मदिना

मदिना वा अल-मदिना (अरबी: ur‎, अङ्ग्रेजी: Al Madinah), जसलाई सम्मानपूर्वक 'अल-मदिना अल-मुनव्वरा' (ur‎, अर्थ: चमकदार मदिना) सम्बोधन गरिन्छ, साउदी अरबको पश्चिमी हिजाज क्षेत्रमा स्थित एक शहर हो जो मदिना प्रान्तको राजधानी पनि हो।

मदिना
المدينة المنورة
अल-मदिना अल-मुनव्वरा
Countryमदिना सउदी अरब
प्रान्तमदिना प्रान्त
सरकार
 • महापौरAbdulaziz Bin Majid (عبدالعزيز بن ماجد)
क्षेत्रफल
 • जम्मा५८९ किमी (२२७ वर्ग माइल)
उन्नतांश
६०८ मिटर (१,९९५ फिट)
जनसङ्ख्या
 (2006)
 • जम्मा१,३००,०००
समय क्षेत्रयुटिसी+3 (Arabia Standard Time)

यो इस्लाम धर्ममा पवित्रतम दोश्रो शहर हो, र इस्लामी पैगंबर मुहम्मदको दफनगाह हो र यो उनको हिजरह (विस्थापित भए) पछि उनको घर आएको कारण ऐतिहासिक रूपबाट महत्त्वपूर्ण छ। इस्लामको आगमन भन्दा पहिले, मदिना शहर 'यसरिब' नामबाट जानिन्थ्यो, तर व्यक्तिगत रूपबाट पैगंबर मुहम्मद द्वारा नाम दिईयो। मदिनामा इस्लामको तीन सबभन्दा पुरानो मस्जिद अल मस्जिद अल नबवी (पैगंबरको मस्जिद), मस्जिद ए कूबा(इस्लामको इतिहासमा पहिलो मस्जिद), र मस्जिद अल किब्लतैन (यो मस्जिद जो मक्काको पहिलो काबा थियो) उपस्थित छ।

इस्लामी कैलेंडर पैगंबर मोहम्मद र उनको अनुयायीहरूको मक्कासंग मदिना हिजरह गरिनेमा आधारित छ, जो हिजरीको रूपमा सन् ६२२ ई.पू. देखि प्रारम्भ हुदछ। मक्काबाट मदिनाको लागि प्रवेश द्वार मुसलमानहरूको लागि खुला रहन्छ तर गैर-मुसलमानहरूको लागि यसलाई प्रतिबंधित गरिएको छ।

यसलाई पनि हेर्नु होस

Tags:

अङ्ग्रेजी भाषाअरबी भाषासाउदी अरब

🔥 Trending searches on Wiki नेपाली:

रस (काव्य शास्त्र)समाजकिराँत कालनामदेशअङ्ग्रेजी भाषालाली गुराँसनेपाली साहित्यको इतिहासबैङ्कचन्द्र शमशेर जङ्गबहादुर राणासिक्किमगतिगोरखा जिल्लानमस्तेसहिदलागु पदार्थनेपालको चलचित्रको इतिहासअक्षांशरामचन्द्र पौडेललिङ्ग (व्याकरण)जाजरकोट भूकम्प, २०८०नेपालमा मौलिक हक र कर्तव्यसमूहकाफलकाठमाडौँ जिल्लानेपालका प्रदेशहरूअब्राहम लिङ्कनयोगी नरहरिनाथनेपाल राष्ट्रिय विकास परिषदसिन्धुपाल्चोक जिल्लानेपालका झरनाहरूको सूचीसार्की जातिअर्ध-परिवर्तनीय लागतगुल्मी जिल्लामोतीराम भट्टगाउँ सभानगर कार्यपालिकावीर अस्पतालसामाजिक सञ्जालउपमहानगरपालिकान्यायिक समितिढुङ्गे युगपृथ्वीनारायण शाहनेपाल खुला विश्वविद्यालयनेपाल राष्ट्र बैङ्कनजिरसंयुक्त राज्य अमेरिकामहिनाकार्ल मार्क्सरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमल्ल वंशज्योतिषशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जशेरबहादुर देउवारेखा थापानीति शाहनेपालमा महिला अधिकारसंविधान सभा निर्वाचन, २०६४महर्जनभूगोलडढेलोजाजरकोट जिल्लासम्भोगशरद ऋतुलुम्बिनी प्रदेशसदर चिडियाखाना, नेपालमहान्यायाधिवक्ताको कार्यालयइन्द्रबहादुर राईनेपालका तालहरूको सूचीयुट्युबगुगलअल्पविकसित देशएकोद्दिष्ट श्राद्धमनमोहन अधिकारीअग्नीप्रसाद सापकोटा🡆 More