इक्वेडर: युरोपको देश

इक्वेडर आधिकारिक रूपले इक्वेडर गणतन्त्र (शाब्दिक रूपले 'भूमध्य रेखीय गणतन्त्र'), दक्षिण अमेरिकामा स्थित एकि प्रतिनिधि लोकतान्त्रिक गणतन्त्र हो। यस देशको उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरू र पश्चिमतिर प्रशान्त महासागर स्थित रहेको छ। यो दक्षिण अमेरिकामा, अन्यमा चिली बाहेक त्यस्तो देश हो जसको सीमा दुई देशहरू ब्राजिलका साथ मिल्दैन। यस देशको पश्चिममा प्रशान्त महासागरमा स्थित गालापोगोस द्वीप पनि पर्ने गर्दछ। भूमध्य रेखा, जसको आधारमा देशको नाम राखिएको हो, इक्वेडरलाई दुई भागमा विभाजित गर्दछ। यस देशको राजधानी र सबभन्दा ठुलो सहर क्विटो हो।

इक्वेडर गणतन्त्र
República del Ecuador  (स्पेनी)
इक्वेडरको झन्डा
झन्डा
इक्वेडरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
  • "Dios, patria y libertad" (स्पेनी)
  • "Pro Deo, Patria et Libertate" (रोमन)
  • "भगवान, मातृभूमि र स्वतन्त्रता"
राष्ट्रिय गान: Salve, Oh Patria  (स्पेनी)
Hail, Oh Homeland
 इक्वेडर-अवस्थिति (गाढा हरियो) दक्षिण अमेरिका-এ (grey)
 इक्वेडर-अवस्थिति (गाढा हरियो)

दक्षिण अमेरिका-এ (grey)

राजधानी
र सबैभन्दा ठुलो सहर
क्विटो
००°९′द॰ ७८°२१′प॰ / ०.१५०°S ७८.३५०°W / -0.150; -78.350
आधिकारिक भाषाहरूस्पेनी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूकिचवा (Quichua), Shuar and others "are in official use for indigenous peoples"
जातिगत समूहहरू
()
  • ७१.९% मेस्तिजो
  • ७.४% मोन्तुबियो
  • ७.२% अफ्रिकी-इक्वेडेरियाली
  • ७% अमेरइन्डिया
  • ६.१% श्वेत
  • ०.४% अन्य
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
• राष्ट्रपति
गिएर्मो लासो
• उप-राष्ट्रपति
ऐल्फ्रेदो बोरेरो
व्यवस्थापिकाराष्ट्रिय सभा
स्वतन्त्रता
• घोषणा
सन् १८०९ अगस्ट १०
• स्पेनबाट
सन् १८२२ मे २४
• ग्रान कोलम्बियाबाट
सन् १८३० मे १३
• स्पेनद्वारा मान्यता
सन् १८४० फेब्रुअरी १६
• वर्तमान संविधान
सन् २००८ सेप्टेम्बर २८
क्षेत्रफल
• जम्मा
२,५६,३७० किमी (९८,९९० वर्ग माइल)a (७३औँ)
• पानी (%)
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
१,७७,१५,८२२ (६६औँ)
• सन् २०१० जनगणना
१,७३,००,०००
• घनत्व
६७ /किमी2 (१७३.५ /वर्ग माइल) (१५१औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$२०२.०४३ बिलियन
• प्रति व्यक्ति
$११,७०१
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$१०६.२८९ बिलियन (६५औँ)
• प्रति व्यक्ति
$६,६४०
गिनी (सन् २०१४)Positive decrease ४५.४
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१५)वृद्धि ०.७३९
उच्च · ८९औँ
मुद्राअमेरिकी डलर (USD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−५ / −६ (इसिटी / जिएएलटी)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५९३
इन्टरनेट डोमेन.ec
  1. Including Galápagos.
  2. Sucre until 2000, replaced by the US$ and Ecuadorian centavo coins.

