चरा: चौपाएको वर्ग

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

चरा
सामयिक शृङ्खला:
Early Cretaceous (Aptian) – Present, 121–0 Mya
चरा: चौपाएको वर्ग
विभिन्न प्रजातिका चराहरू
    Red-crested turaco, shoebill, white-tailed tropicbird
    Row 2: Steller's sea eagle, grey crowned crane, मुजुर
    Row 3: मलेवा, Anna's hummingbird, Atlantic puffin
    Row 4: Southern cassowary, rainbow lorikeet, American flamingo
    Row 5: Gentoo penguin, grey heron, blue-footed booby
    Row 6: Bar-throated minla, Eurasian eagle-owl, keel-billed toucan
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
Clade: Ornithurae
वर्ग: चरा
Linnaeus, 1758
विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन
पर्याय
  • Neornithes Gadow, 1883

केही प्रचलित चराहरूका नाम

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

उत्तर अमेरिकाचिठीसन्दीप लामिछानेचुलाचुली गाउँपालिकायुट्युबबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकार्यसम्पादन मूल्याङ्कनमुनामदननेपालका राष्ट्रिय निकुञ्जहरूनेपालको प्रमाणिक समयभक्ति थापानियमावलीगोरखा जिल्लासप्तकोशी नदीकार्य (भौतिकशास्त्र)सुगौली सन्धिविश्व बैङ्कविक्रम सम्वत्सूर्यग्रहणनाटकनेपालका तालहरूको सूचीदोहोरो लेखा प्रणालीआम निर्वाचन २०४८मनोविज्ञानदाइजोगरिबीमेष राशिक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीपाचन प्रणालीबज्रयोगिनी मन्दिरसामाजिक सञ्जालसर्पविराट कोहलीभक्तपुर नगरपालिकाअन्तिम संस्कारलिङ्गसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूकार्कीपारिजात फूलनेपाल सम्वत्नेपालमा कृषिब्रज भाषाडोटी जिल्लाफूलखप्तड राष्ट्रिय निकुञ्जनेपालको राजनीतिहरितगृह प्रभावनेपालका बैङ्कहरूको सूचीसगरमाथा राष्ट्रिय निकुञ्जकाठमाडौँनेपाली रुपैयाँकानूनबुढानीलकण्ठ स्कूलभूपरिवेष्ठित राष्ट्रकौशिक गोत्रह्रासत्रिभुवन विश्वविद्यालयबैतडी जिल्लापृथ्वी वीरविक्रम शाहनेपालकोत पर्वसिन्धु घाटीको सभ्यतापाल्पा जिल्लाचार धामनेपालको एकीकरणगगन थापानेपाली विकिपिडियामहेन्द्र सिंह धोनीनेपाली परम्परागत नापका इकाईव्रतबन्धधरान उपमहानगरपालिकाबिन्ध्यवासिनी मन्दिरकैलाली जिल्ला🡆 More