मोबाइल फोन

मोबाइल फोन एउटा सानो यन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस् वा नजीक, देशमा होस् वा बिदेशमा एकै क्षणमा अङ्क (Number) थिचेर (Dial गरेर) एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायताले सन्देशहरू पनि आदान-प्रदान गर्न सक्छौँ। मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएस(BTS)सँग सम्पर्क गर्दछन्। यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन्।

मोबाइल फोन
mob
२००० ई॰ देखि बजारमा उपलब्ध भएका विभिन्न प्रकारका मोबाइलहरू।
खोजकर्ता मार्टीन कूपर
प्रारम्भिक वर्ष १९७३
कम्पनी मोटोरोला
उपलब्ध वैश्विक


मोबाइल आजको आवश्यकता हो र यो सञ्चारको निमित फाईदाजनक साधन साबित भएको छ। मोबाइलले बार्तालाप प्रक्रियामा मात्र नभएर धेरैको लागि आयस्रोतको एउटा माध्यम बन्न सफल भएको छ।

  • अपलिङ्क फ्रेक्वेन्सी
  • डाउनलिङ्क फ्रेक्वेन्सी

हेर्नुहोस्

Tags:

बिटिएस

🔥 Trending searches on Wiki नेपाली:

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका तालहरूको सूचीफिफामानव विकास चरणच्याटजिपिटीलखन थापा मगरसिन्धुपाल्चोक जिल्लादरबार हत्याकाण्डशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)लेखनाथ पौड्यालनेपाल राष्ट्र बैङ्कफेसबुकअर्ध-परिवर्तनीय लागतगाउँखाने कथाकाफलकानूननेपाल सम्वत्आम निर्वाचन २०१५क्रोकस सिटी हलमा आक्रमणनगर कार्यपालिकाइटहरी उपमहानगरपालिकाविद्यालयविसं २०७२ को महाभूकम्पबागमती प्रदेशनेपालका राजाहरूको सूचीछिमेकी (कथा)पूँजीवादपूर्वी रुकुम जिल्लाश्राद्धस्वास्थ्यनेपाल टेलिकमत्रिभुवन वीरविक्रम शाहनेपालका झरनाहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालाआकाशकार्कीमहाकाव्यखस जातिमौसमसंयुक्त राष्ट्रसङ्घका महासचिवसंस्कारवर्ण विन्यासमोरङ जिल्लाज्योतिषपूर्वीय दर्शननिबन्धव्यवस्थापिकाव्यवस्थापननेपालीआविष्कारकहरूको सूचीनेपाल अधिराज्यनेपालका प्राकृतिक सम्पदाहरूको सूचीप्रदेश प्रमुख (नेपाल)रञ्जिता श्रेष्ठक्यानडाखड्गप्रसाद ओलीसहरीकरणह्रस्व दीर्घ नियमचीनको जनवादी क्रान्तिनेपाली भाषागण्डकी प्रदेशचिठीसल्यान जिल्लाशिखरिणी छन्दकर्मचारी सञ्चय कोषप्रतिनिधि सभा (नेपाल)अरिङ्गालआगोधरहरासंविधान सभा निर्वाचन २०७०कतारभक्तपुर जिल्लाधनगढी उपमहानगरपालिका🡆 More