मलावी आधिकारिक रूपमा गणतन्त्र मलावी, दक्षिण पूर्वी अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो जुन पहिले न्यासाल्यान्डको नामले चिनिन्थ्यो। यसको सीमाना पश्चिममा जाम्बिया, उत्तर र उत्तरपूर्वमा तान्जानिया र पूर्व, दक्षिण र दक्षिण पश्चिममा मोजाम्बिक पर्दछ। मलावी १,१८,४८४ किमी२ (४५,७४७ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको अनुमानित जनसङ्ख्या १९,४३,५६६ (जनवरी २०२१ सम्म) रहेको छ। मलावीको राजधानी (र सबैभन्दा ठूलो शहर) लिलोङ्वे हो। यसको दोस्रो सबैभन्दा ठूलो ब्लान्टायर हो, यसको तेस्रो सबैभन्दा ठूलो मजुजु र यसको चौथो सबैभन्दा ठूलो यसको पूर्व राजधानी जोम्बा हो। मलावी नाम मारवीबाट आएको हो। यो इलाकामा बसोबास गर्ने चेवा मानिसहरूको लागि पुरानो नाम हो। यस देशलाई यहाँ बस्ने मानिसहरू मित्रवत् व्यवहार गर्ने भएकाले अफ्रिकाको न्यानो हृदय भन्ने उपनाम दिइएको छ।
गणतन्त्र मलावी Dziko la Malaŵi (चेवा) Charu cha Malaŵi (तुम्बुका) | |
---|---|
आदर्श वाक्य: "एकता र स्वतन्त्र" | |
राष्ट्रिय गान: Mlungu dalitsani Malaŵi (Chichewa) (नेपाली: "हे भगवान्, हाम्रो देश मलावीलाई आशिष दिनुहोस्") | |
दक्षिण पूर्वी अफ्रिकामा मलावीको अवस्थिति (गाढा हरियोमा) | |
राजधानी र सबैभन्दा ठुलो सहर | लिलोङ्वे १३°५७′द॰ ३३°४२′पू॰ / १३.९५०°S ३३.७००°E |
आधिकारिक भाषाहरू | अङ्ग्रेजी चेवा |
मान्यता प्राप्त आञ्चलिक भाषाहरू |
|
जातिगत समूहहरू (सन् २०१८ को जनगणना ) |
|
धर्म (सन् २०१८ को जनगणना) |
|
रैथाने(हरू) | मलावी |
सरकार | एकात्मक राष्ट्रपतिय गणतन्त्र |
लाजारुस चाकवेरा | |
• उपराष्ट्रपति | साउलोस चिलिमा |
• राष्ट्रिय सभाको सभामुख | क्याथरिन गोतानी हारा |
एन्ड्रयु केसी निरेन्द्र | |
व्यवस्थापिका | राष्ट्रिय सभा |
इतिहास | |
• संयुक्त अधिराज्यबाट स्वतन्त्र | ६ जुलाई १९६४ |
• गणतन्त्र | ६ जुलाई १९६६ |
• हालको संविधान | १८ मे १९९४ |
क्षेत्रफल | |
• जम्मा | १,१८,४८४ किमी२ (४५,७४७ वर्ग माइल) (९८औँ) |
• पानी (%) | २०.६% |
जनसङ्ख्या | |
• सन् २०२० अनुमानित | १९,१२९,९५२ (६२औँ) |
• सन् २०१८ जनगणना | १७,५६३,७४९ |
• घनत्व | १५३.१ /किमी2 (३९६.५ /वर्ग माइल) (५६औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०१९ लगत |
• जम्मा | $२५.०३७ अर्ब |
• प्रति व्यक्ति | $१,२३४ |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०१९ लगत |
• जम्मा | $७.४२६ अर्ब |
• प्रति व्यक्ति | $२६७ |
गिनी (सन् २०१६) | ४४.७ मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०१९) | ०.४३८ न्यून · १७४औँ |
मुद्रा | मलावी क्वाचा (MWK) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय) |
सडक प्रयोग | बायाँ |
टेलिफोन कोड | +२६५ |
इन्टरनेट डोमेन | डटएमडब्ल्यु |
*एचआइभी/एड्सले गर्दा आयु कम हुन सक्छ, शिशुहरूको मृत्युदर यस देशमा बढी रहेको छ। जनसङ्ख्या र वृद्धि दर कम हुनु, उमेर र लिङ्गद्वारा जनसङ्ख्याको वितरणमा अन्यथा सोचेभन्दा परिवर्तन हुन सक्छ।
|
This article uses material from the Wikipedia नेपाली article मलावी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.