आसियान

दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान; /ˈɑːsiɑːn/ AH-see-ahn, /ˈɑːziɑːn/ AH-zee-ahn ) दक्षिणपूर्वी एसियाका देशहरू मिलेर बनेको क्षेत्रीय अन्तरसरकारी संस्था हो जसले अन्तरसरकारी सहयोगलाई बढावा दिन्छ र यसका सदस्यहरू र एसियाका अन्य देशहरूबीच आर्थिक, राजनीतिक, सुरक्षा, सैन्य, शैक्षिक र सामाजिक सांस्कृतिक एकताको सुविधा प्रदान गर्दछ।

दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन
  • बर्मेली:အရှေ့တောင်အာရှနိုင်ငံများအသင်း
    फिलिपिनो:Samahan ng mga Bansa sa Timog Silangang Asya
    इन्डोनेसियाली:Perhimpunan Bangsa-Bangsa Asia Tenggara
    खमेर:សមាគមប្រជាជាតិអាស៊ីអាគ្នេយ៍
    लाओ:ສະມາຄົມປະຊາຊາດແຫ່ງອາຊີຕະເວັນອອກສຽງໃຕ້
    मलय:Persatuan Negara-negara Asia Tenggara
    चिनियाँ:亚细安组织
    तमिल:தென்கிழக்காசிய நாடுகளின் கூட்டமைப்பு
    थाई:สมาคมประชาชาติแห่งเอเชียตะวันออกเฉียงใต้
    भियतनामी:Hiệp hội các quốc gia Đông Nam Á
आदर्श वाक्य: "एक दर्शन, एक परिचय, एक समुदाय"
आसियान
Secretariatजाकार्ता
६°१२′द॰ १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817
कार्यकारी भाषाअङ्ग्रेजी
आधिकारिक भाषा
१० भाषाहरू
सदस्य राष्ट्रहरू
नेताहरू
• महासचिव
लिम जोक होई
स्थापना
• बैङ्कक घोषणा
८ अगस्ट १९६७
• अधिकारपत्र
१६ डिसेम्बर २००८
क्षेत्रफल
• जम्मा
४५,२२,५१८ किमी (१७,४६,१५४ वर्ग माइल)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
वृद्धि ६६,१०,८८,०००
• घनत्व
१४४ /किमी2 (३७३.० /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $९.७२७ खर्ब
• प्रति व्यक्ति
वृद्धि $१४,०२५
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $३.३१७ खर्ब
• प्रति व्यक्ति
वृद्धि $५,०१७
मानव विकास सूचकाङ्क (सन् २०१८)वृद्धि ०.७२३
उच्च
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+६:३० देखि +९ (आसियान समय)
वेबसाइट
ASEAN.org
आसियान
जाकार्ता, इन्डोनेसियामा आसियान सदस्य राष्ट्रहरूको झण्डा

इतिहास

भिडियो: आसियानको बारेमा पाँच मिनेटको जानकारी

स्थापना

आसियानको गठनको पहल सन् १९६१ जुलाई ३१ का दिन थाइल्यान्ड, फिलिपिन्स र मलाय सङ्घको समूहलाई लिएर दक्षिणपूर्वी राष्ट्रहरूको सङ्गठनबाट भएको थियो। आसियानको निर्माण सन् १९६७ अगस्ट ८ का दिन भएको थियो भने यससमयमा इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुरथाइल्यान्ड गरी पाँच देशका विदेश मन्त्रीहरूले आसियान घोषणापत्रमा हस्ताक्षर गरेका थिए। घोषणापत्रमा उल्लेख भए अनुसार आसियानको उद्देश्य यस क्षेत्रमा आर्थिक बृद्धि, सामाजिक प्रगति र साँस्कृतिक विकासको गति बढाउनु, क्षेत्रीय शान्ति, सहयोग र साझा चासोका विषयहरूमा आपसी सहयोगलाई एकअर्कालाई सहयोग पुर्‍याउनु थियो। यस सङ्गठनको उद्देश्य प्रशिक्षण र अनुसन्धान सुविधाहरूको रूपमा जनताको जीवनस्तर उकास्ने, कृषि र उद्योगको राम्रो उपयोगको लागि सहयोग पुर्‍यान्न्न्नउने, दक्षिणपूर्व एसियाली अध्ययनलाई प्रोत्साहित गर्न र समान उद्देश्यहरू भएका अन्तर्राष्ट्रिय संस्थाहरूसँग लाभदायक सहयोग कायम गर्नु थियोे।

आसियानको निर्माण साम्यवादको साझा डरले प्रेरित भएको थियो। सन्‌ १९७० को दशकमा भियतनाम युद्ध समाप्त भएपछि शक्ति सन्तुलनमा परिवर्तन भएपछि यो समूहका देश बीचमा ठूलो सामंजस्य भएको थियो। सन् १९७० को दशकमा यस क्षेत्रको गतिशील आर्थिक बृद्धिले सङ्गठनलाई मजबुत बनाएको थियो भने आसियानलाई सन् १९७९ मा कम्बोडियामा भएको भियतनामको आक्रमण विरुद्ध एकीकृत जवाफ दिन सक्षम बनाएको थियो। आसियान पहिलो शिखर सम्मेलन सन् १९७६ मा इन्डोनेसियाको बालीमा भएको थियो।

