नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची

नेपालको प्रतिनिधि सभा (संघीय संसदको तल्लो सदन) मा १६५ निर्वाचन क्षेत्र रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने प्रायोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएको हुन्छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन लागि क्षेत्र निर्धारण गर्दा संविधानको धारा ८५ को उपधारा १ को खण्ड क बमोजिम जनसङ्ख्या, भौगोलिक अनुकुलता र विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। नेपालको संविधान २०७२ अनुसार नयाँ निर्वाचन क्षेत्रलाई अर्को २० वर्ष (२०९३ सम्म) परिवर्तन गर्न मिल्दैन र उक्त व्यवस्थालाई कुनै पनि अदालतमा चुनौती दिन सकिँदैन।

नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची
प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू, संरक्षित क्षेत्रकालो रङमा
प्रदेशहरू निर्वाचन क्षेत्र
कोशी प्रदेश २८
मधेस प्रदेश ३२
बागमती प्रदेश ३३
गण्डकी प्रदेश १८
लुम्बिनी प्रदेश २६
कर्णाली प्रदेश १२
सुदूरपश्चिम प्रदेश १६
जम्मा १६५

कोशी प्रदेश

# निर्वाचन क्षेत्र
भोजपुर १
धनकुटा १
इलाम १
इलाम २
झापा १
झापा २
झापा ३
झापा ४
झापा ५
१० खोटाङ १
११ मोरङ १
१२ मोरङ २
१३ मोरङ ३
१४ मोरङ ४
१५ मोरङ ५
१६ मोरङ ६
१७ ओखलढुङ्गा १
१८ पाँचथर १
१९ सङ्खुवासभा १
२० सोलुखुम्बु १
२१ सुनसरी १
२२ सुनसरी २
२३ सुनसरी ३
२४ सुनसरी ४
२५ ताप्लेजुङ १
२६ तेह्रथुम १
२७ उदयपुर १
२८ उदयपुर २

मधेस प्रदेश

# निर्वाचन क्षेत्र
बारा १
बारा २
बारा ३
बारा ४
धनुषा १
धनुषा २
धनुषा ३
धनुषा ४
महोत्तरी १
१० महोत्तरी २
११ महोत्तरी ३
१२ महोत्तरी ४
१३ पर्सा १
१४ पर्सा २
१५ पर्सा ३
१६ पर्सा ४
१७ रौतहट १
१८ रौतहट २
१९ रौतहट ३
२० रौतहट ४
२१ सप्तरी १
२२ सप्तरी २
२३ सप्तरी ३
२४ सप्तरी ४
२५ सर्लाही १
२६ सर्लाही २
२७ सर्लाही ३
२८ सर्लाही ४
२९ सिराहा १
३० सिराहा २
३१ सिराहा ३
३२ सिराहा ४

बागमती प्रदेश

# निर्वाचन क्षेत्र
भक्तपुर १
भक्तपुर २
चितवन १
चितवन २
चितवन ३
धादिङ १
धादिङ २
दोलखा १
काठमाडौँ १
१० काठमाडौँ २
११ काठमाडौँ ३
१२ काठमाडौँ ४
१३ काठमाडौँ ५
१४ काठमाडौँ ६
१५ काठमाडौँ ७
१६ काठमाडौँ ८
१७ काठमाडौँ ९
१८ काठमाडौँ १०
१९ काभ्रेपलान्चोक १
२० काभ्रेपलान्चोक २
२१ ललितपुर १
२२ ललितपुर २
२३ ललितपुर ३
२४ मकवानपुर १
२५ मकवानपुर २
२६ नुवाकोट १
२७ नुवाकोट २
२८ रामेछाप १
२९ रसुवा १
३० सिन्धुली १
३१ सिन्धुली २
३२ सिन्धुपाल्चोक १
३३ सिन्धुपाल्चोक २

गण्डकी प्रदेश

# निर्वाचन क्षेत्र
बागलुङ १
बागलुङ २
गोरखा १
गोरखा २
कास्की १
कास्की २
कास्की ३
लमजुङ १
मनाङ १
१० मुस्ताङ १
११ म्याग्दी १
१२ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
१३ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
१४ पर्वत १
१५ स्याङ्जा १
१६ स्याङ्जा २
१७ तनहुँ १
१८ तनहुँ २

