesiaको झन्डा
झन्डा
Indonesiaको राष्ट्रिय प्रतीक
राष्ट्रिय प्रतीक
आदर्श वाक्य: Bhinneka Tunggal Ika  (Old Javanese)
Unity in Diversity

National ideology: Pancasila
राष्ट्रिय गान: Indonesia Raya ("Great Indonesia")
इन्डोनेसिया: जनसङ्ख्या, इतिहास, भूगोल
राजधानी
र सबैभन्दा ठुलो सहर
जाकार्ता
आधिकारिक भाषाहरूइण्डोनेशियन
जातिगत समूहहरू
(२०००)
Javanese ४०.६%
Sundanese १५%
Madurese ३.३%
Minangkabau २.७%
Betawi २.४%
Bugis २.४%
Banten २%
Banjar १.७%
other
or unspecified २९.९%
रैथाने(हरू)Indonesian
सरकारUnitary presidential constitutional republic
व्यवस्थापिकाPeople's Consultative Assembly
Regional Representative Council
People's Representative Council
Independence 
from the Netherlands
क्षेत्रफल
• Land
७,३५,३५८ वर्ग माइल (१९,०४,५७० किमी) (१५th)
जनसङ्ख्या
• 2011 जनगणना
२३७,४२४,३६३ (4th)
• घनत्व
१२३.७६ /किमी2 (३२०.५ /वर्ग माइल) (84th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$1.124 trillion (१५th)
• प्रति व्यक्ति
$४,६६६ (122nd)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$845.680 billion (17th)
• प्रति व्यक्ति
$3,508 (107th)
गिनी (२०१९)Negative increase 38.2
मध्यम · {
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.718
उच्च · १०७औ
मुद्राRupiah (Rp) (IDR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७ to +९ (various)
सडक प्रयोगleft
टेलिफोन कोड+६२
इन्टरनेट डोमेन.id


जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

इस्लाम

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Tags:

इन्डोनेसिया जनसङ्ख्याइन्डोनेसिया इतिहासइन्डोनेसिया भूगोलइन्डोनेसिया राज्यनीतिइन्डोनेसिया अर्थतन्त्रइन्डोनेसिया जीवनशैलीइन्डोनेसिया अरु सम्बन्धित विषयहरूइन्डोनेसिया सन्दर्भ सूचीइन्डोनेसिया बाहिरी लिङ्कहरूइन्डोनेसियाEn-us-Indonesia.oggअन्डमन र निकोबार द्वीपसमूहअस्ट्रेलियाएसियाचित्र:En-us-Indonesia.oggपूर्वी टिमोरफिलिपिन्सभारतमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling keyमलेसियासिङ्गापुर

🔥 Trending searches on Wiki नेपाली:

भारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूराई जातिमाछापानी घट्टमृगौलाआगन्तुक शब्दशाह वंशजनमत सङ्ग्रह, २०३७रौतहट जिल्लादीपेन्द्र सिंह ऐरीविश्व बैङ्कदर्तासंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारसौर्यमण्डलभण्डारखाल पर्वनेपालमा पाइने चराहरूको सूचीनारायणहिटी दरबार सङ्ग्रहालयसैजनदक्षिण कोरियामहान्यायाधिवक्ताको कार्यालयभलिबललेखा प्रणालीसिक्किममूल्य अभिवृद्धि करपुम्दिकोटवनस्पतिभारतसुगौली सन्धिदक्षिणपन्थी राजनीतिकृष्ण जन्माष्टमीजानकी मन्दिरवीरेन्द्र वीरविक्रम शाहनेपाली भाषाजोखर तालवैवाहिक बलात्कारविज्ञानसुदूरपश्चिम प्रदेश सभानमस्तेवैकल्पिक उर्जामानव विकास अर्थशास्त्रजयपृथ्वीबहादुर सिंहइन्टरनेटसिन्धुपाल्चोक जिल्लाऊर्जापाँचतले मन्दिरगाउँपालिकाव्यवस्थापिकागौतम बुद्धविद्युतीय अपराधहिमाली प्रदेश (नेपाल)गरुड पुराणकवितामुलुकी ऐननेपालका प्रमुख नदीहरूको सूचीआविष्कारकहरूको सूचीकर्मचारी सञ्चय कोषमधेसतिर (कथा)जनमत सङ्ग्रहनेपालमा धर्मव्यवस्थापन सूचना प्रणालीइमेलछुवाछुतसेतो मछिन्द्ननाथ मन्दिरनेपालका उर्जा केन्द्रहरूको सूचीलागु पदार्थबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविश्वव्यापीकरणस्थानीय कार्यपालिकायःमरिविद्यालयनेपालका सहरहरूको सूचीसामाजिक विज्ञानलोक सेवा आयोग (नेपाल)चितवन जिल्ला🡆 More