नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु

रारा ताल कर्णाली प्रदेशको मुगु जिल्ला पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ), चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर रहेको छ । यसलाई रारा दह पनि भनिन्छ। यस ताललाई कर्णालीमा स्वर्गकि अप्सरा भन्ने गरिन्छ ।

मुगु जिल्ला

रारा ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
रारा ताल

डोल्पा जिल्ला

फोक्सुण्डो ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
फोक्सुण्डो ताल

फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठूलो ताल हो। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्बाइ ४.८ किलोमिटर., चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।

जगदुल्ला ताल डोल्पा जिल्लामा पर्दछ ।

पुथा दह

मनाङ जिल्ला

तिलिचो ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

चितवन जिल्ला

बिसहजारी ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
बिसहजारी ताल

बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल समुन्द्र सतहबाट २८६ मिटर (९३८ फिट) को उचाइमा अवस्थित छ । यस ताल तथा रामसार क्षेत्रले जम्मा ३,२०० हेक्टर (७,९०० एकड) क्षेत्रफल ओगटेको छ ।

नन्द भाउजू ताल

गडुवाल ताल

कसरा ताल

तमोरघैला ताल

रसुवा जिल्ला

भैरव कुण्ड

गोसाइँकुण्ड

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् ।

गणेश कुण्ड

नाग कुण्ड

सरस्वती कुण्ड

काठमाडौँ जिल्ला

कमल पोखरी

कटुवाल दह

पानी पोखरी

रानी पोखरी

नाग पोखरी

ललितपुर जिल्ला

प्रयाग पोखरी

गुइटोल पोखरी

इपी दह (वोजे पोखरी)

पूर्ण चन्डी

भक्तपुर जिल्ला

कास्की जिल्ला

फेवा ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
फेवा ताल

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।

रुपा ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको दोस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।

बेगनास ताल

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु 
बेगनास ताल

लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ ।

मैदी ताल

यो ताल लेखनाथ नगरपालिकाको सबैभन्दा सानो ताल हो। यसको क्षेत्रफल १.१७ हेक्टर रहेको छ । तालले यस नगरपालिकाको कुल क्षेत्रफलको ०.०१४% भाग र ताल क्षेत्रको ०.२५% भाग ओगटेको छ। यो ताल वेगनास, रुपा, खाष्टे, दिपाङ्ग, गुँदे र न्युरेनी तालभन्दा क्रमश:३१८, ९८.२, ११.५१, ७.६७, ४.२५, २.४१ गुणा सानो छ। यो ताल नगरपालिकाको वडा नं. ९ र कालिका गाविसको सीमाभित्र अवस्थित छ। यो ताल वेगनास र रुपा तालभन्दा पश्चिममा र गुँदे, दिपाङ्ग, खाष्टे र न्युरेनी तालभन्दा पूर्वमा रहेको छ।

बुढुवा ताल

कल्छुमन ताल

== गोरखा जिल्ला कल्छुमन ताल,काल दह,रून्चेताल,नागदह

मकवानपुर जिल्ला

भोजपुर जिल्ला

संखुवासभा जिल्ला

दोलखा जिल्ला

अर्घाखाँची जिल्ला

यो पनि हेर्नुहोस

  1. नेपालका प्रमुख झरनाहरु

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु मुगु जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु डोल्पा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु मनाङ जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु चितवन जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु रसुवा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु काठमाडौँ जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु ललितपुर जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु भक्तपुर जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु कास्की जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु मकवानपुर जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु भोजपुर जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु संखुवासभा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु दोलखा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु अर्घाखाँची जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु यो पनि हेर्नुहोसनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु सन्दर्भ सामग्रीहरूनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु बाह्य कडीहरूनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास सूचकाङ्कनेपालका अञ्चलहरूनबिल बैंककाठमाडौँ २ (निर्वाचन क्षेत्र)महजोडीभ्रष्टाचारनेपाल सरकारमहिनावारीकिराँत कालनीति शाहश्रीमान् गम्भीरउत्प्रेरणामुनामदन (चलचित्र)भीमदत्त पन्तसन्दीप लामिछानेरामायणमानव अधिकारध्रुवचन्द्र गौतमसामाजिक विज्ञानन्यायिक समितिमारुनी नाचजङ्गलयुनेस्कोमहासागरदेशनेपालका विकास क्षेत्रहरूनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीभीमसेन थापाशुक्लाफाँट राष्ट्रिय निकुञ्जकुमाख गाउँपालिकाबीमागजलविश्वव्यापीकरणविद्यादेवी भण्डारीनेपालको प्रधानन्यायाधीशविक्रम सम्वत्कोशी प्रदेश क्रिकेट टोलीमोरङ जिल्लात्रिभुवन वीरविक्रम शाहमुनामदनचाँगुनारायण मन्दिरनेपालका राष्ट्रिय चिह्नहरूअरनिकोपाँचथर जिल्लाहात्तीपाइले रोगह्रस्व दीर्घ नियमअनुसन्धाननेपालको भूगोलअक्टोबर क्रान्तिइस्लाम धर्मलाइब्रेरी पर्वनेपालका विश्वविद्यालयहरूको सूचीसम्भोगस्नातक तहनेपालको शिक्षा मन्त्रीहरूविधिशास्त्रबागमती प्रदेशनेपालमा पर्यटनदोलखा जिल्लावेब्याक मेसिनकृष्ण जन्माष्टमीपागल (कविता)पशुपति प्रसादचीनतत्समखस ब्राह्मणनामहावापानीचितवन राष्ट्रिय निकुञ्जप्रकाश सपुतनेपाली सेनाचार्ल्स डार्विनदादुराखोटाङ जिल्लाअवलोकनताप्लेजुङ जिल्ला🡆 More