साउदी अरब: एसियाली मुलुक

औपचारिक नाम साउदी अरब अधिराज्य अरबी: المملكة العربية السعودية‎ (Al Mamlaka al ʻArabiyya as Suʻūdiyya) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो। यसको सिमानामा उत्तर-पश्चिममा जोर्डन उत्तर पश्चिममा, ईराक, कुवेत, कतार, बहराइन, र संयुक्त अरव इमिरेट्स पर्दछन त्यसैगरी पूर्वमा, ओमन दक्षिण-पूर्वमा यमन लगायतका देश रहेका छन केहीक्षेत्र सँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्वमा ] रहेको छ। यो अधिराज्यको अनुमानीत जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २,१५०,००० वर्ग किलोमीटर रहेको छ।

साउदी अरब अधिराज्य
المملكة العربية السعودية (अरबी)
al-Mamlakah al-ʿArabīyah as-Saʿūdīyah
साउदी अरबको झन्डा
झन्डा
साउदी अरबको राष्ट्रिय चिन्ह
राष्ट्रिय चिन्ह
आदर्श वाक्य: لا إله إلا الله، محمد رسول الله
'Lā ʾilāha ʾillāl–lāh, Muhammadun rasūl allāh' (Shahada)
राष्ट्रिय गान: النشيد الوطني السعودي‎
"an-Našīd al-Waṭanī as-Saʻūdī"
"साउदी अरबको राष्ट्रिय गान"
साउदी अरब
राजधानी
र सबैभन्दा ठुलो सहर
रियाद
२४°३९′उ॰ ४६°४६′पू॰ / २४.६५०°N ४६.७६७°E / 24.650; 46.767
आधिकारिक भाषाहरूअरबी
बोलिने भाषाहरूअरबी
धर्म
इस्लाम
रैथाने(हरू)
  • साउदी अरबी
  • साउदी (अनौपचारिक)
सरकारपूर्ण राजतन्त्र इस्लामी राज्य सर्वसत्तावाद
• राजा
साउदीका सलमान
• राजकुमार
मोहम्मद
व्यवस्थापिकाछैन
स्थापना
• अधिराज्यको स्थापना
२३ सेप्टेम्बर १९३२
२४ अक्टोबर १९४५
• हालको संविधान
३१ जनवरी १९९२
क्षेत्रफल
• जम्मा
[convert: अमान्य सङ्ख्या] (१२अौँ)
• पानी (%)
०.७
जनसङ्ख्या
• २०१८ अनुमानित
३३,०००,००० (४०अौँ)
• घनत्व
१५ /किमी2 (३८.८ /वर्ग माइल) (२१६अौँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$२.१११ ट्रिलियन (१४अौँ)
• प्रति व्यक्ति
$५५,८५९ (१२अौँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$७४८ बिलियन (१८अौँ)
• प्रति व्यक्ति
$22,649 (३६अौँ)
मानव विकास सूचकाङ्क (२०१७)वृद्धि ०.८५३
धेरै उच्च · ३८अौँ
मुद्रासाउदी रियाल (एसएआर)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (अरबी मानक समय)
मिति ढाँचाdd/mm/yyyy (AH)
सडक प्रयोगदाँया
टेलिफोन कोड+९६६
आइएसओ ३१६६ सङ्केतएसए
इन्टरनेट डोमेनडटएसए डटसाउदीया

इस्लाम धर्मवलम्वीका पवित्र मक्का र मदिनाका मस्जिदका आधारमा यो अधिराज्यलाई कहिलेकाही "दुई पवित्र मस्जिदको भूमी " पनि भनिन्छ। साधरणतया नेपालीमा यसलाई साउदी अरब भनिन्छ। यो अधिराज्यको स्थापना अव्दुल अजिज विन साउदबाट भएको हो उनले सन् १९०२ मा सुरू गरी सन् १९३२ मा अल साउदको गृह नगर रियाद कब्जा गरेको घोषणा गरी साउदी अरब राज्यको स्थापना गरेका थिए।

जनसङ्ख्या

इतिहास

भूगोल

यो देशले अरबी प्रायद्वीपको अधिकांश भूभाग ओगटेको छ। मरुभुमी नै मरुभुमी रहेको यस देशमा खनिज तेलको ज्यादै ठूलो भण्डार रहेको छ र त्यसको निर्यात गरी यस देशको अर्थतन्त्र चलेको छ।

राजनीति

यो देशमा साउद परिवारको राजतन्त्र चलिरहेको छ। साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद हुन् । साउदी अरबको राजनीतिमा युवराज मोहम्मद बिन सलमानको बर्चस्व रहेको छ । t

