तमिल भाषा: भाषा

तमिल /ˈtæmɪl/ (தமிழ், tamiḻ, IPA:  ( सुन्नुहोस्)) द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो । यो भारत र श्रीलङ्कामा मुख्य रूपले बसोबास गर्ने तमिल समुदायको मानिसहरूद्वारा बोलिने मुख्य भाषा हो । भारतको तमिलनाडु र सङ्घीय राज्य पुदुच्चेरीमा यसलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको छ । तमिल भाषा श्रीलङ्काको आधिकारिक र राष्ट्रिय भाषा हो भने सिंगापुरमा पनि यो आधिकारिक भाषाको रूपमा रहेको छ ।

तमिल
தமிழ் tamiḻ
तमिल भाषा: भाषा
उच्चारण[t̪ɐmɨɻ]
मूलभाषीभारत, श्रीलङ्का, मलेसिया, सिंगापुर, मौरिसस, बर्मा
रैथाने(हरू)तमिल मानिस
मातृभाषी वक्ता७० मिलियन
Dravidian
  • पश्चिमी
    • तमिल–कन्नड
      • तमिल–कोडागु
        • तमिल–मलयालम
          • तमिल भाषाहरू
            • तमिल
प्रारम्भिक रूप
पुरानो तमिल
  • मध्य तमिल
तमिल लिपि (ब्राह्मी)
अरवी लिपि (अबजाद)
तमिल ब्रेल (भारती)
वेट्टेलुत्तु (ऐतिहासिक)
हस्ताक्षरित रूप
साङ्केतिक तमिल
सरकारी दर्जा
आधिकारिक भाषा
श्रीलङ्का,
सिंगापुर ।
भारतीय राज्यहरू: तमिलनाडु, र पुदुच्चेरी
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ta
आइएसओ ६३९-२tam
आइएसओ ६३९-३विविध:
tam – आधुनिक तमिल
oty – पुरानो तमिल
ptq – पत्तापु भाषा
भाषाविद् सूची
oty पुरानो तमिल
ग्लोटोलगtami1289  आधुनिक तमिल
oldt1248  पुरानो तमिल
तमिल भाषा: भाषा
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इतिहास


गठन

तमिलमा हिन्दी तथा केही अन्य भारतीय भाषाहरूको विपरीत लिंग-विभेद प्रमुख हुँदैन।

देवनागरी वर्णमालाका कैयौँ अक्षरहरूको लागि तमिलमा एउटै वर्णको प्रयोग गरिन्छ, जस्तै-

देवनागरी तमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

तमिल भाषामा केही अरू वर्णहरू पनि छन जसको प्रयोग सामान्य नेपालीमा हुँदैन। उदाहरणका लागि: ள, ழ, ற, ன.

सन्दर्भ सामग्रीहरू

Tags:

Ta-தமிழ்.ogaen:WP:IPA for Tamilचित्र:Ta-தமிழ்.ogaतमिलनाडुद्रविडेली भाषापुदुच्चेरीभारतमद्दत:IPA/Englishश्रीलङ्कासिङ्गापुर

🔥 Trending searches on Wiki नेपाली:

आगन्तुक शब्दनेपालका राष्ट्रिय विभूतिहरूनेपालको प्रशासनिक विभाजनपर्सा जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)गणेशदलितसहिदगोपाल वंशनेपालको राजनीतिबिन्ध्यवासिनी मन्दिरदक्षिण एसियाली खेलकुददोलखा जिल्लाअमेरिकी क्रान्तिकारी युद्धवेब्याक मेसिननेपालका बैङ्कहरूको सूचीविद्युतीय अपराधकौडिन्य गोत्रवीरेन्द्रनगर नगरपालिकासुनगाभामदन पुरस्कारप्राचीन ओलम्पिक खेलजयस्थिति मल्लभीमसेन थापालेखा प्रणालीरेडियोमहिला सशक्तिकरणमौलाकालिका मन्दिरसामाजिक सञ्जालजयपृथ्वीबहादुर सिंहॐ मणि पद्मे हूँउद्योगप्रतिनिधि सभा (नेपाल)कामसूत्रवराहक्षेत्रऋतुमानव संसाधन व्यवस्थापनमधेश प्रदेशभूपरिवेष्ठित राष्ट्रकैलाली जिल्लामल्ल वंशसङ्कट व्यवस्थापननेपालका गुरुकुलहरूपारिजात (साहित्यकार)सीओपीडीकुलदेवताआयुर्वेदनागरिक समाजनेपाली सेनाभारद्वाज ऋषिसूचनामहाकाव्यवैदेशिक रोजगारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कीर्तिपुर नगरपालिकाअधिवक्तामहिनापाली साहित्यविज्ञानइजरायल–हमास युद्ध, सन् २०२३मनोविज्ञानडेउडा गीतदाइजोनेपालका हिमालहरूको सूचीप्रदेश सभा निर्वाचन, २०७९एकसिङ्गे गैँडानेपाल विद्युत प्राधिकरणदैवज्ञराज न्यौपानेसहिद दिवसमनमोहन अधिकारीजाजरकोट भूकम्प, २०८०नगदे वालीसत्यनारायण व्रत कथालिम्बू जातिसङ्घीयताभौगोलिक सूचना प्रणालीनेपालका प्राकृतिक सम्पदाहरूको सूची🡆 More