विस्तार

७ जनवरी १९८४ मा ब्रुनाई आसियानको छैठौँ सदस्य बनेको थियो भने सन् १९९५ जुलाई २८ का दिन भियतनाम सातौँ सदस्यको रूपमा आसियानमा जोडिएको थियो। लाओसम्यानमार (पहिले बर्मा) दुई वर्ष पछि अर्थात् सन् १९९७ जुलाई २३ का दिन आसियानमा सामेल भएका थिए। कम्बोडिया, लाओस र म्यानमारसँग एकै साथ संयुक्त रूपमा सम्मिलित हुने लागेतापनि आन्तरिक राजनीतिक सङ्घर्षले कम्बोडियाको प्रवेशमा ढिलाइ भएको थियो। सन् १९९९ अप्रिल ३० का दिन सरकारको स्थायित्व पछि कम्बोडिया पनि आसियानमा सामेल भएको थियो।

सन् २००६ मा आसियानलाई संयुक्त राष्ट्र महासभामा पर्यवेक्षकको दर्जा दिइएको थियो। यसको प्रतिक्रियामा यस संस्थाले संयुक्त राष्ट्र सङ्घलाई "संवाद साझेदार"को मान्यता प्रदान गरेको थियो।

आणविक मुक्त आशियान

एसियान प्लस तीन र एसियान प्लस छ

आसियान प्लस तीन

आसियन र

  1. चीन
  2. जापान
  3. दक्षिण कोरिया

आशियान प्लस सिक्स

आसियन र

  1. चीन
  2. जापान
  3. दक्षिण कोरिया
  4. भारत
  5. अस्ट्रेलिया
  6. न्युजिल्यान्ड

संरचना

अर्थव्यवस्था

आसियान सदस्यहरू
मानव विकास सूचकाङ्क
देश माविसू (सन् २०१८)
आसियान  सिङ्गापुर ०.९३५ (उच्च) धेरै माथि
आसियान  ब्रुनेई ०.८४५ धेरै माथि
आसियान  मलेसिया ०.८०४ धेरै माथि
आसियान  थाइल्यान्ड ०.७६५ उच्च
आसियान ०.७२३ (औसत) उच्च
आसियान  फिलिपिन्स ०.७१२ उच्च
आसियान  इन्डोनेसिया ०.७०७ उच्च
आसियान  भियतनाम ०.६९४ मध्यम
आसियान  लाओस ०.६०४ मध्यम
आसियान  म्यानमार ०.५८४ मध्यम
आसियान  कम्बोडिया ०.५८१ (सबैभन्दा कम) मध्यम

विदेशी सम्बन्ध

आसियान 
शाही थाई दूतावास, हेलसिन्कीमा आफ्नो राष्ट्रिय झण्डाका साथ आसियानको झण्डा फहराइरहेको
आसियान 
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते अगस्ट २०१७ मा समूहको जगत् ५०औँ वार्षिकोत्सवको बेला आसियानका विदेश मन्त्रीहरूसँग तस्वीर खिचाउँदै।

वातावरण

शिक्षा

संस्कृति

मिडिया

संगीत

खेलकुद

  • दक्षिण पूर्वी एसियायी खेलकुद
  • दक्षिण पूर्वी विश्वविद्यालय खेलकुद
  • आसियन स्कुल खेलकुद
  • आसियन पारा खेलकुद
  • आसियन फुटबल च्याम्पियनसिप
  • दक्षिण पूर्वी एसियाली बास्केटबल सङ्घ च्याम्पियनसिप

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सङ्गठनहरू


Tags:

आसियान इतिहासआसियान आणविक मुक्त आशियानआसियान एसियान प्लस तीन र एसियान प्लस छआसियान संरचनाआसियान अर्थव्यवस्थाआसियान विदेशी सम्बन्धआसियान वातावरणआसियान शिक्षाआसियान संस्कृतिआसियान यो पनि हेर्नुहोस्आसियान सन्दर्भ सामग्रीहरूआसियान बाह्य कडीहरूआसियानमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling keyराजनीतिशिक्षा

🔥 Trending searches on Wiki नेपाली:

इलाम जिल्लाहिमाली प्रदेशनेपालमा भएका सडकहरूको सूचीरामचन्द्र पौडेलनेपालको संविधान २०७२इजरायलदोस्रो विश्व युद्धचाँगुनारायण मन्दिरअनुष्टुप छन्दशरद ऋतुहावापानीरेखा थापाकोशी प्रदेशशिशिर ऋतुआँखाट्रेड युनियनअर्ध-परिवर्तनीय लागतसामन्तवादऔलोवित्तीय विवरणहरूशङ्कर लामिछानेराणा शासननेपालको जनआन्दोलन २०६३नेपालको लोकतन्त्र दिवससंयुक्त राष्ट्रबाइसे राज्यहरूअन्नप्राशन संस्कारसगरमाथा राष्ट्रिय निकुञ्जविकिनेपालको सर्वोच्च अदालतबेरोजगारीअर्थशास्त्रआन्तरिक राजस्व विभाग (नेपाल)दासप्रथासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)व्यवस्थापननगर कार्यपालिकाविवाह संस्कारजाजरकोट भूकम्प, २०८०अर्जुन कुमालपहिलो विश्वयुद्धवीर अस्पतालपासाङ ल्हामु शेर्पाबनेपा नगरपालिकारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोगोरखा जिल्लासुवासचन्द्र नेम्वाङखोटाङ जिल्लामेटागाईबंगलामुखी मन्दिरनेपाली व्याकरणबौद्धनाथवीरेन्द्रनगर नगरपालिकाटिकटकस्वास्थ्यजनशक्तिलोकतन्त्रभीमदत्त पन्तलैङ्गिक पहिचानसत्यमोहन जोशीश्राद्धकमिलाहोलीधरान उपमहानगरपालिकादमाई जातिसहिद१८औँ सार्क शिखर सम्मेलनस्थिर लागतधनकुटा जिल्लानेपालका जिल्लाहरूसमाजवादयुरोपनेपालका अञ्चलहरूचार धामनेपालका झरनाहरूको सूची🡆 More