अन्तर्राष्ट्रिय सम्बन्ध

मध्य पुर्वमा क्षेत्रफल, भूगोल , जनसङ्ख्या , सेना , र अर्थतन्त्रको हिसाब ले साउदी अरब सबै भन्दा ठुलो देश हो । सुन्नी बहुल साउदी अरबको सबै भन्दा ठुलो प्रतिद्वन्द्वी सिया बहुल इरान हो । यहुदी बादी इजरायल सँग पनि साउदीको सम्बन्ध तितो रहदै आएको छ ।

यमनमा उसले हुथी विद्रोही विरुद्ध हवाई हमला गर्यो भने २०१७ मा कतार विरुद्ध नाकाबन्दी समेत लगायो ।

साउदी मध्य पुर्वमा अमेरिका सबै भन्दा विश्वासिलो मित्र राष्ट्र हो । साउदी अरब अमेरिकाको सबैभन्दा ठुलो हतियार क्रेत्ता समेत हो ।

सिरियाली गृहयुद्धमा उसले अमेरिकासंगै सिरियाली विद्रोहीलाई सहायता प्रदान गर्यो । उसले इस्लामिक अतिवादीलाई समेत पैसा र हतियार दिएको आरोप लाग्ने गरेको छ ।

अर्थतन्त्र

यो देशमा तेल तथा धार्मिक पर्यटन मुख्य आर्थिक स्रोत हुन्।

ओपेक

मुख्य लेख : ओपेक

धर्म

मक्कामदिनालाई इस्लामी राष्ट्रहरुकै ठुलो धर्मस्थलको रूपमा चिनिन्छ ।

यो देश एक इस्लामी राष्ट्र हो। यो देशमा इस्लाम धर्मका मुख्य धार्मिक स्थल मक्का र मदिना पर्दछन्।

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू


Tags:

साउदी अरब जनसङ्ख्यासाउदी अरब इतिहाससाउदी अरब भूगोलसाउदी अरब राजनीतिसाउदी अरब अन्तर्राष्ट्रिय सम्बन्धसाउदी अरब अर्थतन्त्रसाउदी अरब धर्मसाउदी अरब जीवनशैलीसाउदी अरब अरु सम्बन्धित विषयहरूसाउदी अरब सन्दर्भ सामग्रीहरूसाउदी अरब बाहिरी लिङ्कहरूसाउदी अरबअरबी भाषाइराककतारकुवेतजोर्डनफारसको खाडीबहराइनसंयुक्त अरब इमिरेट्स

🔥 Trending searches on Wiki नेपाली:

नेपाल धितोपत्र बोर्डविकिइन्टरनेटनाटकसैजनझापा जिल्लानेपालमा महिलाको अवस्थानेपालको झन्डाकृषिहिन्द महासागरनेपालका नगरपालिकाहरूचूडाकर्म संस्कारभ्रष्टाचारकच्छ जिल्लाकोशी प्रदेश क्रिकेट टोलीहिन्दु धर्मनेपालको सैन्य दर्जाक्षेत्रीआमा (वि.सं. २०२१ चलचित्र)बुद्ध धर्मचीनब्राह्मणनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सप्तरी जिल्लासङ्खुवासभा जिल्लाप्रदेश प्रमुख (नेपाल)सदर चिडियाखाना, नेपालदक्षिण कोरियाजयस्थिति मल्लॐ मणि पद्मे हूँदुर्गानन्द झानेपालमा हिन्दु धर्मअरिजीत सिंहशेर्पा जातिमनकामना मन्दिरमौरिससराष्ट्रिय गौरवका आयोजनागान्धीनगर जिल्लासुर्खेत जिल्लाएसियाशब्दकोशपासाङ ल्हामु शेर्पानेपालको राजनीतिगर्भपतनस्लमडग मिलियनेयरजनावरतेह्रथुम जिल्लाविवाह संस्कारस्वास्थ्यसरस्वतीजिल्ला मालपोत कार्यालयनेपालका राजासुगौली सन्धिनेपाली साहित्यको इतिहासस्वर्णिम वाग्लेनेवार जातिनर्मदा जिल्लानेपालमा भूकम्पको इतिहासभूमध्यरेखाभिरिङ्गीनागरिक उन्मुक्ति पार्टीचतराधामगिरिजाप्रसाद कोइरालाकिशोरावस्थामोबाइल फोनहुलाक सेवा विभाग, नेपालसिद्धार्थनगर नगरपालिकारघुबीर महासेठमल्ल वंशअष्ट चिरञ्जीवीआनन्द जिल्लाबुटवल उपमहानगरपालिकामकवानपुर जिल्लासल्यान जिल्लाकाठमाडौँ २ (निर्वाचन क्षेत्र)🡆 More