नेपाल आन्तरिक राजस्व विभाग

अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभाग र मूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।

Inland Revenue Department (IRD)
आन्तरिक राजस्व विभाग
निकाय विवरण
गठन१९६० (कर विभाग)
Preceding agency
  • Department of Taxation
अधिकार क्षेत्रनेपाल आन्तरिक राजस्व विभाग Nepal
प्रधान कार्यालयलाजिम्पाट, काठमाडौँ, नेपाल
मन्त्री
निकाय कार्यकारी
  • विष्णु प्रसाद नेपाल, महानिर्देशक
भगिनी निकायअर्थ मन्त्रालय (नेपाल)
वेबसाइटwww.ird.gov.np

आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्त्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन गर्दछ ।

५९ वटा क्षेत्रगत कार्यालय ( ३८ आन्तरीक राजस्व कार्यालयहरु, १९ करदाता सेवा कार्यालयहरु , १ मध्यमस्तरीय करदाता कार्यालय र १ ठूला करदाता कार्यालयको माध्यमवाट सेवा प्रदान गर्दछ।

सम्पर्क ठेगाना

आन्तरिक राजस्व विभाग
लाजिम्पार्ट, काठमाण्डौ, नेपाल
टेलिफोन: + ९७७-१-४४१५८०२
फयाक्स: + ९७७-१-४४११७८८

आधिकारीक वेबसाईट

www.ird.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-१२ मिति


Tags:

🔥 Trending searches on Wiki नेपाली:

बैकुण्ठ मानन्धरनेपालमा धर्मनेपालमा खेलकुदपरराष्ट्र मन्त्रालय (नेपाल)सरकारी बजेटगणितकुम्भ मेलालाभांशमौसमसिस्नोपाटन दरबार क्षेत्रसंविधान सभा निर्वाचन, २०६४इन्डोनेसियानेपालका अञ्चलहरूमूल्य सिद्धान्तसुशासनतथ्याङ्कसमानुपातिक प्रतिनिधित्व प्रणालीदक्षिण अमेरिकाबालश्रमआगोकम्पनीबंगलामुखी मन्दिरशुक्रराज शास्त्रीमाधवप्रसाद घिमिरे (साहित्यकार)नाटकभीमवानखेडे स्टेडियमबराह अवतारआउँधनुषकोटी धामभक्तपुर जिल्लाशिरीषको फूलमुटुघोराही उपमहानगरपालिकावित्तीय विवरणहरूराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीवायु प्रदूषणव्यवसायढुङ्गे युगखरबुजानेपालहलेसी महादेवयौन तथा प्रजनन स्वास्थ्य अधिकारहुलाकी राजमार्गमनकामना मन्दिरनेपाली व्याकरणअसंलग्न आन्दोलनपृथ्वीको वायुमण्डलनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीजाजरकोट भूकम्प, २०८०विनोद चौधरीनेपालका तालहरूको सूचीगोरखालीतराईगणतन्त्रनेपालमा घरेलु हिंसाआगन्तुक शब्दनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपालका मल्ल राजाहरूको सूचीडोल्पा जिल्लाअन्नप्राशन संस्कारसहिद स्मारक ए-डिभिजन लिगइरानभक्तपुर दरबार क्षेत्रतत्समएन्डिजअर्जुन कुमालहिन्दु धर्मसवारी चालक अनुमति पत्रहिमाली प्रदेशचुरे🡆 More