व्यापार:

व्यापार भनेको धन आर्जन गर्नका लागि गरिने वस्तु तथा, सेवा (अथवा दुबै)को बिनिमय हो। व्यापार गर्नको लागि बजारको आवश्यकता पर्दछ। मानव सभ्यताको सुरू सँगै व्यापारको पनि विकाश भएको मानिन्छ। सभयताको सुरूमा, जुन बेला मुद्रा प्रयोगमा आईसकेको थिएन, मानिसहरू वस्तु तथा सेवा सँग वस्तु अथवा सेवा नै साट्ने गर्दथे। पछि मुद्राको विकाश संगै व्यापार ज्यादा ब्यापक र विकशित हुन थाल्यो। पैसाको कारणले खरीद तथा विक्री अथवा आम्दानी कार्यलाई छुट्याउन सकियो। दुई व्यापारीहरू बिचको ब्यापारलाई दुईपक्षिय र दुई भन्दा बढि व्यापारीहरू बिचको ब्यापारलाई बहुपक्षिय व्यापार भनिन्छ। व्यापार दुई किसिमको हुन्छ। ती हुन् :

१• आन्तरिक व्यापार

२• वैदेशिक व्यापार



Tags:

बजारमुद्रावस्तु

🔥 Trending searches on Wiki नेपाली:

रिटकथानकगीतशनि ग्रह (ज्योतिषशास्त्र)महिषपाल वंशअनुष्टुप छन्दअल्पविकसित देशगेहेन्द्र शमशेर जङ्गबहादुर राणानगरपालिकानजिरगगन थापादादुराचतराधामविश्व स्वास्थ्य सङ्गठनधर्मथापापरराष्ट्र मन्त्रालय (नेपाल)पाटन दरबार क्षेत्रनेपालको संविधानएनसेलमधेश प्रदेशनाताविसं २०७२ को महाभूकम्पतराईनेपालको अन्तरिम संविधान २०६३पारिजात (साहित्यकार)माओवादी जनयुद्धसरस्वतीसुशासनसदर चिडियाखाना, नेपालसुमना श्रेष्ठकालिञ्चोक भगवतीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीऊर्जाविश्व सम्पदा क्षेत्रतरलदमाई जातिकर्णाली पुलनेपालका राजाहरूको सूचीदेवनागरी लिपिजलाधारफिफानेपालको झन्डागाउँखाने कथानेपालगन्ज उपमहानगरपालिकासरकारनेपालमा महिला अधिकारमहात्मा गान्धीपहाडी प्रदेश (नेपाल)कृषि विकास बैंकढोरबराहि मन्दिरयोगसिद्धबाबा मन्दिरदुधराष्ट्रिय सङ्ग्रहालय, छाउनीमहिनावारीनेपालका सहिदहरूतिहारलिम्बू जातिव्यवस्थापनवाच्य (व्याकरण)महाकाव्यपानीनेपालका जातिहरूमन्दिरमिथुन राशिप्रदेश सभा (नेपाल)नेपालमा पर्यटनहिन्दु धर्मफ्रान्सेली राज्यक्रान्तितिलगङ्गा आँखा अस्पतालरस (काव्य शास्त्र)नेपालका तालहरूको सूचीमुलुकी देवानी संहितानेपालीनेपाली बृहत् शब्दकोश🡆 More