लुम्बिनी प्रदेश

# निर्वाचन क्षेत्र
अर्घाखाँची १
बाँके १
बाँके २
बाँके ३
बर्दिया १
बर्दिया २
दाङ १
दाङ २
दाङ ३
१० गुल्मी १
११ गुल्मी २
१२ कपिलवस्तु १
१३ कपिलवस्तु २
१४ कपिलवस्तु ३
१५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
१६ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम २
१७ पाल्पा १
१८ पाल्पा २
१९ प्युठान १
२० रोल्पा १
२१ पूर्वी रुकुम १
२२ रुपन्देही १
२३ रुपन्देही २
२४ रुपन्देही ३
२५ रुपन्देही ४
२६ रुपन्देही ५

कर्णाली प्रदेश

# निर्वाचन क्षेत्र
दैलेख १
दैलेख २
डोल्पा १
हुम्ला १
जाजरकोट १
जुम्ला १
कालिकोट १
मुगु १
पश्चिम रुकुम १
१० सल्यान १
११ सुर्खेत १
१२ सुर्खेत २

सुदूरपश्चिम प्रदेश

# निर्वाचन क्षेत्र
अछाम १
अछाम २
बैतडी १
बझाङ १
बाजुरा १
डडेल्धुरा १
दार्चुला १
डोटी १
कैलाली १
१० कैलाली २
११ कैलाली ३
१२ कैलाली ४
१३ कैलाली ५
१४ कञ्चनपुर १
१५ कञ्चनपुर २
१६ कञ्चनपुर ३

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची कोशी प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची मधेस प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची बागमती प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची गण्डकी प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची लुम्बिनी प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची कर्णाली प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची सुदूरपश्चिम प्रदेशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची बाह्य कडीहरूनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रधानमन्त्रीहरूको सूचीजयपृथ्वीबहादुर सिंह२०२२ फिफा विश्वकपकिराँत कालभण्डारखाल पर्वक्षेत्रप्रताप अधिकारीनेपाल सशस्त्र प्रहरी बलनेपालको निसानछापतानसेन नगरपालिकाकालिका मन्दिर, बागलुङमहावीर पुनऔलोआम निर्वाचन २०१५रस (काव्य शास्त्र)कृषिबिनायोनेपाल सम्वत्बालकृष्ण समनेपालका विकास क्षेत्रहरूपूर्वीय दर्शननेपालको भूगोलअक्षांशभूपरिवेष्ठित राष्ट्रनेपाल ए क्रिकेट टिमआर्थिक कूटनीतिविश्वकोशकर्णाली प्रदेश सभानेपालको एकीकरणदेवनागरी सङ्ख्या पद्धतिब्राह्मणसिंहदरबारशारीरिक व्यायामबाइबलसामन्तवादइलाम २ (निर्वाचन क्षेत्र)लुम्बिनीफ्रान्सेली राज्यक्रान्तिडढेलोमूल्य अभिवृद्धि करब्लगधनकुटा जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीभारोपेली भाषा परिवारनगरपालिकाराजनीतिपारिजात (साहित्यकार)न्यायिक समितिभारद्वाज गोत्रविद्युतअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालउखान-टुक्कागाउँ सभासिङ्गोम्बा रसुवाथाइरोइडगोत्रदशरथ चन्दनेपालको झन्डाहुलाक सेवा विभाग, नेपालदासप्रथाविश्वेश्वरप्रसाद कोइरालाअरिङ्गालसमाजझलकमान गन्धर्वरातो मच्छिन्द्रनाथको रथयात्रानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)खस ब्राह्मणस्थानीय तह निर्वाचन, २०७४नेपालका राजाअर्थ मन्त्रालय (नेपाल)इन्टरनेटबहादुर शाहकालिञ्चोक भगवतीगुगलसर्पगन्धानेपालको सर्वोच्च अदालतविकिपिडिया🡆 More