निर्वाचन क्षेत्र बाँके २

बाँके २ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

बाँके २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
निर्वाचन क्षेत्र बाँके २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदमोहम्मद इस्तियक राई जनता समाजवादी पार्टी, नेपाल
लुम्बिनी प्रदेश
सांसद
२(क)
विजयबहादुर यादव (जनता समाजवादी पार्टी, नेपाल)
लुम्बिनी प्रदेश
सांसद
२(ख)
सुरेन्द्रबहादुर हमाल (नेपाली काङ्ग्रेस)

सम्मिलित क्षेत्रहरू

बाँके २ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिकाको १-१५ र १८-२२ समावेश छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके २ (क)
  • बाँके २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०४८ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०५१ शान्ति शमशेर जङ्गबहादुर राणा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०६४ मोहम्मद इस्तियक राई मधेसी जनअधिकार फोरम, नेपाल
२०७० दिनेशचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ मोहम्मद इस्तियक राई सङ्घीय समाजवादी फोरम, नेपाल
जेठ २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल

प्रदेश सभा

२(क)

निर्वाचन सदस्य दल
२०७४ विजयकुमार यादव सङ्घीय समाजवादी फोरम, नेपाल
जेठ २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल

२(ख)

निर्वाचन सदस्य दल
२०७४ सुरेन्द्रबहादुर हमाल नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र बाँके २ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र बाँके २ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र बाँके २ संसद सदस्यनिर्वाचन क्षेत्र बाँके २ निर्वाचन परिणामनिर्वाचन क्षेत्र बाँके २ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र बाँके २ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र बाँके २ बाह्य कडीहरूनिर्वाचन क्षेत्र बाँके २नेपाल सरकारबाँके जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

दर्शनअवलोकनअर्थकाठमाडौँअक्षांशकर्णाली नदीअस्ट्रेलियाकुकुरविप्रेषणकिराँत कालनेपालको उपप्रधानमन्त्रीभक्तपुर जिल्लाग्रीष्म ऋतुहलोप्रतिलिपि अधिकारछाउपडीप्राइभेट लिमिटेड कम्पनीगिरिजाप्रसाद कोइरालाबन्दी प्रत्यक्षीकरणउत्प्रेरणाव्यापारअनुसन्धानबर्तिका एम राईएक्सभिडियोजनेपालको सैन्य दर्जामगर भाषाकार्यपालिकाविद्युतराई जातिमदन भण्डारीप्रदेश प्रमुख (नेपाल)चौधरीहिन्दु धर्मलुम्बिनी प्रदेशउदयपुर जिल्लागङ्गा नदीगुरुङ जातिविक्रम सम्वत्वेब्याक मेसिनविकिपिडियावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानयुट्युबनेपाल कानुन आयोगनेपालमा धर्मभिटामिनआसियाननेपालका औद्योगिक क्षेत्रहरूको सुचीपरिवारवेदान्तमष्टो देवताटिम्बुरबोटे काण्डछुवाछुतबौद्धिक सम्पत्तिफ्रान्सज्ञानेन्द्र वीरविक्रम शाहहरिभक्त कटुवालअसुरोसूर्यपोखरेलनेपालमा भूकम्पको इतिहासधनकुटा जिल्लातराईकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)शेरबहादुर देउवाबौद्धनाथगङ्गालाल श्रेष्ठपाटन दरबार क्षेत्रनीति शाहझोला (चलचित्र)धरहरानेपालको संविधानपरेवाहात्तीपाइले रोगपानीअब्दुल कलाम🡆 More