सिस्नो

सिस्नो अङ्ग्नेजीमा नेटल(Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

Stinging nettle
सिस्नो
Urtica dioica subsp. dioica
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
Magnoliophyta
वर्ग:
Magnoliopsida
गण:
Rosales
कुल:
Urticaceae
वंश:
Urtica
प्रजाति:
U. dioica
वैज्ञानिक नाम
Urtica dioica
L.

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान 'गउडा चीज'(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|

भांग्रे सिस्नु

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कम्पनीनेपालको अर्थतन्त्रमुनामदन (चलचित्र)नेपाल दूरसञ्चार प्राधिकरणधनुषा जिल्लाअनुसन्धानधर्मपरमादेशदूरसञ्चारदासप्रथाजनावरप्रविधिडिजिटल साक्षरताअरनिकोपुष्पकमल दाहालचाडपर्वछिन्नमस्ता भगवतीरामवरण यादवस्वर्णिम वाग्लेरुद्राक्षब्राह्मणहात्तीनागरिक लगानी कोषनेपाली कांग्रेसश्रीकृष्ण श्रेष्ठओलाङ्चुङ गोलानेपाल ए क्रिकेट टिममानव विकास अर्थशास्त्रधीरेन्द्र कृष्ण शास्त्रीसाउदी अरबइस्लाम धर्मआम निर्वाचन २०१५कार्ल मार्क्सदुधमहिनागुगलखस ब्राह्मणतेह्रथुम जिल्लामङ्गोलनेपालका राजनीतिक दलहरूको सूचीरुकुम जिल्लासिस्नोविकिमहालेखा नियन्त्रकको कार्यालयवर्ण विन्यासयोगी नरहरिनाथभ्रष्टाचारसङ्गठनरसुवा जिल्लारौतहट जिल्लानेपाली सेनाराष्ट्रिय वाणिज्य बैंकनेवारी भाषाजोस बट्लरविराटनगर महानगरपालिकादरबार हत्याकाण्डकबड्डीगाउँखाने कथाहृदयचन्द्रसिंह प्रधानक्षेत्रीप्रजातन्त्र दिवसझलकमान गन्धर्वरुसइसाई धर्मराष्ट्रिय स्वतन्त्र पार्टीनेपालमा पर्यटनएनसेलसरस्वतीआयुर्वेदचुट्किलारारातालदेउकी प्रथासवारी दुर्घटनानेपालको निसानछापबूढानीलकण्ठ मन्दिर🡆 More