आधुनिक इतिहास

सन् १५३३ मा स्पेनद्वारा विजय प्राप्त गर्नुभन्दा अघिसम्म इक्वेडर उत्तरी इङ्का साम्राज्यको एउटा अंश थियो। सन् १५६३ मा क्विटो स्पेनी साम्राज्यको एउटा केन्द्र बने अनि सन् १७१७ मा न्यू ग्रानाडाका भाइसरोयल्टीको भाग बने। भाइसरोयल्टीको क्षेत्रहरू जस्तै- न्यू ग्रानाडा (कोलम्बिया), भेनेजुएला र क्विटो ले सन् १८१९ र सन् १८२२ को समयमा आफ्ना-आफ्ना स्वतन्त्रताको घोषणा गरे अनि ग्रान कोलम्बियाका नामबाट एउटा महासंघ बनाए। सन् १८३० मा जब क्विटो महासंघबाट छुटियो त्यतिबेला यसको नाम "भूमध्य रेखीय गणराज्य" राखियो। सन् १९०४ देखि सन् १९४२ को मध्यतिरको समयमा छिमेकी देशहरूसँग संघर्षका कारण इक्वेडरलाई आफ्नो धेरै भू-भाग गुमाउनुपरेको थियो। सन् १९९५ मा पेरूको साथ सीमा विवादका कारण जुन युद्धको अग्नी प्रज्वलित भइरहेको थियो त्यो सन् १९९९ मा समाधान गरिएको थियो। यद्यपि सन् २००४ मा इक्वेडर नागरिक शासनको २५ वर्ष पुरा गरिरहेको थियो, तर यो पूरा समयमा राजनितिक उथल-पुथल ले भरिपूर्ण रहेको थियो। क्विटो मा भएको विरोध प्रदर्शनका कारण इक्वेडरमा पछिल्लो तीन लोकतान्त्रिक सरकारलाई कार्यकाल पूरा हुनु पूर्व नै अपदस्त हुनुपरेको थियो। सन् २००७ मा नयाँ संविधानको रुपरेखा तयार गर्नका लागि संविधान सभाको चुनाव गरियो अनि स्वतन्त्रता प्राप्ति पश्चात यो इक्वेडरको २०औं संविधान रहेको छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

इक्वेडर आधुनिक इतिहासइक्वेडर सन्दर्भ सामग्रीहरूइक्वेडर बाह्य कडीहरूइक्वेडर यो पनि हेर्नुहोस्इक्वेडरदक्षिण अमेरिकापेरूप्रशान्त महासागरब्राजिल

🔥 Trending searches on Wiki नेपाली:

मकै पर्वराणा वंशसामन्तवादशिरुवा पर्वबालीवासलातदसैँसप्तकोशी नदीनुवाकोट जिल्लाखैरहनी नगरपालिकाबजारशास्त्रमानिसकिम्बुसमाजशास्त्रनेपाली सेनानेपालको लोकतन्त्र दिवसइन्द्रबहादुर राईनेपालमा खेलकुदफेसबुकशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जविकासशील देशसत्यमोहन जोशीधातुपारिस्थितिक प्रणालीसरस्वतीअङ्कचिठीअरनिकोहलोनेपाल सम्वत्हस्तमैथुनठकुरीविवाह संस्कारनेपालका राजनीतिक दलहरूको सूचीहिमालओखलढुङ्गा जिल्लापोखरा महानगरपालिकानेपालका विकास क्षेत्रहरूअन्तर्राष्ट्रिय श्रमिक दिवससुपादेउराली मन्दिरनेपालको प्रधानमन्त्रीसार्वजनिक सेवा प्रवाहत्रिभुवन वीरविक्रम शाहअस्ट्रेलियायोगमाया न्यौपानेनेपाली भाषाहावापानीअर्थ मन्त्रालय (नेपाल)नेपालका संवैधानिक निकायहरूबनेपा नगरपालिकाप्रवेशिका परीक्षारघुबीर महासेठरत्ननगर नगरपालिकावाच्य (व्याकरण)नेपालका प्रधानमन्त्रीहरूको सूचीएलन मस्कनेपाल राष्ट्रिय विकास परिषदकपिलवस्तु जिल्लाअनुष्टुप छन्दसमूहआसियानभीमसेन थापाइस्लाम धर्मविश्वेश्वरप्रसाद कोइरालालैङ्गिक समानतामानव विकास चरणचरानेपालको चलचित्रको इतिहासनागरिक लगानी कोषजनसाङ्ख्यिकीय लाभांशभूगोलआचार्य (थर)बालकृष्ण समउत्प्रेरणालागु पदार्थ🡆 More